सन्तोष कुँवरद्वारा एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

ब्रिस्बेन, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी २०२५–२०२७ कार्यकालको निर्वाचनमा सन्तोष कुँवरले अध्यक्ष पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। आउँदो जुलाई २६ मा हुने निर्वाचनका लागि उनले सामाजिक सञ्जालमार्फत आफ्ना अनुभव...

जितेन्द्र श्रेष्ठद्धारा एनआरएनए अष्ट्रेलिया NSW राज्य परिषद् सदस्य पदमा उम्मेदवारी घोषणा

सिड्नी, अष्ट्रेलिया — आगामी गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया निर्वाचन २०२५–२०२७ का लागि न्यू साउथ वेल्स (NSW) राज्य परिषद् अन्तर्गत NCC सदस्य पदमा जितेन्द्र श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै...

मिल्टन पौडेलद्धारा एनआरएनए अष्ट्रेलिया NSW को एनसीसी सदस्य पदमा उम्मेदवारी घोषणा

सिड्नी, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गत न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद्को आगामी २०२५–२०२७ कार्यकालको निर्वाचनका लागि मिल्टन पौडेल CPA ले नेशनल कोअर्डिनेशन काउन्सिल (NCC Member) पदमा आफ्नो उम्मेदवारी घोषणा...

अमर पौडेलद्धारा एनआरएनए अष्ट्रेलिया, NSW राज्य समन्वय परिषद्को एनसीसी सदस्य पदमा उम्मेदवारी घोषणा

सिड्नी, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया, न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् अन्तर्गतको आगामी २०२५–२०२७ कार्यकालको निर्वाचनका लागि अमर पौडेलले नेशनल कोअर्डिनेशन काउन्सिल (NCC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उम्मेदवारी घोषणा...

एनआरएनए अष्ट्रेलिया, NSW राज्य समन्वय परिषद्को उप-राज्य संयोजक पदमा सुमन खत्रीको उम्मेदवारी घोषणा

सिड्नी, अष्ट्रेलिया – आगामी गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् (SCC) को २०२५–२०२७ कार्यकालको निर्वाचनका लागि सुमन खत्रीले उप-राज्य संयोजक (Deputy State Co-ordinator) पदमा आफ्नो उम्मेदवारी घोषणा...

NRNA अष्ट्रेलिया NSW राज्य संयोजक पदमा रोशन भट्टराईद्धारा उम्मेदवारी घोषणा

सिड्नी, अष्ट्रेलिया – गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी २०२५–२०२७ कार्यकालका लागि हुने निर्वाचनमा NSW राज्य समन्वय परिषद् (SCC) को राज्य संयोजक (State Co-ordinator) पदमा रोशन भट्टराईले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उहाँले एक...

प्रशान्त प्रसाईद्वारा एनआरएनए अष्ट्रेलिया एसिटी राज्यको उप–संयोजक पदमा स्वतन्त्र उम्मेदवारी घोषणा

अष्ट्रेलिया — गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आसन्न निर्वाचनलाई लक्षित गर्दै प्रशान्त प्रसाईले एसिटी राज्य उप–संयोजक पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। स्वतन्त्र उम्मेदवारीको घोषणासँगै उनले सामाजिक सञ्जालमार्फत भावुक र प्रेरणादायी सन्देश सार्वजनिक...

एनआरएनए अष्ट्रेलिया सदस्यतामा ऐतिहासिक वृद्धि, १७ हजार बढी आवेदन प्राप्त

सिड्नी, अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले नयाँ कार्यकालमा ऐतिहासिक सफलता हात पारेको छ। एनआरएनए अष्ट्रेलियाले हालसम्म १७ हजार भन्दा बढी सदस्यता आवेदन प्राप्त गरेको छ, जुन अघिल्लो कार्यकालको १५,२०९ सदस्यभन्दा बढी हो। एनआरएनए...

एनआरएनए अष्ट्रेलियाको तटस्थता सम्बन्धी आधिकारिक वक्तव्य, आइसीसी स्तरीय विवादको सन्दर्भमा नियमित कार्यसूची प्रभावित नहुने...

सिड्नी, १२ जुन २०२५ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले हालै अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) स्तरमा देखिएको विवादबारे आधिकारिक रूपमा प्रतिक्रिया दिँदै एक वक्तव्य जारी गरेको छ। संघका अध्यक्ष अनिल पोखरेलद्वारा हस्ताक्षरित वक्तव्यमा उल्लेख...

NRNA अष्ट्रेलियाको सदस्यता संख्या २ हजार २९० पुग्यो, सम्भावित संख्या ४ हजार नाघ्यो

सिड्नी, जेठ २२ – गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि हालसम्म २ हजार २९० सदस्यले आधिकारिक रूपमा सदस्यता लिइसकेका छन्। NRNA अष्ट्रेलियाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा धेरै सदस्यता वेष्टर्न अष्ट्रेलिया...