दुबइमा नेपाललाई ६ स्वर्णसहित ८ पदक
काठमाडौं, १५ बैशाख । नेपाली खेलाडीले दुबइ बुदोकान कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ६ स्वर्ण र २ रजत गरी ८ पदक जितेका छन् ।
नेपाल सितोरियो कराते संघका सचिव समेत रहेका टिम प्रशिक्षक प्रेमलाल बमजनका अनुसार...
विदेशमा श्रमिक संकट: युएईमा दैनिक झन्डै एक नेपालीको मृत्यु
काठमाडौं — युएईमा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा २२६ जना नेपाली आप्रवासी श्रमिकको मृत्यु भएको छ। युएईस्थित नेपाली दूतावासले सार्वजनिक गरेको तथ्यांकअनुसार, औसत महिनामा २५ जना नेपालीले ज्यान गुमाएका छन्।
गत आर्थिक...
किराँत राई यायोक्खा मलेसियाले साल्पा सिलिचुङ संरक्षनको लागि आर्थिक सहयोग ।
क्वालालम्पुर । किरात राई यायोक्खा मलेसियाले साल्पा सिलिचुङ संरक्षणको लागि नेपाली रुपैयाँ रु २० हजार आर्थिक सहयोग गरेको छ।
किराँत धर्मलम्बिहरुको पवित्र धार्मिक,सांस्कृतिक मुन्दुम सुम्निमा पारुहाङ्को सृष्टि उत्पती तथा मुन्दुमको उत्पत्ति केन्द्र रहेको मुन्दुमी स्थल साल्पा...
ओमानमा विदेशी कामदारको कम्पनी परिवर्तनसम्बन्धी नयाँ नियम लागू
काठमाडौंँ । ओमान सरकारले विदेशी कामदार र रोजगारदाताबीच कम्पनी परिवर्तन (जब ट्रान्सफर) प्रक्रिया सम्बन्धी नयाँ नियमहरू सार्वजनिक गरेको छ । यो प्रकियाले श्रम बजारलाई थप व्यवस्थित र पारदर्शी बनाउने लक्ष्य राखेको छ।
नयाँ नियम अनुसार...
मलेसियामा २५६९ औं बुद्ध जयन्ती मनाईने।
क्वालालम्पुर, मलेसियामा सधैंको बर्षझैं यस बर्ष पनि २५६९ औं बुद्ध जयन्ती क्वालालम्पुरको ब्रिकफिल्ड स्थित कान्डियान हलमा १२ मे २०२५ मा मनाउने भएको छ।
नेपाली राजदुतावासमा रोहबरमा मनाईने बुद्ध जयन्ती कार्यक्रमको लागि नेपाली राज दूतावास र...
बान्डुङ भावनाप्रति नेपालको प्रतिबद्ध छः सभामुख घिमिरे
ताशकन्द, २७ चैत । सभामुख देवराज घिमिरेले बान्डुङ सिद्धान्तहरूप्रति आफ्नो मुलुकको प्रतिबद्धता पुनः दोहोर्याएका छन ।
उज्बेकिस्तानको ताशकन्दमा आयोजित असङ्लग्न आन्दोलन संसदीय सञ्जालको चौथो सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै उनले नेपालले विश्व शान्ति, समानता र...
नेपाल तामाङ घेदुङ क्षेत्रीय कार्यसमिती जोहोर मलेसियाको अध्यक्षमा मंगल तामाङ निर्वाचित।
क्वालालम्पुर : नेपाल तामाङ घेदुङ प्रवास शाखा क्षेत्रीय कार्यसमिति जोहोर मलेसियाको तेस्रो अधिवेशनबाट अध्यक्षमा मंगल दोङ तामाङ सहित २१ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।
गैर आवासिय नेपाली संघ क्षेत्रीय कार्यसमिति जोहोर मलेसियाको सभाहलमा सम्पन्न अधिवेशनमा...
साउदीमा मृत्यु भएका लहेरीको परिवारलाई १० लाख सहयोग
सञ्जय मिश्रा, रौतहट १५ माघ। बैदेशिक रोजगारीमा गएको बेला साउदी अरबमा मृत्यु भएका रौतहटको मध्यभाग गरुडा नगरपालिका ६ का स्वर्गीय मिस्टर लेहेरिको परिवार लाई १० लाख रुपैयाँ सहयोग भएको छ।
गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले...
इजरायलले गर्यो हमासले अपहरण गरेका ३३ बन्धकहरूको सूची, विपीन जोशी परेनन्
काठमाडौं (एजेन्सी) - इजरायल सरकारले हमास विद्रोहीद्वारा अपहरण गरिएका ३३ बन्धकहरूको नाम सार्वजनिक गरेको छ।
युद्धविराम सम्झौताको पहिलो चरणमा इजरायलले ती बन्धकहरूलाई मुक्त गर्ने तयारी गरेको एजेन्सीले जनाएका छन्।
यो सूचीमा समावेश बन्धकमध्ये सबैभन्दा कान्छा र पाका...
एनआरएनएद्वारा बाढी तथा पहिरो प्रभावित १२० परिवारलाई राहत वितरण
काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाण्डौंको दक्षिणकाली नगरपालिका र मकवानपूरको इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीमा बाढी, डुबान तथा पहिरोबाट प्रभावित १ सय २० परिवारलाई आइतबार राहत वितरण गरेको छ ।
बाढी, डुबान तथा पहिरोका कारण प्रभावितहरुलाई...