नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउने बारे पर्यटन मन्त्री प्रेम आलेद्धारा रोक
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाएका छन् । उनले मंगलबार नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट नबनाउन भन्दै निर्देशन दिएपछि संग्रहालय व्यवस्थापन तथा संचालन समितिले रोक लगाएको सुचना...
अलपत्र बिजुली बस
काठमाडौँ । तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितका मन्त्रीहरू तामझामका साथ बिजुली बस चढेर पुल्चोकबाट सिंहदरबार प्रवेश गरे। ओलीले ‘विद्युतीय सवारी’ युग सुरु भएको उद्घोष गरे।
सन्, २०२० भित्र विद्युतीय सवारीको संख्या २० प्रतिशत...
मनपरि भाडा नियन्त्रण गर्न राक्सिराङले सवारी भाडादर तोक्न समिति बनायो
मकवानपुर । राक्सिराङ गाउँपालिकाका ग्रामीण सडकमा चल्ने अटो, बोलेरो, बस लगायतका सवारी साधानहरुले यात्रुहरुसँग बढि भाडा असुल्ने गरेको गुनासो बढेपछि गाउँपालिकाले चासो देखाएको छ ।
बिहिबार गाउँपालिकामा सर्वदलीय छलफल बोलाएर भाडादरमा एकरुपता र ब्यवस्थित बनाउने...
रुकुममा मेला पर्वको रौनक शुरु
दिपक मगर
रुकुम । रुकुममा मेला पर्वको सिजन सुरु भएको छ । यहाँ दशै र तिहारपछि विभिन्न समयमा विभिन्न दर्जनौं स्थानमा मेला लाग्ने गरेका छन् ।
जस अनुसार आज रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको झुल्नेटामा मेला सम्पन्न...
गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडादर
पोखरा । माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका विभिन्न मार्गमा सञ्चालन हुने सार्वजनिक बसको भाडादर तोकेको छ ।
बसको भाडा र सञ्चालन तालिकाको सम्बन्धमा पटक–पटक गुनासा आउने गरेको र एकै प्रकारको भाडादर कायम नभएकाले पृथ्वी राजमार्ग बस सञ्चालन...
यति एयरलाइन्सले अब अन्तर्राष्ट्रिय चार्टर उडान भर्ने
काठमाडौं । यति एयरलाइन्सले अब अन्तर्राष्ट्रिय चार्टर उडान पनि भर्ने भएको छ । एयरलाइन्सले स्वदेशी (डोमेष्टिक) सँगै अन्तर्राष्ट्रिय चार्टर र नन स्येड्युल फ्लाईटका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको हो ।
साथै, अब यति...
सुदूरका पहाडी जिल्लाहरुमा निगमद्वारा हवाई भाडादर लागु, कहाँको कति?
धनगढी। नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ। निगमले धढीनगलाई आधार बनाएर पहाडी जिल्लामा हवाई सेवा सञ्चालनका लागि भाडादर कायम भयको हो।
निगमले कायम गरेको भाडादरमा धनगढीबाट डोटी-२...
अवरुद्ध विराटनगर विमानस्थल सञ्चालनमा
बिराटनगर। बेमौसमी वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि अवरुद्ध हवाई सेवा आज बिहानदेखि सञ्चालनमा आएको छ ।
यही कात्तिक १ र २ गतेको अविरल वर्षापछि आएको बाढीले गत मङ्गलबार विमानस्थल डुबानमा परेपछि यहाँबाट हुने सबै...
यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडान अनुमति
काठमाडौँ। निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय चार्टर्ड र ‘ननसेड्युल फ्लाइट’ उडान गर्नका लागि यती एयरलाइन्सलाई उडान अनुमति दिएको...
विराटनगर विमानस्थल बिहीबार साँझसम्म बन्द
विराटनगर। बाढी पसेर विमानस्थलमा रोकिएका बुद्ध एयर र श्री एयरका एक एक हवाईजहाज भोलि (बिहीबार) साँझसम्म विराटनगरमै रहने भएका छन्।
विराटनगर विमानस्थल कार्यालयले बिहीबार साँझ ५ बजेपछि मात्र उडान शुरु गर्ने भएपछि दुवै जहाज त्यहीँ...