एमाले महाधिवेशनको मत परिणाम कुर्दै नेता–कार्यकर्ता (तस्विरहरु) December 18, 2025 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मतदान सकिएसँगै मतगणना सुरू भएको छ। मतदान स्थलभित्र मतगणना भरहँदा उम्मेदवार र प्रतिनिधिहरु मतपरिणामको व्यग्र प्रतिक्षामा छन् ।