मझगाउँ विमानस्थल सञ्चालन हुने

कञ्चनपुर। लामो समयदेखि बन्द भएको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आउने भएको छ । विमानस्थल सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकार तथा भीमदत्त र दोधारा चाँदनी नगरपालिकाबीच आज सम्झौता भएको...

नेपालमा पहिलोपटक जिप साइक्लिङ

झापा । नेपालमा पहिलोपटक आन्तरिक तथा बाह्य पर्यटकका लागि जिप साइक्लिङ भित्रिएको छ। झापाको शिवसताक्षी नगरपालिकाको झिलझिलेमा स्थापित वाटर किङडम पार्कमा जिप साइक्लिङ पर्यटन उद्यमी राजकुमार संग्रौलाले भित्र्याएका हुन्। दुई सय मिटर दुरीका दुई वटा...

पर्यटन क्षेत्रका समस्या छिट्टै समाधान हुन्छन् : मन्त्री ढकाल

  काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या यथाशक्य छिटो समाधानका लागि आफूले पहल गर्ने बताएका छन । पोखरा पर्यटन परिषद्ले पर्यटनको समसामयिक विषयमाथि आयोजना गरेको छलफल तथा अन्तक्र्रिया...

नाम्खा लिमी पाँच महिनाको लागि बन्द

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको छ । लिमी प्रवेश गर्ने...

अनलाइनमार्फत टिकट काट्ने बढे, दैनिक २ हजार सम्मले अवलोकन गर्छन् चिडियाखाना

  काठमाडौं । स्वास्थ्य मापदण्ड पूरा गर्दै आठ महिनापछि खुलेको ललितपुरमा रहेको सदर चिडियाखानामा अनलाइनबाट टिकट काट्ने अवलाकनकर्ताको सङ्ख्या बढेको छ । पहिलो पटक चिडियाखानाले अवलोकनकर्ताका लागि अनलाइन टिकटको व्यवस्था गरेको थियो । शुरुका दिनमा एक÷दुई...

जनकपुर–जयनथगर रेलवे लिकको सुरक्षामा सशस्त्र प्रहरी खटिने

काठमाडौं । जनकपुर–जयनथगर रेलवे लिकको सुरक्षामा सशस्त्र प्रहरी बल खटिने भएको छ । पुस १५ मा बसेको मन्त्रिपरिषद्को बैठकले रेलवे सुरक्षामा सशस्त्र प्रहरी बललाई खटाउने निर्णय गरेको हो । उद्घाटन नहुदै भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म...

घोडाघोडी यातायातको काठमाडौँदेखि रुकुमपूर्व बससेवा सञ्चालन

  काठमाडौं । घोडाघोडी यातायात प्रालिले काठमाडौँदेखि रुकुमपूर्व बससेवा सञ्चालन गर्ने भएको छ । घोडाघोडी यातायात प्रालि र रुकुम पूर्व÷पश्चिम यातायात प्रालिको आज बसेको संयुक्त बैठकले काठमाडौँदेखि रुकुम पूर्वसम्म बससेवा सञ्चालन गर्ने निर्णय गरेको हो...

तमु ल्होसारमा ढिँडो खाने प्रतियोगिता

तनहुँ । गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा ढिँडो खाने प्रतियोगिता हुने भएको छ । गुरुङ समुदायको बाक्लो बस्ती रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा तमु ल्होसारको अवसरमा बुधबार ढिँडो खाने प्रतियोगिता हुन लागेको...

श्रीलङ्कामा पर्यटकको स्वागत सुरु

ऐजेन्सी । कोरोनामहामारी फैलिइरहेका बेला श्रीलङ्कामा विदेशी पर्यटकलाई स्वागत अभियान सुरु भएको छ । विदेशी पर्यटक ल्याउने कार्य महामारीका कारण बन्द गरिएकोमा सोमबारदेखि सुरु भएकाले विमानस्थल पनि खुलेको छ । श्रीलङ्काले विमानस्थल खुल्ला गर्दै विदेशी...

मनकामना केबुलकार एक साता बन्द हुने

काठमाडौं । मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक...