च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त
काठमाडौँ । जारी आसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुदै छ ।
पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु भएको छ ।
जारी प्रतियोगितामा...
बंगलादेशले न्यूजील्याण्डलाई दियो २३७ रनको लक्ष्य
काठमाडौँ । बंगलादेशले न्यूजील्याण्डलाई २३७ रनको लक्ष्य दिएको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा बंगलादेशले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाउदै २३५ रन बनाएको हो ।
बंगलादेशका लागि कप्तान नाजमुल हसन शान्तोले...
प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटमा रूपन्देही विजेता
भैरहवा । रुपन्देही प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा च्याम्पियन बनेको छ । आइतबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा रुपन्देहीले दाङलाई ९३ रनले पराजित गर्दै छनोट खेलको च्याम्पियन...
च्याम्पियन्स ट्रफीमा आज बंगलादेश र न्यूजील्याण्ड खेल्दै
काठमाडौँ । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज समुह ए का बंगलादेश र न्यूजील्याण्ड खेल्दै छन् ।
पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुदै छ ।
जारी...
क्यानको प्रशिक्षकमा आवेदन माग
काठमाडौं । रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ।
नेपाल क्रिकेट संघ(क्यान)ले शनिबार मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको हो। आगामी १६ गतेसम्म आवेदन दिन सकिने क्यानले जनाएको छ।
मुख्य प्रशिक्षकका...
त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट जडान तथा प्यारापिट निर्माणका लागि आह्वान गरिएको बोलपत्र स्वीकृत भएको छ ।
सहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले बिहीबार फ्लडलाइट र प्यारापिटका निर्माणको...
अष्ट्रेलियासँग ८३ रनले पराजयसँगै नेपाल समुहचरणबाट बाहिरयो
काठमाडौं, ९ माघ । नेपाल अष्ट्रेलियासँग पनि पराजित भएको छ ।
नेपालले जारी आइसिसी यु–१९ ट्वान्टी–२० विश्वकपमा लगातार तेस्रो पराजय बेहोरेको हो ।
बुधबार समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित हुदाँ समूह...
पुलिस क्लब भयो जय ट्रफीको च्याम्पियन
काठमाडौं, ३ माघ । नेपाल पुलिस क्लबले जय ट्रफी हात पारेको छ ।
त्रिभुवन आर्मी क्लबविरुद्ध २८ रनको जित निकाल्दै नेपाल पुलिस क्लबले जय ट्रफी पुरुष एलिट कपको च्याम्पियन भएको हो ।
वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा...
दाेस्राे अभ्यास खेल, नेपाल अमेरिकासँग ५ विकेटले पराजित
काठमाडौं, २ माघ । नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ ।
नेपाल आइसिसी यु–१९ महिला विश्वकपको दोस्रो अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको हो ।
अभ्यास खेलमा नेपालको यो लगातार दोस्रो पराजय हो...
प्रधानमन्त्री कप क्रिकेटः एपीएफको शानदार सुरूवात
काठमाडौं, २ माघ । नेपाल एपीएफ क्लबले शानदार सुरूवात गरेको छ ।
नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सानदार सुरुआत गरेको हो ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा एपिएफले कर्णाली...










