एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट बिक्री खुल्ला गरेको छ ।
मङ्सिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुने एनपीएल दोस्रो संस्करण प्रतियोगिताका...
मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा आज नेपाल र राजस्थानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । भारतमा आजबाट सुरु हुने मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा नेपालले आज पहिलो खेलमा राजस्थानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
भारतमा ६ वटा मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्न लागेको नेपाली टिम आज राजस्थानसँग प्रतिस्पर्धा गर्न लागेको हो...
नेपाली महिला क्रिकेटकी उपकप्तान पूजा महतो ‘फेस अफ जनकपुर बोल्ट्स’ नियुक्त
काठमाडौँ, कात्तिक २४ गते – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग (एनपीएल) को साविक विजेता जनकपुर बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’का रूपमा नियुक्त गरेको छ।
जनकपुर बोल्ट्सले दोस्रो पटक निरन्तरता...
आइसिसी टी–२० विश्वकप छनोट तयारीका लागि नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा
काठमाडौँ, कात्तिक २४ गते – आइसिसी महिला टी–२० विश्वकप छनोटको तयारीस्वरूप नेपाली महिला राष्ट्रिय क्रिकेट टोली भारत भ्रमणमा जाने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोलीले नोभेम्बर १३ देखि १९ तारिखसम्म भारतमा ६...
नेपाल लिग–२ को अन्तिम खेलमा पराजित
काठमाडौँ, कात्तिक १९ गते। आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग चार विकेटले पराजित भएको छ। यससँगै नेपालले शृङ्खलामा लगातार चौथो हारको सामना गर्नुपर्यो।
दुबईस्थित आइसिसी एकेडेमी मैदानमा बुधबार सम्पन्न खेलमा...
विश्वकप क्रिकेट लिग–२: टस जितेर युएईले फिल्डिङ गर्ने
काठमाडौँ, कात्तिक १९ – आइसिसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत नेपाल र युएई आज दुबईमा भिड्दैछन्। नेपाली समय अनुसार बिहान ११:१५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा टस जितेर युएईले फिल्डिङ गर्ने...
विश्वकप क्रिकेट लिग–२: नेपाल आज युएईसँग प्रतिस्पर्धा गर्दै
काठमाडौँ, कात्तिक १९ – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र युएई आज भिड्दैछन्। नेपाली समयअनुसार बिहान ११ः१५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपाली टोलीले आफ्नो पहिलो जीत दावी गर्ने लक्ष्य राखेको छ।
यो...
पोखरा एभेन्जर्सले गर्यो इंग्ल्यान्डका अनुभवी विकेटकिपर एडम रोसिङटनलाई अनुबन्ध
काठमाडौं । पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अनुभवी विकेटकिपर तथा आक्रामक ब्याटर एडम रोसिङटनलाई अनुबन्ध गरेको छ ।
पोखरा एभेन्जर्सले आगामी एनपिएल — सिजन २ का लागि रोसिङटनलाई अनुबन्ध गरेको हो । मंसिर १ देखि मंसिर २७...
एनपिएल ट्रफी परेड बागमती प्रदेशको राजधानी हेटौडामा सम्पन्न
हेटौडा । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण सुरु हुनुअघि आयोजक नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित ट्रफी परेड बागमती प्रदेशको राजधानी हेटौडामा भव्य रूपमा सम्पन्न भएको छ ।
एनपिएल ट्रफी परेडको अभियान सातै...
बाजुरामा प्रथम छेडेदह क्रिकेट कप हुने
बाजुरा । बाजुराको छेडेदह स्पोट्र्स क्लवले यो बर्ष जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । हरेक बर्ष नेपालीहरुको महान चाड दिपावलीको अवसरमा फुटबल प्रतियोगिता गर्दै आएको स्पोट्र्स क्लवले यो बर्ष भने क्रिकेट...










