मलेसियामा मृत्यु भएका महितको शब हेल्प मधेशी मलेयाको सहयोगमा नेपाल फिर्ता।
क्वालालम्पुर । मलेसियामा उपचारको क्रममा मृत्युु भएका महित कुमार महराको शव हेल्प मधेसी मलेसियाको सहयोगमा नेपाल फिर्ता भएको छ।
उपचारको क्रममा सिराहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. ७ फुलबरिया निवासी महरा रोजगारीको सिलसिलामा ३ बर्ष...
मलेसियामा अबैधानिकहरुलाई घर फिर्ति कार्यक्रम, नेपालीहरु पनि फर्कन पाउने
मलेसिया सरकारले अबैधानिक रुपमा बसोबास गर्ने बिदेशिहरुलाई घरफिर्ति कार्यक्रम पुनः सुचारु गरेको छ ।
मलेसियाको समाचार एजेन्सीहरुका अनुसार अप्रिल २०२६ सम्मको लागि अबैधानिक प्रवासीहरुले न्यूनतम ५०० रिंगेट तिरेर आफ्नो देश फर्कन पाउनेछन् ।
पिआरएम २.० कार्यक्रम...
मलेसियामा बुद्ध जयन्ती भब्य रुपमा सम्पन्न
मलेसियामा २५६९ औं बुद्ध जयन्ती भब्य रुपमा सम्पन्न भएको छ ।
नेपाल राजदुतावास मलेसियाको मुख्य आयोजना र मलेसियामा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरुको संलग्नतामा आयोजना गरिएको २५६९ औं बुद्ध जयन्ती कार्यक्रम क्वालालुम्पुर ब्रिकफिल्ड स्थित कान्डियान...
मलेसियाको पेनाङमा रहेको रङ्ग गोदाममा आगलागी, तीन नेपाली कामदार घाइते
पेनाङ, मलेसियाको पेनाङ राज्यस्थित बुकित मर्ताजामको सिम्पाङ अम्पाट क्षेत्रमा रहेको रङ्ग र सोल्भेन्ट (paint and solvents) भण्डारण गर्ने गोदाममा मे १० तारिख शनिबार दिउँसो आगलागी हुँदा तीन जना नेपाली कामदारहरू घाइते भएका छन्।
पेनाङ अग्नि...
मलेसियामा विदेशी कामदारहरूलाई पाँच क्षेत्रमा मात्र रोजगारी परिवर्तन गर्न अनुमति
क्वालालम्पुर, मलेसियाको मानव संसाधन मन्त्री स्टेभन सिमले घोषणा गरेअनुसार, अबदेखि विदेशी कामदारहरूले केवल पाँच औपचारिक क्षेत्रहरूमा मात्र रोजगारी परिवर्तन गर्न पाउनेछन्। यी क्षेत्रहरूमा निर्माण, उत्पादन, कृषि, बगैंचा (प्लान्टेशन) र सेवा क्षेत्र समावेश छन् ।
नयाँ...
मलेसियामा विदेशी कामदारहरूले विभिन्न क्षेत्रहरूमा रोजगारी परिवर्तन गर्न पाउने
क्वालालम्पुर । मलेसियामा अबदेखि रोजगारदाताले विदेशी श्रमिकहरू देश छोड्दा (स्वदेश फर्कदा) अन्तर्राष्ट्रिय निस्कने स्थानहरूमा आफैं उपस्थित भएर निस्कने प्रक्रिया व्यवस्थापन गर्नुपर्ने भएको छ। मलेसिया सरकारको नयाँ नियमले विदेशी श्रमिकहरूको व्यवस्थापनलाई कडाइ गर्ने उद्देश्य राखेको...
क्वालालम्पुर अध्यागमन विभागद्धारा नेपाली सहित अन्य अवैध आप्रवासीहरू पक्राउ
क्वालालम्पुर, मलेसिया । क्वालालम्पुर अध्यागमन विभागले गए राति गरेको विशेष अपरेसनका क्रममा जलान क्लाङ लामास्थित फुड कोर्ट र बुकित बिन्ताङको मसाज पार्लर फरकफरक ठाउबाट ६४ जना अवैध आप्रवासीहरू पक्राउ परेका छन् ।
पक्राउ परेका आप्रवासीहरूको...
श्रमिक दिवसको अवसरमा नेपाली राजदुतावास मलेसिया बन्द हुने।
क्वालालम्पुर , अन्तरास्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाली राजदुतावास मलेसिया बन्द हुने भएको छ।
नेपाली राजदुतावास मलेसियाले मिति २०८२ बैशाख १८ गते तदनुसार १ मे २०२५ को दिन दूतावास बन्द रहने सुचना जारी गरेको छ। दूतावास...
वैदेशिक रोजगारमा गएका नेपालीहरूमा गर्भधारण र प्रजनन क्षमताको समस्या
काठमाडौंँ । हालका वर्षहरूमा वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरू बिच गर्भधारण र प्रजनन क्षमतामा आएको गिरावट गम्भीर चिन्ताको विषय बन्दै गएको छ। विदेशमा रोजगारीका लागि जाने कामदारहरू शारीरिक र मानसिक तनाव, कठिन श्रम परिस्थितिहरू,...
मलेसियाको निलाईबाट नेपाली सहित ४९ अवैध कामदारहरु पक्राउ
निलाई । मलेसियाको निलाई स्थित जलान देसा पाल्मा क्षेत्रमा गएराति भएको करिब तीन घण्टा लामो अध्यागमन विभागको अपरेसनमा ४९ जना अवैध कामदारहरुलाई विभिन्न कसुरमा पक्राउ गरिएको छ।
अध्यागमन विभागका उपमहानिर्देशक जाफ्री एमबोक ताहा अनुसार, अपरेसनमा...