नेपाली राजदुतावास मलेसियाको ‘टास्क फोर्स टिम’ बन्यो
मलेसिया । मलेसियामा रहेका नेपालीहरुको समस्या समाधान र विभिन्न चुनौतीहरुको सामाना गर्ने उद्देश्यले नेपाली राजदुतावास मलेसियाले "टास्क फोर्स टिम" तयार पारेको छ । किराँत याक्थुम चुम्लुङ मलेसियाको आयोजनामा डिसेम्बर १८ तारीखमा मलेसियाको राजधानी क्वालालम्पुरमा...
मलेसियामा चासोक तङनाम साँझ २०७९ सम्पन्न
मलेसिया । मलेसियामा चासोक तङनाम साँझ २०७९ सम्पन्न भएकोछ । किराँत याक्थुम चुम्लुङ मलेसियाको आयोजनामा डिसेम्बर १८ तारीखमा मलेसियाको राजधानी क्वालालम्पुरमा चासोक तङनाम साँझ २०७९ सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा मलेसियाका...
मलेसियामा पाँचौ हिमालयन गोल्डकप आयोजना हुने
मलेसिया । मलेसियामा हिमालयन फुटबल क्लबको आयोजनामा पाँचौ संस्करण हिमालयन फुटबल गोल्डकप २०२३ जनवरी २२ देखि २४ तारीख सम्म हुने भएको छ । मलेसियाको पेतालिङजया स्थित पाथिभरा माता देवी बार एण्ड क्याफेमा डिसेम्बर ११...
मलेसियामा रहेका नेपालीहरुसँग रेमिट्यान्स र उडानको बिषयमा अन्तरक्रिया कार्यक्रम
मलेसियामा रहेका नेपालीहरुसँग अर्थमन्त्रालयका प्रतिनिधिहरुले रेमिट्यान्स र जहाज उडानको बिषयमा अन्तरक्रिया गरेका छन् ।
कार्यक्रम गैरआवासीय नेपाली संघ मलेसियाको सहजिकरणमा डिसेम्बर ५ तारिख सम्पन्न भएको हो । अर्थमन्त्रालयको सह–सचिव सुमन दाहालको उपस्थिति साथै मलेसियामा रहेका...
किरात याक्थुङ्ग चुम्लुङ्ग मलेपिसयाको अधिवेशन सम्पन्न, केरुङ पुन: अध्यक्ष
मलेसिया । किरात याक्थुम चुम्लुङ मलेसियाको सातौं अधिवेशन नोभेम्बर १३ तारीख द गुर्खाज रेष्टुरेन्टमा सम्पन्न भएको भयो । अधिवेशनबाट अध्यक्षमा पुन: दिल केरुङ लिम्बु चुनिएकाछन ।
अधिवेशन दिल केरुङ लिम्बुको सभापतित्व तथा नेपाल जनजाति आदिवासी...
मलेसियामा “किराँत याक्थुङ चुम्लुङ मलेसिया”को देउसीभैलो कार्यक्रम
काठमाडौं । मलेसियामा "किराँत याक्थुङ चुम्लुङ मलेसिया"को देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ । तिहारको अवसरमा मलेसियाको राजधानी क्वालालम्पुर आसपासमा संस्थाले देउसीभैलो कार्यक्रम गरेको हो ।
देउसीभैलोबाट संस्थाले ६ हजार ६०० रिङ्गेट झन्डै १ लाख ८५...
मलेसियामा सम्पन्न पाँचौं सुम्निमा रिया आईएमई गोल्डकपको उपाधि आयोजकलाई
मलेसिया । मलेसियाको इपो पेराकमा सुम्निमा युनाईटेड फुटबल क्लबको आयोजनामा सम्पन्न पाँचौं सुम्निमा रिया आईएमई गोल्डकपको उपाधि आयोजक टिमले जितेको छ । दिपावलीको अवसरमा अकटोबर २३/१४ तारीख गोल्डकप प्रतियोगिता भएको थियो ।
फाईनल खेल आयोजक...
पाँचौं सुम्निमा रिया आईएमई गोल्डकप सुरु: प्रतियोगितामा १२ टिम सहभागी
मलेसिया । पाँचौं सुम्निमा रिया आईएमई गोल्डकप अक्टोबर २३ तारीखबाट शुरुवात भएकोछ । नकआउट चरणको ए र बि समुहमा बिभाजन गरि खेल १२ टिम बिच प्रतिस्पर्धा भईरहेको छ ।
२३ र २४ तारीख हुने गोल्डकप...
इन्स्टापे मलेसियाले ल्यायो ग्लाईड प्रिपेड कार्ड
क्वालालम्पुर । अक्टोबर १८ तारीख एक समारोह बिच इन्स्टापे टेक्नोलोजी एसडिएन बिएचडिले ग्लाईड प्रिपेड कर्पोरेट कार्डको लन्च गरेकोछ । यस सुरुवातको पहिलो वर्षमा एक लाख ग्लाइड प्रिपेड कर्पोरेट कार्ड प्रयोगकर्ता हुने अपेक्षा गरेको इन्स्टापे...
नेपाली राजदुतावास मलेसिया मंगलबार बिदा हुने, दुतावासका सेवा शुल्क नयाँ निर्धारण
मलेसिया । नेपाली राजदुतावास मलेसिया अक्टोबर १७ मंगलबार बिदा हुने भएको छ । संस्कृति विद तथा शताब्दी पुरुष सत्या महोन जोसीको निधनको शोकमा भोलि एक दिन राजदुतावास पनि बिदा रहने भएको हो ।
त्यस्तै नेपाली...