एनआरएनए अष्ट्रेलिया राज्य युवा मञ्च सदस्य पदमा सुवास रिजालको उम्मेदवारी घोषणा
न्यू साउथ वेल्स (NSW), अष्ट्रेलिया। एनआरएनए अष्ट्रेलिया २०२५–२०२७ कार्यकालको निर्वाचन नजिकिँदै गर्दा, राज्य युवा मञ्च सदस्य पदका लागि सुवास रिजालले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
"सशक्त नेपाली डायस्पोराका लागि सँगै" भन्ने नाराका साथ अगाडि बढेका...
गैरआवासीय नेपाली संघ १२ औं महाधिवेशन तयारीमा, ७२ हजारभन्दा बढी सदस्यता दर्ता
काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा. बद्री केसी नेतृत्वको कार्यसमिति वैधानिक रूपमा क्रियाशील रहेको र सर्वोच्च अदालतबाट समेत वैधानिक मान्यता प्राप्त भइसकेको संघले जनाएको छ। पछिल्ला समय देखिएका...
भुवन तिमिल्सिना एनआरएनए अष्ट्रेलिया (ACT) राज्यको सदस्य पदका लागि उम्मेदवार
क्यानबेरा, अष्ट्रेलिया – जुलाई १३, २०२५गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको राष्ट्रिय समन्वय परिषद् (NCC) अन्तर्गत ACT राज्यको सदस्य पदका लागि भुवन तिमिल्सिनाले आगामी कार्यकाल २०२५–२०२७ का लागि औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारीको घोषणा गर्दै...
सिड्नी निवासी राजेश के.सी.द्वारा एनआरएनए आइसीसी सदस्य पदमा उम्मेदवारी घोषणा
सिड्नी, अष्ट्रेलिया — अष्ट्रेलियामा बसोबास गर्दै आएका समाजसेवी राजेश के.सी.ले आगामी कार्यकालका लागि गैरआवासीय नेपाली संघ (NRNA) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली समुदायमा लामो समयदेखि सक्रिय भूमिका निभाउँदै...
शिक्षण क्षेत्रबाट समुदाय सेवामा — खिम गौतमद्वारा एनआरएनए एसीसी ट्रेजरर (VIC) पदको उम्मेदवारी घोषणा
मेलबर्न, अष्ट्रेलिया — शिक्षा क्षेत्रको २५ वर्ष लामो अनुभव बोकेका खिम गौतमले आगामी गैरआवासीय नेपाली संघ (NRNA) SCC भिक्टोरिया (VIC) २०२५–२०२७ कार्यकालको लागि कोषाध्यक्ष (Treasurer) पदमा उम्मेदवारी घोषणा गरेका छन्।
Team EKATA प्रतिनिधित्व गर्दै उम्मेदवारी...
एनआरएनए एसीटीको युथ मेम्बर पदमा मञ्जु क्षेत्रीको उम्मेदवारी घोषणा
क्यानबेरा, अष्ट्रेलिया — आगामी गैरआवासीय नेपाली संघ (NRNA) ACT (अष्ट्रेलियन क्यापिटल टेरिटोरी) २०२५–२०२७ कार्यकालको निर्वाचनका लागि मञ्जु क्षेत्रीले युथ मेम्बर पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
"समुदाय प्रतिको माया, युवापुस्ताको आवाजलाई अझ सशक्त बनाउने उद्देश्य,...
एनआरएनए क्यानबेराको एससीसी सदस्य पदमा शिलु घिमिरेको उम्मेदवारी, पारदर्शिता र महिलाको प्रतिनिधित्वमा जोड
क्यानबेरा, अष्ट्रेलिया — लामो समयदेखि स्वास्थ्य सेवा क्षेत्रमा सक्रिय नर्स शिलु घिमिरेले एनआरएनए (NRNA) क्यानबेराको SCC (State Coordination Council) सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्। नेपाल र अष्ट्रेलियामा गरी १० वर्षभन्दा बढीको स्वास्थ्य सेवा...
राजीव गुरुङद्वारा एनआरएनए वेस्टर्न अष्ट्रेलियाको एससीसी सदस्य पदमा उम्मेदवारी घोषणा
पर्थ, अष्ट्रेलिया – जुलाई १२, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) Western Australia को आगामी २०२५–२०२७ कार्यकालका लागि हुन गइरहेको निर्वाचनमा राजीव गुरुङले राज्य समन्वय परिषद् (SCC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी “Team Abhiyaan...
अदिपा खड्काद्वारा एनआरएनए वेस्टर्न अष्ट्रेलियाको एससीसी सदस्य पदमा उम्मेदवारी घोषणा
पर्थ, वेस्टर्न अष्ट्रेलिया – जुलाई १२, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) Western Australia को आगामी २०२५–२०२७ कार्यकालका लागि हुने निर्वाचनमा अदिपा खड्काले राज्य समन्वय परिषद् (SCC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
विगत केही वर्षदेखि वेस्टर्न...
एनआरएनए तास्मानिया युवा सदस्य पदमा समीर खरेलको उम्मेदवारी घोषणा
होबर्ट, तास्मानिया – जुलाई १२, २०२५
तास्मानियामा रहेका नेपाली युवाहरूको प्रतिनिधित्व गर्दै, समीर खरेलले आगामी गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया २०२५–२०२७ कार्यकालका लागि Youth Member (तास्मानिया) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
सन् २०२३–२०२५ कार्यकालमा विभिन्न...