‘पर्यटन साहित्य महोत्सव २०८१’ सम्पन्न
काठमाडौं, १ बैशाख । नयाँ वर्षको पूर्व सन्ध्यामा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सारांश मिडिया ल्याब प्रालिको आयोजनामा ‘पर्यटन साहित्य महोत्सव २०८१’ सम्पन्न भएको छ ।
आन्तरिकसँगै बाह्य पर्यटकलाई आकर्षित गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा पूर्वमन्त्री...
राष्ट्रपति पौडेलले गरेको नगरकोट भ्रमण बर्षको उदघाटन
काठमाडौं, १ बैशाख । नगरकोट भ्रमण वर्ष २०८२ को नगरकोटमा आयोजित कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन ।
तस्बिरः प्रदीपराज वन्त
पर्यटकमैत्री व्यवहार गर्न कर्मचारीलाई गृहमन्त्रीको आग्रह
भैरहवा । रुपन्देहीको बेलहियामा अध्यागमन कार्यालय आफ्नै सुविधायुक्त भवनमा सञ्चालनमा आएको छ । मंगलबार एक कार्यक्रका बिच गृहमन्त्री रमेश लेखकले उक्त भवनको समुदघाटन गरेका छन् ।
भवनको उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले नाकामा बनेका...
प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको कर्मक्युर होटेल उद्घाटन
काठमाडौं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेलको आज उद्घाटन गरेका छन
होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक कर्मक्युर होटेल सञ्चालनमा आएको हो...
अङ्ग्रेजी नयाँ वर्षका दिन आज रौतहटको पर्यटकीय स्थल नुनथर भरिभराउ
अशोक पहाडी
रौतहट,१७ पुष । रौतहटको पर्यटकीय स्थल नुनथर आज दिनभर भरिभराउ रह्यो । अङ्ग्रेजी नयाँ वर्ष मनाउनका लागि आएकाहरूले नुनथर क्षेत्र भरिभराउ भएको थियो ।
अङ्ग्रेजी नयाँ वर्ष मनाउन आउनेहरूका कारण रौतहटको ननथर मात्र नभएर...
आज देखि पोखरामा बेलुन महोत्सव
पोखरा, ९ पुस । पर्यटकिया राजधानी पोखरामा आज बात बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव भएको छ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्न बेलुन नेपालले नेपालमा पहिलो पटक पोखराको पामे क्षेत्रमा इन्टरनेशनल बेलुन महोत्सव आयोजना...
भारतीय पर्यटकलाइ नम्बर प्लेटका आधारमा दुःख नदिन डिआइजी आचार्य निर्देशन्
सञ्जय मिश्रा
रौतहट, ३० मंसिर। नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआइजी लालमणि आचार्यले भारतीय नम्बरको सवारी धनीलाई नियतबस दुःख दिने प्रहरीलाई कार्वाही गर्ने चेतावनी दिएका छन्।
डिआईजी आचार्यले भारतीय पर्यटकहरूले प्रत्यक्ष रूपमा सहज महसुस हुनेगरी प्रहरीलाई...
मन्त्रालयलाई ११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ११ एयरलाइन्सले हवाई भाडादरको विवरण बुझाएका छन्।
अन्तर्राष्ट्रिय उडानमा कृत्रिम अभाव सिर्जना गरी नागरिकलाई दुःख दिएको गुनासो सँगै पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र...
मध्यपुर महोत्सव २०८१ हुने
भक्तपुर । पर्यटन विकासका लागि मध्यपुर महोत्सव २०८१ हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाले पुस १२, १३ र १४ गते महोत्सव गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो ।
सम्मेलनमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र...
जनकपुरधाममा मन्त्री पाण्डेको धार्मिक पर्यटक बढाउने विषयमा छलफल
जनकपुर । मिथिलाञ्चल क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्वको अवसरमा संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे आज पवित्र जनकपुरधाम पुगेर छठी माईको पूजाअर्चना गरेका छन् ।
उनले जनकपुर नगरी आसपासका छठ घाटमा जम्मा...