युरोकप खेल्ने पोर्चुगलको टिम घोषणा

काठमाडौँ । पोर्चुगलले युरोकप २०२४ मा खेल्ने टिमको घोषणा गरिएको छ । आगामी जुन १४ देखि जुलाई १४ सम्म हुने युरोकप खेल्न पोर्चुगलले २६ सदस्यीय टिमको घोषणा गरेको हो । पोर्चुगलले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा टिमको...

विश्वकप छनोटको युएईविरुद्ध खेल्ने नेपाली प्रारम्भिक टिमको घोषणा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युएईविरुद्धको विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । नेपाली टिम  गोलकिपरः...

इन्टर मियामीको कमब्याक जित

काठमाडौँ ।  अमेरिकन लिग सकर अन्तर्ग इन्टर मियामीले अर्को जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले मोन्टरियललाई ३-२ गोल अन्तरले पराजित गरेको हो । २-० गोलले पछि परेको इन्टर मियामीले खेलमा...

प्रिमियर लिगबाट रेलिगेसनमा परे यी तीन क्लब

काठमाडौँ । इङलिश प्रिमियर लिगबाट यस सिजनमा रेलिगेशनमा पर्ने तीन क्लबको टुंगो लागेको छ । यस सिजनमा लुटन टाउन, बर्नली र शेफिल्ड युनाइटेड रेलिगेशनमा परेका छन् । लिगमा अब एक एक खेल खेल्न बाँकी रहेका...

अल हिलालले जित्यो साउदी लिगको उपाधि

काठमाडौँ । अल हिलालले साउदी प्रो लिगको उपाधि जितेको छ । शनिबार राति सम्पन्न खेलमा अल हिलालले अल हाजमलाई ४-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको लिगको उपाधि जितेको हो । अल हिलालको जितमा अलेक्जाण्डर...

कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा

काठमाडौँ । ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ । आगामी जुन २० देखि जुलाई २४ सम्म हुने कोपा अमेरिकाका लागि ब्राजिलले २३ सदस्यीय टिम घोषणा गरेको हो । ब्राजिलले कोपा अमेरिका खेल्ने...

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौँ ।  रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखलाई २-१ ग्गोल अन्तरले पराजित गर्दै समग्रमा ४-३ को नतिजासहित रियल म्याड्रिड फाइनलमा पुगेको हो । यस खेलमा १-०...

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौँ । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा गएराती सम्पन्न खेलमा इङल्याण्ड सी टिम २-० ले विजयी भएको हो । इङल्याण्ड सी ले दुवै गोल पहिलो हाफमा...

सिटीलाई हराउदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौँ । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न क्वाटरफाइनलमा म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै यस सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो । क्वाटरफाइनलको दोस्रो लिगमा रियल म्याड्रिड र...

महिला खेलाडीसँगको चुम्बन सहमतिको भएको पूर्व स्पेनी फुटबल प्रमुखको दाबी

बार्सिलोना । भूतपूर्व स्पेन फुटबलका प्रमुखले चुम्बनलाई यौन दुर्व्यवहार गरेको अस्वीकार गरेका छन । उनले दावी गरिरहेका छन कि उनी एक पुरुष भएकाले मात्र सोधपुछ भइरहेको छ । स्पेनिस फुटबलको अपमानित पूर्व प्रमुखले गत वर्षको विश्वकप...