कुईन्सल्यान्डबाट सचिव पदका लागि सरोज सिंह ठकुरीको उम्मेदवारी घोषणा
ब्रिसबेन, अष्ट्रेलिया –NRNA Australia को आगामी कार्यकाल (२०२५–२०२७) का लागि कुईन्सल्यान्ड राज्य समिति सचिव पदमा सरोज सिंह ठकुरीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
NRNA मार्फत प्रवासी नेपाली समाजको सेवामा निरन्तर क्रियाशील ठकुरी हाल (२०२३–२०२५) कार्यकालमा...
“युवाको लागि, युवाबाटै नेतृत्व!” – विक्रम कुँवरको एनआरएनए अस्ट्रेलिया – भिक्टोरियाको उप–युवा संयोजक पदमा...
मेलबर्न, अष्ट्रेलिया – असार २८, २०८२एनआरएनए अस्ट्रेलिया (Victoria) 2025–2027 कार्यकालको लागि उप–युवा संयोजक (Deputy Youth Coordinator) पदमा विक्रम कुँवरले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
उहाँले अष्ट्रेलिया आएदेखि अहिलेसम्म नेपाली युवाको upliftment र सामुदायिक सेवामा देखाएको...
विशाल श्रेष्ठद्धारा उम्मेदवारी घोषणाः “विद्यार्थीदेखि युवाको आवाजसम्मको यात्रामा म तपाईंहरूसँग छु”
सिड्नी, अष्ट्रेलिया,२०१४ मा अन्तर्राष्ट्रिय विद्यार्थीको रुपमा अष्ट्रेलिया आएका विशाल श्रेष्ठले एनआरएनए एनएसडब्लु (NRNA NSW) अन्तर्गत एसवाईएफ (SYF) सदस्य पदको लागि उम्मेदवारी घोषणा गरेका छन्।
न्यूक्यासल शहरलाई दोस्रो घर बनाएका विशालले आफ्नो संघर्ष, प्रतिबद्धता र नेतृत्व...
विजय दाहालद्वारा एनआरएनए अस्ट्रेलिया एनसीसी सदस्य पदका उम्मेदवार घोषणा
अस्ट्रेलिया – समुदायप्रति समर्पित योगदानपछि, समाजसेवी विजय दाहालले एनआरएनए अस्ट्रेलिया एनसीसी (NCC) सदस्य २०२५–२०२७ कार्यकालका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
दाहालले यसअघि SCC कोषाध्यक्ष तथा सदस्यको भूमिकामा रहँदै समुदायका स्रोतहरूको पारदर्शी र उत्तरदायी व्यवस्थापनमा...
गौरव सुनारद्वारा एनआरएनए भिक्टोरियाको युवा संयोजक पदमा उम्मेदवारी घोषणा, “युवाका लागि, युवाद्वारा” भन्ने नारासहित...
भिक्टोरिया – एनआरएनए अष्ट्रेलिया अन्तर्गत आगामी २०२५–२०२७ कार्यकालको लागि भिक्टोरिया राज्यको युवा संयोजक पदमा गौरव सुनारले औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली युवा समुदायमा लामो समयदेखि सक्रिय सुनारले १६ वर्षको उमेरदेखि नै नेपालमा...
रमेश खड्का एनआरएनए अष्ट्रेलिया (2025–2027) का लागि VIC SCC सदस्य पदमा उम्मेदवार
मेलबर्न, अष्ट्रेलिया – आगामी जुलाई २६ मा हुने गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया निर्वाचनको तयारीका बीच, रमेश खड्काले आधिकारिक रूपमा VIC SCC सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
"मेरो उम्मेदवारी व्यक्तिगत आकांक्षा होइन, समर्पित...
रिज्नू अधिकारीद्धारा एनआरएनए अष्ट्रेलिया राष्ट्रिय महिला संयोजक पदमा उम्मेदवारी घोषणा
“राजनीति होइन, सेवा, पारदर्शिता र सहकार्य मेरो प्रतिबद्धता हो”
अष्ट्रेलिया — अष्ट्रेलियामा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत नारीनिकुञ्जको राष्ट्रिय महिला संयोजक (२०२५–२०२७) पदका लागि रिज्नू अधिकारीले आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्।
दक्षिण अष्ट्रेलियाबाट सक्रिय सामाजिक व्यक्तित्व...
सतिश गुरुङद्धारा एनआरएनए ACT-SCC उप-संयोजक पदमा उम्मेदवारी घोषणा
“राजनीति खेल्न होइन, समुदायका लागि प्रतिनिधित्व गर्न आएको हुँ”
क्यानबेरा, अस्ट्रेलिया — अस्ट्रेलियाको राजधानी क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको प्रतिनिधित्व गर्ने उद्देश्यसहित सतिश गुरुङले एनआरएनए ACT राज्य समन्वय परिषद् (SCC) को उपसंयोजक पदका लागि आफ्नो...
प्रदीप मिश्रद्धारा एनआरएनए भिक्टोरिया सदस्य पदका लागि उम्मेदवारी घोषणा
मेलबर्न, २५ असार — भिक्टोरियन नेपाली समुदायका सक्रिय सदस्य प्रदीप मिश्रले आगामी २०२५–२०२७ अवधिका लागि एनआरएनए स्टेट कोअर्डिनेशन काउन्सिल (SCC) भिक्टोरिया सदस्य पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
प्रदीप मिश्रले आफूले नेपाली समुदायलाई...
एनआरएनए एनटी यूथ कोअर्डिनेटर पदमा अनुपम ढुङ्गानाको उम्मेदवारी घोषणा
डर्विन, अष्ट्रेलिया गैरआवासीय नेपाली संघ (NRNA) नर्दन टेरिटोरी (NT) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि यूथ कोअर्डिनेटर पदमा अनुपम ढुङ्गानाले उम्मेदवारी घोषणा गरेका छन्। युवा सशक्तीकरण र सामुदायिक समावेशिताको पक्षमा दृढ प्रतिबद्धता राख्दै उनले उक्त...