मलेसियामा कोरोनाले भक्त योङहाङ्गको ज्यान लियो

मलेसियामा बिगत १५ बर्ष देखि बसोबास गर्दै आएका इलाम जिल्ला माई नगर पालिका ६ का भक्त योङहाङ्ग लिम्बुको कोरोनाले ज्यान लिएको छ । मलेसिया स्थित जोहोरबारुमा पछिल्लो समयमा ब्यापार ब्यवसाय गर्दै आएका लिम्बु अन्य कुनै...

मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डे फर्कने

नेपाल सरकारले आज गरेको निर्णयको कारण मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डे नेपाल फर्कने भएका छन् । केपी ओली प्रधानमन्त्री हुँदा नियुक्त गरिएका राजनैतिक नियुक्तका राजदुहरुलाई फर्काउने निर्णय शेरबहादुर देउवाको सरकारले गरेको हुँदा पाण्डे नेपाल...

नेपालीहरु अब मलेसिया जान पाउने

काठमाडौं । मलेसियामा लामो समयदेखि जारी आवागमन नियन्त्रण आदेश (एमसिओ) खुकुलो हुने भएको छ । पछिल्लोपटक मलेसियन सरकारले कोभिड-१९ नियन्त्रण गर्ने हेतुले जारी गरेको नेसनल रिकभरी प्लान (पिपिएन) अन्तर्गत नेपाल लगायतका पाँच देशका आप्रवासीहरुलाई...

मलेसियाबाट एकैदिन ६ शव र १५ अस्तु ल्याइयो, २० वर्षपछि बाकसमा फर्किए गोबिन्द

विपेन उलङगे काठमाडौं । मलेसियाबाट एकैदिन ६ जना नेपालीको शव र १५ जनाको अस्तु नेपाल ल्याइएको छ। वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनीहरूको विभिन्न कारण मृत्यु भएका उनीहरूको शव र अस्तु शनिबार नेपाल ल्याइएको हो। ६...

मलेसियामा कोरोनाबाट एकैदिनमा ५ सय ९२ जनाको मृत्यू

कोरोनाको कारण मलेसियामा शनिबार एकैदिन ५ सय ९२ जनाको मृत्यु भएको छ । कोरोना महामारीको कारण मलेसियामा दैनिक नयाँ बिरामिको संख्या उस्तै रहेको अवस्थामा मृत्युदर भने एक्कासी बढेको छ । शनिबार कोरोनाको कारण मृत्यु हुनेको...

मलेसियाको यी तीन राज्यमा ईएमसीओ थपियो

मलेसिया । मलेसियाको विभिन्न तीन राज्यहरुमा थपिएको आवागमन नियन्त्रण आदेश (ईएमसिओ) लागु हुने भएको छ । मलेसियाको पाहाङ, पेराक र साबाह राज्यमा ईएमसिओ लागु गरिएको हो । मलेसियाको राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) का महानिर्देशक दातुक...

ड्युटि सकेर कोठा फर्किदा गाडीमै मृत्यु

मलेसियाको एक कम्पनीमा कार्यरत युवकको ड्यूटि सकेर कोठा फर्किने क्रममा ३ सेप्टेम्बर २०२१को दिन गाडीमै मृत्यु भएको छ । रामेछाप जिल्ला, खाँडदेवी–२ निवासी पूर्णलाल मोक्तान काम सकेर कोठा फर्किनको लागि कम्पनीको बसमा यात्रारत थिए ।...

प्रवासी नेपाली श्रमिक लक्षित ‘तनाव ब्यबस्थापन तथा मनोपरामर्श’ कार्यक्रम हुने

दिनेश खड्का'खप्तडी' मलेसिया। तनाव ब्यबस्थापन तथा मनोपरामर्श विषयमा भर्चुअलको माध्यमबाट यहि सेप्टेम्बर ५ तारिख अन्तक्रिया कार्यक्रम हुने भएको छ ।सुदूरपश्चिमेली नेपाली समाज राष्ट्रिय समिति मलेसियाको आयोजनामा अन्तक्रिया कार्यक्रम हुन लागेको हो। कार्यक्रममा तनाव ब्यबस्थापन तथा मनोपरामर्श...

म्याग्दीका सुर्यबहादुर १९ वर्षदेखि मलेसियामा बेपत्ता : जानकारी दिनेलाई १ हजार रिङ्गेट

मलेसिया । म्याग्दिका सुर्य बहादुर केसी करिब १९ बर्षदेखि मलेसियामा बेपत्ता भएका छन । उनको बारे जानकारी दिनेलाई परिवारले पुरस्कार समेत दिने बताएका छन् । म्याग्दीको अर्मन गाविस वडा नम्बर -४ का ४८" बर्षीय सुर्य...

मलेसियामा कोरोना महामारी, आजमात्र २४ हजार भन्दा बढी बिरामि भेटिदा झन्डै ४ सय जनाको...

मलेसियामा कोरोना महामारी, आजमात्र २४ हजार भन्दा बढी बिरामि भेटिदा झन्डै ४ सय जनाको मृत्यु भयो मलेसियामा कोरोना महामारी दैनिक रुपमा बढ्ने क्रममा रहेको छ । आज मलेसियामा २४ हजार ५ सय ९९ जना नयाँ...