पेनाल्टीमा जित निकाल्दै मिल्स भेट्रान फाइनलमा, इटहरीसँग उपाधि भिडन्त
इटहरी — इटहरीमा जारी छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मिल्स भेट्रान र आयोजक हाम्रो इटहरी भेट्रान क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मिल्स भेट्रानले हाम्रो धरान भेट्रान...
भरौल गोल्डकपमा आरटी एफसीको दबदबा, सेमिफाइनलमा स्थान
सुनसरी । सुनसरीको बराहक्षेत्र–५, कलाबञ्जारस्थित ज.डे.जे. भरौल खेल मैदानमा जारी ‘नवौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप २०२६’ मा आरटी एफसी, मलेसियाले विजयी सुरुआत गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
२३ गतेदेखि सञ्चालनमा रहेको प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमै आरटी एफसीले...
इटहरी भेट्रानको शानदार जित, सेमिफाइनल यात्रा तय
सुनसरी । हाम्रो भेट्रान क्लब इटहरी छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा मंगलबार सम्पन्न क्वाटरफाइनल खेलमा इटहरीले एभरेस्ट भेट्रान क्लबलाई ४–२ गोल अन्तरले पराजित...
इटहरी भेट्रान गोल्डकपमा विराटनगरको मिल्स भेट्रान विजयी
सुनसरी । मिल्स भेट्रान क्लब छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा विजयी सुरुवात गरेको छ ।
इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा सोमबार भएको खेलमा पथरी भेट्रान क्लबलाई ३–२ गोल अन्तरले पराजित...
आठौँ हिमालयन गोल्डकपको तयारी पूरा, खेलतालिका सार्वजनिक
क्वालालम्पुर: मलेसियामा बसोबास गर्ने नेपाली समुदायका लागि सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हिमालयन गोल्डकपको आठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ।
क्वालालम्पुर हिमालय एफसीद्वारा आयोजित प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै आयोजकले आइतबार (फेब्रुअरी ८)...
साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि इस्ट बङ्गाललाई
काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बङ्गालले जितेको छ ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा...
भारतिय अभिनेता अजय देवगनले भेटे लियोनल मेस्सी, वानखेडे स्टेडियममा मेस्सीको भव्य स्वागत
काठमाडौं । बलिउड अभिनेता अजय देवगनले आइतबार अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सीलाई भेटेका छन् । मेस्सीसँगै उनका टोलीका खेलाडीहरू लुइस सुवारेज र रोड्रिगो डे पाउल पनि उपस्थित थिए ।
अजय देवगनले फुटबल स्टारहरूसँग हात...
बङ्गलादेश र मलेसियाविरुद्ध खेलका लागि नेपाली फुटबल टोलीको बिदाइ
काठमाडौँ, कात्तिक २४ गते – बङ्गलादेश र मलेसियाविरुद्धका आगामी खेलहरूका लागि नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज औपचारिक रूपमा बिदाइ गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता,...
नयाँ इतिहास रच्ने गरि पालिकाको खेल क्षेत्रको विकासमा छौं : अध्यक्ष रोकाया
बाजुरा । बाजुराको गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले पालिकालाई खेल क्षेत्रको विकासमा नयाँ ईतिहास रच्ने गरि स्थानीय सरकार कटिबद्ध भएर लागेको बताएका छन्।
शनिबार प्रथम ‘पालिका कप’ फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै उनले खेल...
प्रथम जे.पी. स्मृति कप फुटबलको उपाधि ए–वानलाई
मुगु । मुगुको सदरमुकाम गमगढि बजारमा खेलमैदान नभएको अवस्थामा पनि तिहारको बिदाको समयको मौका छोपेर महाकाली नमुना उच्च मावि विद्यालयको मैदानमा प्रथम जे.पी. स्मृति कप फुटबल प्रतियोगिता–२०८२ को उपाधि ए–वान फुटबल क्लबले हात पारेको...











