दिपिका श्रेष्ठद्वारा एनआरएनए पश्चिम अस्ट्रेलियाको एनसीसी सदस्य पदमा उम्मेदवारी घोषणा
पर्थ, अस्ट्रेलिया – काठमाडौं, नेपालमा जन्मिएकी र हाल पश्चिम अस्ट्रेलियामा सक्रिय रूपमा नेपाली समुदायको सेवा गरिरहेकी दिपिका श्रेष्ठले गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अस्ट्रेलिया (२०२५–२०२७) को एनसीसी सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्।
“काम...
मनोज बस्नेतद्वारा एनआरएनए पश्चिम अस्ट्रेलिया (२०२५–२०२७) को युवा सदस्य पदमा उम्मेदवारी घोषणा
पर्थ, अस्ट्रेलिया – नेपाली समुदायका सक्रिय युवा सदस्य मनोज बस्नेतले गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अस्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) को युवा सदस्य पदका लागि औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
अस्ट्रेलिया आएदेखि नै उनले विभिन्न सामुदायिक...
रितु प्रधानद्धारा एनआरएनए पश्चिम अस्ट्रेलियाको युवा सदस्य पदका लागि उम्मेदवार घोषणा
पर्थ, अस्ट्रेलिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) पश्चिम अस्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि युवा सदस्य पदमा रितु प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
समुदायमा सक्रिय र युवाप्रतिको विशेष समर्पणका साथ, प्रधानले आफूले पर्थमा रहँदै...
बबिन मिश्रद्वारा NRNA अष्ट्रेलिया उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा
अष्ट्रेलिया – जुलाई ७, २०२५गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि बबिन मिश्रले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
समुदायप्रति गहिरो प्रतिबद्धता बोकेका मिश्रले भने, “यो अभियान मेरो लागि...
बिनोद उप्रेतिद्वारा NRNA ACT राज्य समन्वयक पदका लागि उम्मेदवारी घोषणा
क्यानबेरा, अष्ट्रेलिया – जुलाई ७, २०२५गैरआवासीय नेपाली संघ (NRNA) – अष्ट्रेलियाको राजधानी क्षेत्र (ACT) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि बिनोद उप्रेतिले राज्य समन्वयक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली समुदायमा लामो समयदेखि सेवा...
प्रदीप महर्जनद्वारा NRNA पश्चिम अष्ट्रेलियाको राज्य कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा
पर्थ, पश्चिम अष्ट्रेलिया – जुलाई ७, २०२५गैरआवासीय नेपाली संघ (NRNA) – पश्चिम अष्ट्रेलिया (WA) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि प्रदीप महर्जनले राज्य कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
हस्पिटालिटी क्षेत्रमा १५ वर्षभन्दा बढी...
पूर्व राष्ट्रिय खेलाडी अजय सुवालद्वारा NRNA WA युवा सदस्य पदमा उम्मेदवारी घोषणा
पर्थ, पश्चिम अष्ट्रेलिया – जुलाई ७, २०२५पूर्व राष्ट्रिय टेबल टेनिस च्याम्पियन तथा वर्तमानमा टेबल टेनिस वेस्टर्न अष्ट्रेलियाका स्टेट कोच अजय सुवालले गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अष्ट्रेलिया (WA) को आगामी कार्यकाल (२०२५–२०२७) अन्तर्गत युवा...
दिपिका ताम्रकारद्वारा NRNA पश्चिमी अष्ट्रेलिया नारी निकुञ्ज टिम सदस्य पदमा उम्मेदवारी घोषणा
पर्थ, पश्चिमी अष्ट्रेलिया – जुलाई ७, २०२५गैरआवासीय नेपाली संघ (NRNA) – पश्चिमी अष्ट्रेलिया (WA) को आगामी निर्वाचनका लागि दिपिका ताम्रकारले नारी निकुञ्ज महिला फोरमको टिम सदस्य पदमा पुनः उम्मेदवारी घोषणा गरेकी छन्।
हालको कार्यकालमा यही...
एइमी थापाद्वारा NRNA पश्चिमी अष्ट्रेलिया – नारी निकुञ्जको महिला सदस्य पदमा उम्मेदवारी घोषणा
पर्थ, पश्चिमी अष्ट्रेलिया – जुलाई ७, २०२५नेपाली कला, संस्कृति र सामाजिक समर्पणमा निरन्तर सक्रिय एइमी थापाले गैरआवासीय नेपाली संघ (NRNA) – पश्चिमी अष्ट्रेलिया (WA) को आगामी कार्यकाल (२०२५–२०२७) अन्तर्गत नारी निकुञ्जको महिला सदस्य पदमा...
प्रेम शाहीद्वारा NRNA अष्ट्रेलिया – पश्चिम अष्ट्रेलियाको सचिव पदमा उम्मेदवारी घोषणा
पर्थ, पश्चिम अष्ट्रेलिया – जुलाई ७, २०२५गैरआवासीय नेपाली संघ (NRNA Australia) – पश्चिम अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि प्रेम शाहीले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्दै शाहीले भने,...











