बजारमा आँप, किनमेल गर्नेको चाप (तस्विरहरु) June 7, 2026 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen गर्मीयाम अर्थात सिजन सुरु भएसँगै बजारमा आँपको किनमेल बढेको छ । कालिमाटी फलफुल बजारमा विभिन्न जिल्लाबाट आएको ताजा आँप तथा लिची खरिद गर्न ग्राहकहरुको चहलपहल बढ्न थालेका देखिन्छ ।