गोकुल थापाद्वारा NRNA अष्ट्रेलिया (२०२५–२०२७) को NCC सदस्य पदमा उम्मेदवारी घोषणा

पर्थ, अष्ट्रेलिया — प्रवासी नेपाली समुदायमा सेवा भाव, सामाजिक उत्तरदायित्व र आत्मसमर्पणको भावनाका साथ गोकुल थापाले NRNA अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि NCC (National Coordination Committee) सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। नेपाली...

सुजन वाग्लेद्वारा एनआरएनए तास्मानिया (२०२५–२०२७) को स्टेट कोअर्डिनेटर पदमा उम्मेदवारी घोषणा

होबार्ट, तास्मानिया – गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी निर्वाचन २०२५–२०२७ का लागि एनआरएनए तास्मानिया (NRNA-TAS) को State Coordinator पदमा सुजन वाग्लेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। वाग्लेले सन् २०२३–२०२५ कार्यकालमा एनआरएनए तास्मानियामा सदस्यको रूपमा...

अशोक बहादुर ढुङ्गेलद्वारा एनआरएनए अष्ट्रेलिया राष्ट्रिय युवा सदस्य पदमा उम्मेदवारी घोषणा

अष्ट्रेलिया – लामो समयदेखि सामाजिक सेवा, व्यवसायिक नेतृत्व र समुदाय निर्माणमा सक्रिय अशोक बहादुर ढुङ्गेलले गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया (२०२५–२०२७) कार्यकालका लागि राष्ट्रिय युवा सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। ढुङ्गेलले सन् २०२३–२०२५...

रत्ना गौतमद्वारा एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय महिला संयोजक पदमा उम्मेदवारी घोषणा

अष्ट्रेलिया – प्रवासमा नेपाली महिला सशक्तीकरणको अभियानमा लामो समयदेखि समर्पित रत्ना गौतमले गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि राष्ट्रिय महिला संयोजक (National Women Coordinator) पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। पछिल्ला...

एनआरएनए एनटीको इतिहासमै पहिलो महिला सचिव पद उम्मेदवार – प्रियाशा नेपाल

डार्विन, अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (NRNA) नर्दन टेरिटोरी (NT) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि सचिव पदमा उम्मेदवारी घोषणा गर्दै प्रियाशा नेपालले इतिहास रचेकी छन्। उनी यो पदमा उम्मेदवारी दिने एनआरएनए एनटीकै पहिलो...

कमल ओलीद्वारा एनआरएनए पश्चिम अष्ट्रेलिया (२०२५–२०२७) को एससीसी सदस्य पदमा उम्मेदवारी घोषणा

पर्थ, अष्ट्रेलिया – पछिल्लो ९ वर्षदेखि पर्थलाई आफ्नो कर्मभूमि बनाई सामाजिक जीवन व्यतित गर्दै आएका कमल ओलीले आगामी गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अष्ट्रेलिया राज्य समन्वय परिषद् (SCC) निर्वाचन (२०२५–२०२७) का लागि सदस्य पदमा...

नविन श्रेष्ठद्वारा एनआरएनए पश्चिम अस्ट्रेलिया (२०२५–२०२७) को कार्यकारी सदस्य पदमा उम्मेदवारी घोषणा

पर्थ, अस्ट्रेलिया – नेपाली मूलका अनुभवी सेफ नविन श्रेष्ठले गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अस्ट्रेलिया राज्य समन्वय परिषद् (State Coordination Council) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि कार्यकारी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। १९९९...

दिपिका श्रेष्ठद्वारा एनआरएनए पश्चिम अस्ट्रेलियाको एनसीसी सदस्य पदमा उम्मेदवारी घोषणा

पर्थ, अस्ट्रेलिया – काठमाडौं, नेपालमा जन्मिएकी र हाल पश्चिम अस्ट्रेलियामा सक्रिय रूपमा नेपाली समुदायको सेवा गरिरहेकी दिपिका श्रेष्ठले गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अस्ट्रेलिया (२०२५–२०२७) को एनसीसी सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्। “काम...

मनोज बस्नेतद्वारा एनआरएनए पश्चिम अस्ट्रेलिया (२०२५–२०२७) को युवा सदस्य पदमा उम्मेदवारी घोषणा

पर्थ, अस्ट्रेलिया – नेपाली समुदायका सक्रिय युवा सदस्य मनोज बस्नेतले गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अस्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) को युवा सदस्य पदका लागि औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। अस्ट्रेलिया आएदेखि नै उनले विभिन्न सामुदायिक...

रितु प्रधानद्धारा एनआरएनए पश्चिम अस्ट्रेलियाको युवा सदस्य पदका लागि उम्मेदवार घोषणा

पर्थ, अस्ट्रेलिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) पश्चिम अस्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि युवा सदस्य पदमा रितु प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। समुदायमा सक्रिय र युवाप्रतिको विशेष समर्पणका साथ, प्रधानले आफूले पर्थमा रहँदै...