एनआरएनए पश्चिम अष्ट्रेलियाको महिला सदस्य पदमा स्वेच्छा खनाल (पौडेल) को उम्मेदवारी घोषणा

पर्थ, अष्ट्रेलिया –गैरआवासीय नेपाली संघ (NRNA) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि पश्चिम अष्ट्रेलियाको नारी निकुञ्ज (Women’s Forum) अन्तर्गत महिला सदस्य पदमा स्वेच्छा खनाल (स्वेच्छा पौडेल) ले आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्। विदेशमा रहेर महिलाले...

एनआरएनए अष्ट्रेलियाको महासचिव पदमा चूडामणि सापकोटा (ज्ञानु) को उम्मेदवारी घोषणा

सिड्नी, अष्ट्रेलिया –गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि महासचिव पदमा चूडामणि सापकोटा (ज्ञानी) ले उम्मेदवारी घोषणा गरेका छन्। समुदायमा लामो समयदेखि सक्रिय रहँदै आएका सापकोटाले "स्थायित्व, रणनीति र सेवामूलक नेतृत्व" नाराका...

एनआरएनए भिक्टोरिया राज्य संयोजक पदमा महादेव धानुकको उम्मेदवारी घोषणा

मेलबर्न, अष्ट्रेलिया –गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गत भिक्टोरिया राज्य संयोजक पदका लागि महादेव धानुकले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। झण्डै १५ वर्षदेखि सामाजिक सेवा तथा नेतृत्वको क्षेत्रमा सक्रिय रहेका धानुक हाल NRNA Victoria...

एनआरएनए अस्ट्रेलिया (NSW) २०२५–२०२७ का लागि बिशाल रेग्मी एससीसी सदस्य पदमा उम्मेदवार

सिड्नी, अस्ट्रेलिया —बैंकिङ पेशाबाट सुरु भएको यात्रालाई सामुदायिक सेवामा समर्पणमा परिणत गरेका बिशाल रेग्मी, एनआरएनए अस्ट्रेलिया (NSW) को आगामी कार्यकाल २०२५–२०२७ का लागि एससीसी सदस्य पदमा उम्मेदवार बनेका छन्। नेपालमा बैंकिङ क्षेत्रमा अनुभव हासिल गरेका...

प्रेम दाहाल एनआरएनए न्यू साउथ वेल्स एससीसी सदस्य पदका लागि उम्मेदवार

डबो, न्यू साउथ वेल्स —सिंधुली, नेपाल मूलका प्रेम दाहाल एनआरएनए न्यू साउथ वेल्स (NRNA NSW) को आगामी २०२५–२७ को निर्वाचनमा एससीसी सदस्य पदका लागि उम्मेदवारका रूपमा उठेका छन्। हाल डबोमा म्याकडोनाल्ड्सका मेनेजर रहेका दाहालले...

एनआरएनए अष्ट्रेलिया (NSW) २०२५–२०२७ को लागि उम्मेदवार सुधीर कुमार सुवेदी: वित्तीय जानकार, सामुदायिक अभियन्ता...

Wollongong, NSW मा बसोबास गर्दै आएका सुधीर कुमार सुवेदीले गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) को राज्य समन्वय परिषद (SCC) सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। सिड्नी, अष्ट्रेलिया२०११ मा...

नेपाली महिलाको आत्मबल र नेतृत्वको उदाहरण: पूर्णिमा गुरुङ एनआरएनए अष्ट्रेलिया (NSW) २०२५–२०२७ का लागि...

पश्चिम सिड्नीमा बसोबास गर्ने नेपाली महिला पूर्णिमा गुरुङ गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) को राज्य समन्वय परिषद (SCC) सदस्य पदका लागि उम्मेदवार बन्नु भएको छ। सिड्नी, अष्ट्रेलिया२०१९ मा एक अन्तर्राष्ट्रिय...

एनआरएनए डब्लुएसिसी सदस्य पदमा समानता ढकालको उम्मेदवारी, मानसिक स्वास्थ्य र महिला सशक्तिकरणको एजेन्डा लिएर...

पर्थ, असार १९ – गैरआवासीय नेपाली संघ (एनआरएनए) पश्चिम अष्ट्रेलियाको आगामी राज्य समन्वय परिषद (State Coordination Council – SCC) निर्वाचनमा समानता ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। "बलियो सोच, सशक्त आवाज, एकताबद्ध समुदाय" भन्ने...

केशव सिंहद्वारा एनएसडब्ल्युस्थित एसवाईएफ युवा संयोजक पदमा उम्मेदवारी घोषणा

सिड्नी, अष्ट्रेलिया – आगामी गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गत न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद्को निर्वाचन नजिकिँदै गर्दा, युवा नेताहरूले पनि सक्रियता देखाउन थालेका छन्। यही क्रममा केशव सिंहले २०२५–२०२७ कार्यकालका लागि एनएसडब्ल्यु एसवाईएफ...

एनआरएनए अष्ट्रेलिया (NSW) संयोजक पदमा राकेश जोशीको उम्मेदवारी घोषणा

सिड्नी — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् संयोजक पदका लागि राकेश जोशीले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। कार्यकाल २०२५–२०२७ का लागि हुने आगामी निर्वाचनमा उनले...