भूमिहीन सुकुम्बासीहरुलाई यो देशमा बाँच्न देउ भन्दै विरोध प्रदर्शन (तस्विरहरु) July 23, 2026 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen नागरिक बचाउ महाअभियान सुकुम्बासी समायोजन समितिले माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । भूमिहीन सुकुम्बासीहरुलाई पनि यो देशमा बाँच्न देउ भन्दै उनीहरुले बिहीबार प्रदर्शन गरेका हुन् ।