विश्वकै अग्लो टावरमा नेपाली झण्डा झलमलाउने

काठमाडौं । आज संविधान दिवस सो अवसरमा देश तथा विदेशमा सामान्य कार्यक्रम गरि दिवस मनाउने सरकारको निर्णय रहेको छ । आज असोज ३ गते संविधान दिवसको अवसरमा दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको झण्डा झलमलाउने...

कतारमा श्रमिकको तलब बढयो, आप्रवासी कामदारले रोजगारदाता फेर्न पाउने

काठमाडौँ । करिब चार लाख नेपाली कामदार रहेको कतारले अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल (३२ हजार रुपैयाँ) तोकेको छ । कतारी अमिर शेख तमिम विन हमाद अल्थानीले आइतबार आप्रवासी श्रमिकबीच भेदभाव नरहने गरी न्यूनतम...

विवादकाबीच एनआरएन युएईका अध्यक्ष कोइराला निलम्बित, एनआरएन मलेसियामा पनि विवाद

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) लाई विदेशमा बस्ने नेपालीहरुको अभिभावकको रुपमा परिचय गराईदै आईएको छ । जसअनुसार विदेशमा समस्या परेका नेपालीको उद्धार कर्ता मात्रै नभई कतिपय अवस्थामा स्वदेशमा लगानी भित्र्याउने र रोजगारी सिर्जना...

गर्मी बढेसंगै नेपाली दुतावास बहराइनको सावधानी रहन यी चार सुझाव

काठमाडौं । जुलाइ महिनाको शुरूवातवाटै बहराइनमा गर्मी बढेको छ । तापक्रममा आएको वृद्धि सँगै अत्यन्त गर्मी अनुभव भैरहेको भन्दै बहराइन वासी नेपालीहरुमा दुतावासले सुरक्षित रहन आग्रह गरेको छ । मनामा स्थित नेपाली राजदुतावासले एक सुचना...

विभिन्न कारण विदेशमा ४ सय ७४ नेपालीको मृत्यु

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा गएका नेपालीहरुमध्ये लकडाउन अबधि अघि र पछि गरि विभिन्न कारणले ४ सय ७४ नेपालीको मृत्यु भएको छ । विदेशमा मृत्यु भएका नेपालीहरुको शव व्यवस्थापन बारे हालैको विवरण बैदेशिक रोजगार...

नेपालले श्रम स्वीकृति खुला गर्‍यो

काठमाडौँ | सरकारले वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई दिईने श्रम स्वीकृति खुलाएको छ । मन्त्रिपरिषद्को यही असार १५ गते बसेको बैठकले केही शर्तसहित श्रम स्वीकृति दिने निर्णय गरेको हो । सरकारले कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित गरेको...

कतारको दोहाबाट मंगलबार १ सय ४५ जना नेपाली स्वदेश फर्किए

काठमाडौं । कतारको दोहाबाट मंगलबार १ सय ४५ जना नेपाली स्वदेश फर्किएका छन । दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान उनीहरू स्वदेश फर्केका हुन । कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने...

एकैदिन कतारबाट २० वटा शव नेपाल ल्याईयो

काठमाडौं । विदेशमा अलपत्र नेपाली शवहरु नेपाल आउने क्रम सुरु भएको छ । नियमित उडान बन्द भएपछि आउन नकसकेका शवहरू धमाधम आउन थालेका हुन । लकडाउन अघि र लकडाउनको बीचमा विदेशमा मृत्यु भएका नेपालीहरुको शव...

कुवेतबाट चौथोपटक १५० महिला कामदार स्वदेश फर्किए

काठमाडौं । कुवेतबाट १५० महिला आज पनि स्वदेश फर्केका छन् । उनीहरू जजिरा एयरवेजको चार्टर्ड उडानबाट बुधबार बिहान काठमाडौं आइपुगेका हुन । यसअघि पनि ३ वटा जजिरा एयरवेजको चार्टर्ड उडानबाट महिला कामदारहरु स्वदेश फर्कि सकेका...

विदेशमा समस्यामा परेका श्रमिकलाई कल्याणकारी कोषबाट उद्धारको तयारी थाल्ने

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा अलपत्र नेपालीलाई सरकारि खर्चमानै स्वदेश ल्याउन आदेश दिएपछि यस बारे रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल्याणकारी कोषबाटै श्रमिक उद्धार गर्ने तयारी गरेको बताएको छ । मंगलबार सर्वोच्च अदालतले विदेशमा जाने...