बहराइनमा काराेना संक्रमित नेपालीको सङ्ख्या २२ पुग्याे
मनमा । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुगेको छ। बहराइनको मनामास्थित नेपाली दुतावासका अनुसार थप १० जना नेपालीमा कोरोना संक्रमण भएपछि २२ पुगेकाे पुष्टि गरेकाे हाे ।
केहि समयअघि सल्मावाद स्थित एक क्याम्पमा एक...
अन्तर्राष्ट्रिय तामाङ परिषदकाे प्रवासी नेपालीको जीवन रक्षाकाे लागि सम्बन्धित सबैमा आग्रह
काठमाडौं । कोरोना भाइरस (COVID-19) रोगको महामारी विश्वब्यापी फैलिएको र यस बिरुद्द आफ्नो तर्फबाट लिनुपर्ने पहलको सन्दर्भमा अन्तराष्ट्रिय तामाङ परिषद् खाडी तथा मध्यपूर्वी क्षेत्रीय समन्वय समितिले अनलाइन भर्च्युवल बैठक गरेकाे छ । बैठकले सरकार...
युएईमा काेराेनाकाे कारण एक नेपाली महिलाको मृत्यु
काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा घरेलु काममा गर्ने ४० वर्षीय एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
देवदह–६ बुटवलकी ती महिलाले पेट दुख्यो, मुटु दुख्यो भन्दै आफन्तलाई जानकारी गराएकी थिइन्। उनी...
साउदी अरबमा ४ जना नेपालीमा पनि संक्रमण, मर्नेकाे सङ्ख्या ३४ पुग्यो
काठमाडौं । काेराेना भाईरस (काेभिड-१९) काे चार जना नेपालीमा संक्रमण देखिएकाे छ । नेपाली दूतावास साउदी अरबले ४ जना नेपाली कोरोना संक्रमित भएको पुष्टि भएको जानकारी दिएको हो।
आइतवार साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ...
दुबई लगायत भारतमा अलपत्र नेपालीकाे तत्काल उद्धार गर्न समाजकाे गम्भीर ध्यानाकर्षण
काठमाडौं । दुबई लगायत भारतका बिभिन्न स्थानमा अलपत्र नेपालीकाे तत्काल उद्धार गर्न नेपाली मजदुर एकता समाजले गम्भीर ध्यानाकर्षण गराएको छ ।
समाजले सामाजिक संजालमा दुबईमा दर्जनौं र भारतीय नाका तथा बिभन्न स्थानमा सयौं नेपाली अलपत्र...
दक्षिण काेरियाका नेपालीहरुले द्रुत परिक्षण किट नेपाल पठाउने
कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाद्वारा कोरोना भाइरस लागेको नलागेकाे तीन घण्टामा पत्ता लगाउन सक्ने कोरियन स्वास्थ्य सामग्री(किट्स) खरिद गरि नेपाल पठाउन आर्थिक सहयोग अभियान अघि बढेको छ ।
उक्त अभियानमा एकताबद्ध बिज्ञप्ती...
कतार जानका लागि श्रम स्वीकृति दिन बन्द
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा कतार जानका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ ।
काेराेना राेकथामकाे लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अस्थायी रुपमा प्रवेश राेक लगाएपछि श्रम तथा वैदेशिक राेजगार विभागले...
कतारकाे नेपालसहित १४ देशका यात्रुमाथि प्रवेशमा राेक
दाेहा । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि भन्दै कतारले नेपालसहित १४ देशका यात्रुमाथि प्रवेशमा राेक लगायतको छ । काेराेना संक्रमनकमे लागि भन्दै कतारले अस्थायी रुपमा यात्रुमाथि प्रवेशमा रोक लगाएको हाे ।
कतार सरकारले...
जनसम्पर्क समिति अध्यक्षलाई देउवाकाे काेराेना भाईरस सर्तकता पत्र
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका अध्यक्षलाई काेराेना भाईरस सर्तकता सम्बन्धि पत्र पठाएका छन् ।
दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थालाइ मध्यनजर गर्दै सम्पूर्ण नेपालीको सुरक्षा र उच्च सर्तकताका लागि...
मध्य र पश्चिम एसियाका काम गर्ने नेपालीकाे सुरक्षाको लागि संयन्त्र
काठमाडौ – सरकारले पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै त्यस क्षेत्रमा रहेका नागरिकको सुरक्षाका लागि अन्तर निकाय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ।
बिहीबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले यस्तो...