पीसीआर नगरेका १ व्यक्ति मिसिएपछि २ सय १३ यात्रु होटल क्वारेन्टाइनमा
काठमाडौं । जापानको नारिताबाट नियमिततर्फको पहिलो अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगमले एक जना ‘अस्पष्ट आरडीटी’ र २ सय १२ जना पीसीआर जाँच गरेका यात्रु मिसाएर ल्याएपछि सबैजनालाई होटल क्वारेन्टाइनमा राख्नुपर्ने परेको छ ।
नारिताबाट बुधबार...
गल्ती गरेपछि १ सय ४२ जना यात्रुको होटल क्वारेन्टाइन खर्च एयर अरेबियाले तिर्ने
काठमाडौं । गल्ती गरेपछि १ सय ४२ जना यात्रुको होटल क्वारेन्टाइन खर्च एयर अरेबिया तिर्ने भएको छ । एयर अरेबियाले नेपाल सरकारले बनाएको चार्टर उडान नियम उल्लंघन गरेको पाइएको हो ।
यूएईको शारजाहबाट पीसीआर परीक्षण...
बर्दिबास स्थित रेल्वे बिभागको जग्गा मुआब्जाको समस्या अब चाडैं समाधान हुने
सुरेन्द्र महतो
बर्दिबास । करिब ५ बर्ष अगाडि देखी नि भारतको जयनगर देखि जनकपुर अनि जनकपुर,बिजलपुरा हुँदै बर्दिबास सम्म रेल चल्ने तयारि भइरहेको छ ।
बर्दिबासमा रेल्वे स्टेसन बनाउनको निमित्त चाहिने जग्गा करिब ७० बिघा जमिन...
चार्टर उडान पुन: सुचारु : मलेसियाबाट पनि अगष्ट २८ र ३० तारिख उडान मिति...
काठमाडौं । विदेशमा अलपत्र नेपालीको लागि गरिदै आएको चार्टर उडान पुनः सुचारु हुने भएको छ । सरकारले होटल क्वारेन्टाइनको तयारी गरेसंगै उडान सुचारु हुने भएको हो ।
अलपत्र नेपालीको लागि भनेर यसअघि खुल्ला गरिएको चार्टर...
मेरो गाउँ लाहाचोक, सामान्य चिनारी : राजु क्षत्री अपुरो
राजु क्षेत्री "अपुरो"
पोखरादेखि १३ कि. मी. उत्तर पश्चिममा अवस्थित लाहाचोक , माछापुच्छ्रे हिमालको फेदीमा बसेको सुन्दर गाउँ हो। यो गाउँलाई एउटा नदी र दुइटा खोलाले छुट्याएको छ। गाउँको पूर्वमा पुरन्चौर , उत्तरमा घाचोक ,...
पर्यटन मजदुरहरु सडकमा
काठमाडौं । नेपालका विभिन्न स्थान र क्षेत्रमा कार्यरत पर्यटन मजदुरहरु सडकमा उत्रेका छन् । उनीहरूले सरकारलाई उचित राहतको व्यवस्था गर्न माग गर्दै सडकमा उत्रेका हुन ।
काठमाडौंकाे माइतीघर मण्डला स्थित पर्यटन मजदुर संघर्ष समिति काठमाडौंको...
पर्यटनमन्त्री योगेश भट्टराईद्धारा छड्के निरीक्षण
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् । मन्त्रालय मातहतका काम कारवाहीलाई परिणाममुखी बनाउन मन्त्री भट्टराईले आज मन्त्रालयका विभिन्न महाशाखाको छड्के निरीक्षण गरेका हुन् ।
पर्यटनमन्त्री भट्टराईले...
टरिगाउँ विमानस्थलमा पाइलट विषय अध्ययन हुने
दाङ।दाङको तुलसीपुर उपमहानगर स्थित टरिगाउँ विमानस्थलमा पाइलट विषय अध्ययन हुने भएको छ ।
उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेका अनुसार एयरपोर्टमा अन्तरराष्ट्रियस्तरको पाइलट विषय अध्ययनका लागि सम्भाव्यता अध्ययन पूरा भएको छ । अहिले अध्ययन पूरा भएकाले आवश्यक...
बिहिवार १ हजार ३ सय नेपाली स्वदेश फर्किए शुक्रबार पनि विभिन्न देशबाट फर्कदै
काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एकैदिन १५ अन्तर्राष्ट्रिय उडानमा १३ सय नेपाली स्वदेश फर्किएका छन्।
बिहिवार विभिन्न मुलुकबाट चार्टर उडानमार्फत नेपालीहरु स्वदेश फर्केका हुन । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिताबाट...
मलेसियाबाट आइतबार १५८ जना नेपाली स्वदेश फर्कदै
क्वालालम्पुर । आज मलेसियाबाट तेस्रो चार्टर उडान मार्फत १ सय ५८ जना नेपाली स्वदेश फर्कन लागेका छन । प्रथामिकताको आधारमा पहिलोपटकको छनोटमा परेका नेपालीहरु स्वदेश फर्कन लागेका हुन ।
मलेसियाबाट स्वदेश फर्कन लिस्टमा परेका करिब...