माघे संक्रान्तिकाे कार्यक्रममा उपराष्टपति पुन र नेकपा अध्यक्ष दाहाल
हिमाल टाईम्स
काठमाडौं । अाज माघे संक्रान्ति तथा मकर संक्रान्तिकाे अबसरमा मगर समुदाय र थारु समुदायले टुढिखेलमा छुट्टाछुट्टै कार्यक्रम अायाेजना गरि मनाएका छन ।
टुढिखेलकाे एउटै प्राङगनमा छुट्टाछुट्टै स्टेज खडा गरि मगर समुदाय र थारु...
माघे सङ्क्रान्तिमा २१ गोरु जुधाइ
वाकोट : नुवाकोटको तारुकामा माघेसङ्क्रान्तिको दिन २१ हल गोरु जुधाइने भएको छ।
माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेला सफल बनाउनका लागि सहयोग गर्न आग्रह गरे।
तारकेश्वर गाउँपालिका वडा...
भ्रमण बर्ष २०२० काे मलेसियामा उद्घाटन
हिमाल टाईम्स
क्वालालम्पुर । मलेसियाका लागि नेपाली दुतावास मलेसियाले भ्रमण बर्ष २०२० काे उद्घाटन गरेकाे छ । नेपाली दुतवास मलेसियाले क्वालालम्पुरमा एक कार्यक्रमकाे अायाेजना गरि भ्रमण बर्षकाे उद्घाटन गरेकाे हाे ।
मलेसियाका पर्यटन , कला तथा...
अष्ट्रेलियामा नेपाल भ्रमण बर्ष २०२० काे सुभआरम्भमा पर्यटन मन्त्री
सिड्नी । नेपाल भ्रमण वर्ष २०२० को मंगलबार अष्ट्रेलियामा मध्यान्न उद्घाटन गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर...
मेचि-महाकाली रेलमार्गकाे डिपिआर सम्झौता
निजगढ : मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौँडा–भरतपुर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको सम्झौता भएको छ। रेल विभाग र परामर्शदाता युसिन–बार्सिल–सीआरइईसी–एफबीसी जेभीबीच हालै डिपिआर सम्झौता भएको हो।
पन्ध्र महिनाभित्रमा डिपिआर सम्पन्न गर्नेगरी परामर्शदातासँग सम्झौता गरिएको विभागका...
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बुद्धप्रतिमा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलमा रुपान्तरण गर्नेे । यसक्रममा शनिबार विमानस्थलको आगमन क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरिएको छ ।
संस्कति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले प्रतीमाको अनावरण गरेका छन् । शनिबार...
हाेटलमा नयाँ मापदण्ड , २५ प्रतिशत रैथाने खाना अनिवार्य
काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटल, लज, रेष्टुराँ बार तथा पदप्रदर्शकका लागि नयाँ मापदण्ड तोकेको छ । जसमध्ये होटल, रिसोर्ट, पर्यटक इन, पर्यटक लज, मोटेल तथा बेड एन्ड ब्रेकफास्ट (बी एन्ड...
आजका पत्रपत्रिकाका फ्रन्टपेज : भ्रमण बर्ष प्राथमिकता ..
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
भ्रमण वर्ष २०२० राष्ट्रपति बिध्यादेवि भण्डारीबाट उद्घाटन
काठमाडौं । २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्यका साथ मनाउन लागिएको भ्रमण वर्ष सन् २०२० को अाज उद्घाटन भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सांझ ६ बजे दशरथ रंगशालामा उदघाटन गर्नुभएकाे हाे ।
उदघाटन कार्यक्रममा...
प्रधानमन्त्रीले माेदिलाई दिए भ्रमण बर्षकाे निम्ता
काठमाडौं । प्राधानमन्त्री केपि शर्मा अाेलीले भारतीय समकक्षी मोदीलाई बुधबार बिहान टेलिफोन गर्दै नेपाल भ्रमणको निम्तो दिएका छन ।
टुवीटरमा टुवीट गर्दै प्रम अाेलीले यस्ताे जानकारी दिएका हुन ।