आर्मीबिरूद्द थ्री स्टारले हान्याे १० गाेल

काठमाडौं, २४ पुस । थ्री स्टार क्लबले सानादार १० गाेल हानेर जीत हासिल गरेकाे छ । एन्फा यु-१६ युथ लिगमा बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध थ्रि स्टारल सानदार १०-० को जित हासिल गरेकाे हाे । सातदोबाटोस्थित...

खुमलटारबिरूद्द संकटाको सानदार जीतमा पेम्बाको ह्रयाट्रिक

काठमाडौं, २२ पुस ।  संकटा क्लबले एन्फा यु–१६ युथ लिगमा सानदार जीत हासिल गरेको छ । सोमबार भएको खेलमा संकटाले एफसी खुमलटारविरुद्ध ४–१ को सहज जित निकालेको हो । संकटाका पेम्बा तामाङको ह्याट्रिक गोलका कारण...

ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि

काठमाडौं । श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका-१३ को संयुक्त आयोजनामा दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता आजदेखि सुरु हुने छ। प्रतियोगितामा ३० टिमको सहभागिता रहने छ। आयोजक क्लबका अध्यक्ष निरज खड्काले जनाएका...

गोलरहित भए पछि आर्मी र पुलिसले बाँडे अंक

काठमाडौं, २१ पुस । नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबले अंक बाँडेका छन् । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग)मा दुबै विभागीय टोली गोलरहित बराबरीमा रोकिए पछि अंक बाडेका हुन । आइतबार अखिल...

इटालियन सिरिमा नापोलीको सहज जीत

काठमाडौं, २१ पुस । नापोलीले फियोरिन्टिनाविरुद्ध ३ ० को सहज जित निकालेको छ । इटालियन सिरी ‘ए’ मा शनिबार घरेलु टोली फियोरिन्टिनाविरुद्ध ३–० को सहज जित निकालेको हो । अर्टेमियो फ्रेन्ची रंगशालामा नापोलीलाई जित दिलाउन डेविड...

एन्फा महिला लिगमा आर्मीको सहज जीत

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले जीत हासिल गरेको छ । नेपाल फुटबल संघ (एन्फा)को राष्ट्रिय महिला लिगको दोस्रो चरणमा आर्मी सुखद सुरुआत गरेको हो । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बिहिबार आर्मीले बागमती युवा क्लबविरुद्ध २–०...

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको जित

काठमाडौं -  युरोपियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले जित निकालेको छ। बुधबार बिहान भएको खेलमा म्याड्रिडले एटलान्टालाई ३-२ गोलले पराजित गरेको हो। रियलले जित निकाल्दा एम्बाप्पे, भिनिसियस जुनियर र बेलिंघमले गोल गरेका थिए। एम्बाप्पेले...

स्पेनिस ला लिगामा एट्लेटिकको कमब्याक जित

काठमाडौं - स्पेनिस ला लिगा अन्तर्गतको खेलमा एट्लेटिको म्याड्रिडले जित हासिल गरेको छ। सोमबार बिहान राति भएको खेलमा एट्लेटिकोले सेभिल्लालाई ४-३ गोलले पराजित गरेको हो। एट्लेटिकको जितमा डी पाउल, इन्टोनी ग्रिजमन र सामुइल डिआज लिनोले गो ...

ताजिकिस्तानसँग नेपाल ४-० गोल अन्तरले पराजित

काठमाडौँ । नेपाल ताजिकिस्तानसँग पराजित भएको छ । ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित भएको हो । नेपालले पहिलो हाफमा ३ गोल खाएको थियो भने दोस्रो हाफमा एक...

नेपालले आज ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आज ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दै छ । ताजकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा हुने यो खेल आज साँझ नेपाली समय अनुसार साँझ ६: ४५ बजेदेखि शुरु हुने छ । त्यस्तै यसै...