पेनाल्टी सुटआउटमा भारतलाई पराजित गर्दै नेपाल साफको फाइनलमा
काठमाडौँ । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४-२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।
निर्धारित समयमा खेल १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट...
साम्बाको गोलमा भारतविरुद्ध नेपालको बराबरी
काठमाडौँ । नेपालले भारतविरुद्ध बराबरी गोल गरेको छ ।
एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई १-१ बराबरीको अवस्थामा ल्याएकी हुन् ।
यस अघि भारतले खेलको ७०औ मिनेटमा गोल...
अवरुद्ध नेपाल र भारतबीचको खेल सुचारु
काठमाडौँ । नेपाल र भारतबीचको खेल अवरुद्ध भएको एक घण्टाभन्दा बढी समय पछि खेल सुचारु भएको छ ।
खेलको ७१औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले...
नेपालले रेखा पौडेललाई रातो कार्ड
काठमाडौँ । नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकी छन् ।
भारतविरुद्धको सेमिफाइनलको दोस्रो हाफमा रेखाले दोस्रो पहेलो कार्ड पाएपछि रातो कार्ड पाएर मैदान छोडेकी छन् । उनले खेलको ५१औ मिनेटमा मैदान छोडेपछि नेपाल १०...
माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल
काठमाडौँ । नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध शानदार जित हासिल गरको छ ।
सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सको पोष्टमा ११ गोल गरेको थियो । नेपालको सामु माल्दिभ्सको टिम निरिह जस्तो देखिएको थियो...
साफ महिला च्याम्पियनसिप: पाकिस्तानसँग हारबाट बच्यो बंगलादेश
काठमाडौँ । बंगलादेश जारी साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको छ ।
आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेश र पाकिस्तानले १-१ गोलको बराबरी खेलेका हुन् ।
खेलको पहिलो हाफमा पाकिस्तानले १-० ले अग्रता लिएकोमा...
रोनाल्डोको निर्णायक गोलमा अल नासर विजयी
काठमाडौँ । अल नासरले साउदी प्रो लिगमा रोमाञ्चक जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा अल नासरले अल शबाबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ९० मिनेट पछिको...
मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर !
काठमाडौँ । विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको प्रतिद्वान्दिता फुटबलप्रेमीबीच निकै चर्चित हुने गर्दछ । आफ्नो फुटबल क्यारियरको अन्तिम चरणमा रहेका दुवै सुपरस्टारहरुको अहिले पनि उत्तिकै तुलना हुने गर्दछ । यसैबीच चर्चित म्यागजिन...
साउदी लिगमा अल हिलालको विजयी यात्रा जारी
काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलालको विजयी यात्रा कायम रहेको छ ।
गएराती सम्पन्न खेलमा अल हिलालले अल फेइहालाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी यात्रा कायम राखेको छ ।
अल हिलालको जितमा मार्कोस...
साफ महिला च्याम्पियनसिपमा पाकिस्तानमाथि भारत ५-२ ले विजयी
काठमाडौँ । भारतले साफ महिला च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ ।
विहिबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
भारतले खेलको पहिलो हाफमा भारतले ४-१ को अग्रता लिएको थियो...