मलेसियाबाट उडानको तयारी गरेको हिमालय एयरलाइन्सको तालिका परिवर्तन

मलेसिया । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट अप्रिल १६, १७ र १८ मा उडान तालिका तय गरेको हिमालय एयरलाइन्सले मौसम खराबीका कारण उडान भर्न नसकेपछि तालिका परिवर्तन गरेको छ । अप्रिल १६ मा हुने भनेको...

नेपाली राजदूतावास मलेसियाको सहयोगमा घाइते लेख बहादुर स्वदेश फर्किए

मलेसिया । मलेसियाको एक होटलबाट लडेर घाइते भएर अस्पतालमा अलपत्र धन्कुटाको डाँडा गाउँका लेख बहादुर तामाङ नेपाली राजदुतावास मलेसियाको सहयोगमा स्वदेश फर्किएका छन् । तामाङ बिहिवार साँझ हिमालय एयरलाइन्सको उडानबाट स्वदेश फर्किएका हुन । आज...

मलेसियामा रहेका क्यान्सर पीडित लिम्बूलाई अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाको सहयोग

मलेसिया । अन्तर्तष्ट्रिय नेपाली समाजद्वारा क्यान्सर पिडित सन्त कुमार लिम्बूलाई आर्थिक सहयोग गरेको छ । समाजले अबैधानिक हैसियतमा काम गर्दै आएका लिम्बुलाई घर फिर्तिको लागि अध्यागमन जरिवाना रकम ५०० रिंगेट तिरि दिएको हो । हामीसंग...

तमु समाज मलेसियाको पुनर्गठन, अध्यक्षमा समीर गुरुङ

मलेसिया । मंगलबार नयाँ वर्षको अवरसमा तमु समाज मलेसियाले कार्यसमिती पदपूर्ति गरि समिति पुनर्गठन गरेको छ । पुनर्गठीत समितिको अध्यक्षमा समीर गुरुङ्ग चयन भएका छन् । त्यस्तै नयाँ कार्यसमिति अनुसार बरिष्ठ उपाध्यक्ष हर्क गुरुङ्ग, उपाध्यक्ष उर्मिला...

नयाँ वर्षको अवसरमा नेपाली राजदुतावास मलेसिया पनि बन्द रहने

काठमाडौं । नयाँ वर्ष २०७८ को अवसरमा नेपाली राजदुतावास मलेसिया पनि बन्द रहने भएको छ। मंगलबार दुताबासले एक सूचना जारी गर्दै कार्यालय बन्द रहने जानकारी दिएको हो। सो अबधिमा आकस्मिक सेवा लिनको लागि यस अवधिमा...

स्वर्गीय नेता जोशीको जनसम्पर्क समिति मलेसियाद्धारा श्रद्धाञ्जलिसभा

मलेसिया । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री स्वर्गीय नेता नविन्द्रराज जोशीको १३ औं दिनको पुण्यतिथिको अवसरमा नेपाली जनसम्पर्क समिति मलेसियाले श्रद्धाञ्जलीसभा गरेको छ । आइतबार क्वालालम्पुर स्थित नेपाली जनसम्पर्क समितिको कार्यलयमा समितिले श्रद्धाञ्जली सभा गरेको...

अन्तराष्ट्रिय नेपाली समाज मलेसियाले ७ बिभागको संयोजक तोक्यो

मलेसिया। आइतबारका अन्तराष्ट्रिय नेपाली समाज मलेसियाको पहिलो बैठक बसेको छ । समाजका अध्यक्ष राजु तामाङ ज्युको अध्यक्षतामा बसेको बैठकले संस्थाको ७ बिभागको संयोजक तोकेको हो। जसअनुसार अर्थ बिभाग संयोजक तारा राई, अनुसासन बिभाग संयोजक हिरालाल...

रङ्गशाला निर्माणका लागि मलेसियाबाट फेरि श्रमिकहरुको एक लाखबढी सहयोग

मलेसिया । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि मलेसियाको एफवाई प्रोसेसन कम्पनीमा कार्यरत श्रमिकहरुले सहयोग गरेका छन्। उनीहरुले धुर्मुस सुन्तली फाउन्डेसनको नाममा एक लाख ३८ हजार १२५ रुपैया सहगोग रकम पठाएका हुन्। रङ्गशाला...

रङ्गशाला निर्माणका लागि मलेसियाको वाईएचआई कम्पनीमा कार्यरत श्रमिकको सहयोग

सुरेन्द्र महतो मलेसिया। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि मलेसियाको वाईएचआई  कम्पनीमा कार्यरत श्रमिकहरुले सहयोग गरेका छन्। उनीहरुले धुर्मुस सुन्तली फाउन्डेसनको नाममा ७२ हजार ८४५ रुपैया सहगोग रकम पठाएका हुन्। रङ्गशाला निर्माण अभियानका लागि...

अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा

मलेसिया। अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा तथा सपथ ग्रहण कार्यक्रम जुम भर्चुअल माध्यमबाट अप्रिल ४ तारिख सम्पन्न भएको छ । "जहिल्यै पनि नेपालका लागि, जहाँ पनि नेपालीको लागि" मुल नाराको लिएर स्थापना...