बादल, हिमाल र संस्कृतिको संगम बनेको जेफाले डाँडा

मोरङ । मोरङको उत्तरी भेगमा पर्ने केरावारी गाउँपालिका–२ स्थित जेफाले डाँडा पछिल्लो समय पूर्वी नेपालकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । केही वर्षअघिसम्म दुर्गम र ओझेलमा रहेको यो स्थान अहिले प्राकृतिक सुन्दरता,...

कोशी पर्यटन वर्ष २०८२ : प्रचार धेरै, उपलब्धि न्यून

विराटनगर । ठूलो उत्साह र व्यापक प्रचारसहित सुरु गरिएको ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ अपेक्षा अनुसार सफल हुन नसकेको भन्दै पर्यटन क्षेत्रका सरोकारवालाले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । वर्षभरि पर्यटन प्रवद्र्धनका नाममा विभिन्न...

फेसबुक स्टाटसमार्फत बचाउमा उत्रिए उपसचिव गौतम, ड्रोन विवादमा मौन

काठमाडौं । सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयमा खटिएका उपसचिव ई. खिमलाल गौतमले आफूविरुद्ध आएका समाचारप्रति फेसबुक स्टाटसमार्फत स्पष्टिकरण दिएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले केही सञ्चारमाध्यम र...

‘क्यामेराको लेन्सबाट पर्यटनको कथा’ लेख्‍नेबारे पर्यटन फोटो पत्रकारिता तालिम सुरु

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा क्यामरेको लेन्सबाट पर्यटनको कथा लेख्‍न सिकाउने उद्देश्यले मंगलबारदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को...

मलेसियामा भव्य रूपमा दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम।

क्वालालम्पुर‌ २७ सेप्टेम्बर २०२५ – गैरआवासीय नेपाली संघ मलेसिया र नेपाली व्यवसायी समाज, क्वालालम्पुर मलेसियाको संयुक्त आयोजनामा नेपाली समुदायबीचको एकता र सद्भाव बढाउने उद्देश्यले "दशैं, तिहार र छठ पर्व २०८२" को अवसरमा शुभकामना आदानप्रदान...

जग्गनाथ मन्दिर, जहाँ भगवान श्रीकृष्णले गरेका थिए देहत्याग

सञ्जय मिश्रा पूरी, १५ भदौ। पुरीस्थित जगन्नाथ मन्दिरको इतिहास करिब एक हजार वर्ष पुरानो मानिन्छ। यसको निर्माण गंग वंशका राजा अनन्तवर्मन चोडगंगदेवले १२औँ शताब्दीमा सुरु गरेका थिए भने यसको स्थापना प्राचीन समयका राजा इन्द्रद्युम्नले गरेको विश्वास गरिन्छ। भगवान...

गैर आवासिय नेपाली संघको उपाध्यक्षमा समाजसेवी बालध्वज लिम्बुको उम्मेद्बारी ।

क्वालालम्पुर मलेसिया गैर आवासीय नेपाली संघ मलेसियाले २०२५ - २०२७ को कार्यकाल को लागी अगस्ट ३१ मा हुने नवौं अधिवेशन मा बालध्वज लिम्बुले उपाध्यक्ष पदमा उम्मेद्बारी दिएका छ्न । दुइ दसक लामो मलेसिया बसाइमा...

‘सारा तीर्थ बारम्बार, गंगासागर एकबार’

सञ्जय मिश्रा कलकता १० भदौ। हिन्दु संस्कृतिमा प्रचलित उखान ‘सारा तीर्थ बारम्बार, गंगासागर एकबार’ ले पनि गंगासागर यात्राको महत्वलाई प्रस्ट्याउँछ। यसको अर्थ अन्य तीर्थ स्थानहरूको यात्रा जीवनमा धेरैपटक गर्न सकिन्छ तर गंगासागरको यात्रा भने जीवनमा कम्तीमा...

नेफिन मलेसियाको चौथो अधिवेशन सम्पन्न अध्यक्षमा पदम लिम्बु निर्वाचित।

क्वालालम्पुर, नेपाल आधिवासी जनजाती महासंघ मलेसिया शाखाको चौंथो अधिवेशन पदम राज लिम्बुको अध्यक्षतामा १७ कार्य समिति निर्वाचित हुदै भब्यताको साथ सम्पन्न भएको छ। निर्वाचित हुनेहरुमा अध्यक्ष पदम राज लिम्बु, बरिष्ठ उपाध्यक्ष ङावाङ नुरी शेर्पा, उपाध्यक्ष...

संखुवासभामा पर्यटन र उर्जामा लगानी बढाउँछौं: उर्जा मन्त्री

संखुवासभा, १५ साउन। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले संखुवासभा जिल्लामा विकासका पूर्वाधारलाई तीव्रता दिँदै करिब ४ करोड ६५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको मोटरेबल पुलको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मन्त्री खड्काले...