डकुमेन्ट अपुग हुदा ३९ जना नेपाली मलेसिया एयरपोर्टमै रोकिए
काठमाडौ । काेराेना कहर पछि मलेसियाबाट पहिलाे पटक चार्टर फ्लाईट हिमालयन एयरलाईन्सबाट बिहिवार ११७ जना नेपाली स्वदेश फर्केका छन् भने ३९ जना नेपाली डकुमेन्ट नमिलेपछि मलेसियन एयरपाेर्टमै राेकिएका हुन ।
उनीहरूलाई कम्पनीले अध्यागमन बिभागबाट लिनुपर्ने...
साउदीबाट आगामी जुन १५ मा तय भएको चार्टर उडान रद्द
काठमाडौ । साउदी अरबको रियादबाट आगामी जुन १५ मा हुने भनिएको हवाई उडान स्थगित भएको छ । नेपाली राजदुतावास साउदीले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
राजदूतावासले सुचना जारी गर्दै हिमालय एयरलाइन्सले...
चीनले समझदारीमा सगरमाथाको उचाइ नाप्ने कार्य गरेको हो: मन्त्री अर्याल
काठमाडौ । चीनले समझदारीमा सगरमाथाको उचाइ नाप्ने कार्य गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले बताएकी छिन् ।
सोमबार संघीय संसदमा बजेटमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री अर्यालले जानकारी दिदै भनिन् "...
छ महिनासम्म तारे हाेटलहरु बन्द रहने
काठमाडौं । कोभिड–१९ को प्रभावले नेपालमा आगामी छ महिनासम्म तारे होटल बन्द हुने भएका छन् । होटल व्यवसायीको छाता संगठन होटल एसाेसिएसन अफ नेपाल (हान) का पदाधिकारीको बैठकले वैशाख १ गतेदेखि लागू हुनेगरी ६ महिनाका लागि...
नेपाल वायुसेवा निगमको वाइडबडी अस्ट्रेलियाको ब्रिसबेनतर्फ उड्यो
काठमाडौँ । लकडाउनका कारण नेपालमा अलपत्र परेका अस्ट्रेलियाली र न्यूजील्यान्डका पर्यटक तथा पिआरबाहक नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको वाइडबडी विमान बधुबार साँझ ६ बजे अस्ट्रेलियाको ब्रिसबेनतर्फ उडेको छ । टिकट बिक्री गर्ने जिम्मा पाएको...
सबै सीमा नाका एक सताकाे लागि बन्द
काठमाडौ । सरकारले भारत र चीनसँग जोडिएका सबै सीमा नाकामा बन्द गर्ने भएकाे छ । काेराेना संक्रमणकाे उच्च जाेखिम बढेपछि सरकारले एक साता आवागमन बन्द गर्ने निर्णय गरेको हाे।
दक्षिणी सीमा नाकाबाट आवागमन तीव्र भएपछि...
सुनसान हुदै काठमाडौं उपत्यका
काठमाडौ । काठमाडौं लगायत उपत्यका सुनसान बन्न थालेका छन । सरकारले काेराेनाकाे राेकथाम तथा नियन्त्रण गर्न बिभिन्न क्षेत्र बन्द गरेपछि उपत्का सुनसान बनेकाे हाे ।
गाउँ फर्किन यात्रुकाे लर्काे लागेपनि काठमाडौंका ब्यस्त सडक भने सुनसान...
मार्च १८ देखि ३१ सम्म नेपाल मलेसिया उडान बन्द
क्वालालम्पुर । मार्च १८ देखि ३१ सम्म नेपाल -मलेसिया नियमित उडान रद्द हुने भएका छन । नेपाली वायुसेवा कम्पनी नेपाल एरलायन्स र हिमालय एरलायन्सले सुचना जारि गर्दै सेवा बन्द गरेका हुन ।
मलेसियामा दिनदिनै सयौंको...
एनआरएनले जाेरपाटिमा सुविधासम्पन्न आधुनिक शौचालय निर्माण गर्ने
काठमाडौ । शहरीकरण तीव्र भएपछि गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटी चोकमा सुविधासम्पन्न आधुनिक शौचालय निर्माण गरिने भएको छ ।
राजधानी काठमाडौँको पूर्वी क्षेत्रको महत्वपूर्णस्थान जोरपाटी चोकमा अत्याधुनिक शौचालय निर्माणका लागि गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्...
उपत्यका बिभिन्न स्थानमा हाेली बिशेष रमाइला फाेटाेहरु
उपत्यकाकाे हाेली बिशेष फाेटाेहरु
फाेटाे : विपेन उलङगे