इंग्ल्यान्ड र फ्रान्सको खेलमा गोलको बर्षा, एउटै खेलमा १० गाेलकाे रेकर्ड
काठमाडौं, ३ साउन । इंग्ल्यान्ड अन्ततः फिफा विश्वकप २०२६ मा तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
भर्खरै सम्पन्न खेलमा फ्रान्सलाई ६–४ गोलले हराउँदै इंग्ल्यान्ड तेस्रो स्थान हासिल गर्न सफल भएको हो।
अचम्म लाग्दो तरिकाले गोलको...
फिफाले सर्बाधिक कमाउँदा आर्थिक मारमा भने विश्वकपका दर्शक
काठमाडौं, ३ असार । यो विश्वकप यसअघिका कुनै पनि प्रतियोगिताभन्दा विशाल बनेको छ।
धेरै देशहरूको सहभागिता र अधिक खेलहरूको अर्थ हो, खेल हेर्ने दर्शकहरूको ठूलो संख्या र पैसा कमाउने थप अवसरहरू पनि पाउनु हो। जब...
‘हाइड्रेसन ब्रेक’ले प्रत्यक्ष प्रसारण देखाउने टिभी र एप्सले कमाउन पाए धेरै नाफा
काठमाडौं, ३ साउन । फिफा विश्वकपमा प्रसारकहरूले प्रतियोगिताको प्रसारणका लागि ठूलो धनराशि खर्च गर्नु परे पनि दर्शकहरूको संख्या र आफ्ना ब्रान्डहरू प्रदर्शन गर्न चाहने प्रायोजकहरूको उपस्थितिले गर्दा उनीहरूले विज्ञापनको समय बिक्री गरेर राम्रो नाफा...
विश्वकपको उपाधि स्पेनले जित्ने टोनी क्रुसको भविष्यवाणी
काठमाडौं । जर्मनीका पूर्व स्टार मिडफिल्डर टोनी क्रुस ले फिफा विश्वकप २०२६को उपाधि स्पेनले जित्ने भविष्यवाणी गरेका छन् । उनले आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फाइनलमा साविक विजेता अर्जेन्टिनामाथि स्पेन हाबी हुने...
१० वर्षअघिको पीडादायी सम्झनालाई विश्वकप उपाधिले मेटाउने लक्ष्यमा मेस्सी
काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनविरुद्ध मैदान उत्रँदा १० वर्षअघिको पीडादायी सम्झनालाई सुखद अन्त्यमा बदल्ने अवसरको खोजीमा हुनेछन् ।
मेस्सीका लागि यो...
फ्रान्सलाई ६—४ ले पराजित गर्दै इङ्गल्याण्ड विश्वकपकाे तेस्रो स्थानमा
काठमाडौं । फिफा विश्वकप २०२६ अन्र्तगनको खेलमा फ्रान्सलाई पराजित गर्दै इङ्गल्याण्डले तेस्रो स्थान हासिल गरेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा फ्रान्सलाई ६—४ ले पराजित गर्दै इङ्गल्याण्डले विश्वकपको तेस्रो स्थान हासिल गरेको हो ।
इङ्गल्याण्डको ऐतिहासिक...
‘फकल्याण्ड ब्यानर’ले अर्जेन्टिनामाथि कारबाही हुने, यसअघि पनि गरिएकाे थियाे कारबाही
काठमाडौं, ३२ असार । फल्कल्यान्ड टापुमाथि आफ्नो देशको दाबीलाई समर्थन गर्ने ब्यानर बोकेर विश्वकपको सेमिफाइनलमा इङ्गल्याण्डविरुद्धको जित मनाएपछि अर्जेन्टिनाले फिफाबाट अनुशासनात्मक कारबाहीको सामना गर्नुपर्ने अवस्था आएको छ। यसअघि पनि फकल्याण्डको प्रतिक प्रदर्शन गरे पछि...
फ्रान्स र स्पेनबिच ३९ औं प्रतिस्पर्धा हुदैँ, स्पेनले १८ खेल जित्दा फ्रान्स १३ मा...
काठमाडौं, ३० असार । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा युरोपका शीर्ष दुई वरीयता प्राप्त टोली तथा विश्व फुटबलकै सबैभन्दा कडा प्रतिद्वन्द्वी मानिने स्पेन र फ्रान्स आमनेसामने हुँदैछन्।
प्रतियोगिताअघि नै उपाधिको दाबेदार मानिएका यी दुई...
नर्बेलाई पाखा लगाउँदै इंग्ल्याण्ड विश्वकपको सेमी फाइनलमा
काठमाडौं, २८ असार । इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा इङ्ल्यान्डले नर्वेलाई २–१ लाई पराजित गर्दै सेमि फाइनलमा प्रवेश गरेको हो ।
मायामी रंगशालामा नर्वेले सुरुआती अग्रता लिएको...
स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने
काठमाडौं, २८ असार । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
भर्खरै सम्पन्न खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलले हराउँदै अर्जेन्टिना सेमीफाइनलमा प्रवेश गरेको हो ।
जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले अतिरिक्त समयमा गोल...











