प्रवासी श्रमिकको लागि पेट तथा कलेजो रोग सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रम हुने
काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले आगामी साउन १ गते अथार्त जुलाई १७ मा प्रवासी श्रमिक समस्या निदान बारे स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्न लागेको छ । यो संस्थाद्धारा आयोजित कार्यक्रमको सातौ...
हेल्प मधेशी मलेशियाको भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । हेल्प मधेशी मलेशियाको प्रथम भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । जुलाई १० आइतबार संस्थाको प्रथम भेटघाट तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।
कार्यक्रमको अवसरमा विभिन्न व्यक्तिहरुलाई...
भारतिय नेतालाई समर्थन गर्दै टीकटक बनाउने चार बिदेशि मलेसियामा पक्राउ, नेपालीहरु पनि पक्राउ परेको...
भारतिय नेता नुपुर शर्मालाई समर्थन गर्दै टीकटक भिडियो बनाउने चार जना बिदेशि मलेसियामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालीहरु पनि रहेको आशंका गरिएको छ ।
भारतिय जनता पार्टीकी नेता नुपुर शर्माले मुस्लीम धर्म सम्बन्धि...
बैतडीका मृगौला पीडित मृतक तर्क भट्टराईको परिवारलाई मलेसियाबाट आर्थिक सहयोग
बैतडी । बैतडी जिल्लाको पाटन नगरपालिका -१ लदौली घोडापनका मृगौलाको समस्याले मृत्यु भएका तर्क भट्टराईको परिवारलाई मलेसियाबाट आर्थिक सहयोग गरिएको छ । समाजसेवी तथा खेलाडी धर्म भट्टराई र समाजसेवी प्रकाश कार्किको पहलमा ४७ हजार...
विज्ञापन छापिएको सात दिनपछि मात्रै म्यानपावरले मलेसिया जाने श्रमिक छनोट गर्नुपर्ने
काठमाडौं । मलेसिया रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन छनोट तथा स्वास्थ्य परीक्षण प्रकृयामा नयाँ व्यवस्था लागू हुने भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, म्यानपावर तथा व्यवसायीहरुबीच बिहीबार भएको छलफलमा पूर्वस्वीकृति लिइसकेपछि विज्ञापन...
मलेसियामा इन्स्टापे एभरेस्ट ब्याटमिन्टन टुर्नामेन्ट भब्यरुपमा सम्पन्न
काठमाडौं । नेपाली राजदुतावास मलेसियाको सहकार्य, एभरेस्ट युथ ब्याटमिन्टन क्लबको आयोजना तथा माउण्ट एभरेस्ट इभेन्ट मेनेजमेन्टको ब्यवस्थापनमा मलेसियामा नेपालीहरको पहिलो ब्याटमिन्टन टुर्नामेन्ट मे २९ तारीखमा केलाङमा सम्पन्न भएको छ ।
मलेसियामा रहेका नेपालीहरुको शारिरीक तथा...
मलेसियामा पहिलो नेपाली ब्याटमिन्टन टुर्नामेन्ट हुने
मलेसिया । नेपाली दुतावास मलेसियासंगको सहकार्यमा एभरेस्ट युथ ब्याटमिन्टन क्लबको आयोजनामा मलेसियामा रहेका नेपालीहरुको शारिरीक तथा मानसिक स्वास्थ्यको प्रबर्द्धन तथा आकस्मीक मृत्यु जस्ता स्वास्थ्य समस्याको न्युनिकरणको लागि २०२२ मे २९ तारीख ब्याटमिन्टन हल को,...
मलेसियामा २५६६ औं बुद्ध जयन्ती मनाइयो
मलेसियामा बिभिन्न संघ संस्थाहरुाके आयोजनामा २५६६ औं बुद्ध जयन्ती मनाइएको छ ।
एनआरएनए मलेसिया शाखा, नेपाल आदिवासी जनजाति महासंघ मलेसिया शाखा, नेपाल तामाङ्ग घेदुङ्ग मलेसिया शाखाको संयुक्त आयोजनामा बुद्ध जयन्ति कार्यक्रम सम्पन्न भएको हो ।
अघिल्लो...
ग्यास सिलिन्डर बिस्फोटमा परेकी कापरलाई मलेशियाबाट आर्थिक सहयोग
सुरेन्द्र महतो
काठमाडौं । धनुषाको सबैला नगरपालिका वार्ड न - १० का अन्दाजी ५० बर्षकी सोना बती कापरको परिवारलाई मलेसियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन । नेपाली बीस हजार रुपैयाँ सहयोग गरिएको हो...
श्रममन्त्री श्रेष्ठद्धारा गैरआवासीय नेपाली संघ मलेसियाको कार्यालय उद्घाटन
मलेसिया । मे १ अर्थात श्रमिक दिवसको दिन गैरआवासीय नेपाली संघ राष्ट्रिय समिति मलेसियाको कार्यलय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण बहादुर श्रेष्ठद्वारा उद्घाटन भरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि श्रम रोजगार तथा सामाजिक...











