मलेसियामा कोबिडको नयाँ बिरामि संख्यामा रेकर्ड, आज मात्र झन्डै ७ हजार नयाँ बिरामि थपिए 

मलेसियामा कोरोना बिरामिको संख्या दिनदिनै थपिदै गईरहेको छ । आज मात्र नयाँ बिरामिको संख्या झन्डै ७ हजार अर्थात ६ हजार ९७६ पुगेको छ । मलेसियामा कोरोनाको लहर नघटेपछि आवागमन निषेधाज्ञा (एमसिओ) लगाइएको थियो । तर,...

मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत नेपालीहरुबाट रंगशाला निर्माणमा ५ लाख सहयोग

मलेसिया । मलेसियामा काम गर्ने नेपालीहरुले जन स्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनद्धारा निर्माण अभियानमा साथ दिदै मलेसियाको सेपाङ स्थित डब्लुआरपी कम्पनीमा कार्यरत नेपालीहरु...

कोरोना राहत कार्यक्रमको लागि एनआरएन मलेसियाद्वारा भर्चुअल कार्यक्रम

नेपालको कोरोना कहरमा परेर धेरै भन्दा धेरै नेपालीले ज्यान गुमाउनु परिरहेको र उचित उपचार अभाव झेलीरहेका नेपालीहरुको सहयोगार्थ प्रवासमा रहेका नेपालीहरुबाट के कस्तो सहयोग गर्न सकिन्छ भन्ने बिषयमा छलफल एनआरएन मलेसियाले भर्चुअल कार्यक्रम सम्पन्न...

अक्सिजन आपूर्तिका लागि सुदुरपश्चिमेली नेपाली समाज मलेसियाको आर्थिक सहयोग

काठमाडौं । अक्सिजन आपुर्तिको लागि सुदुरपश्चिमेली नेपाली समाज मलेसियाले आर्थिक सहयोग गरेको छ । कोरोना संक्रमणको कारण टीकापुरको अस्पतालमा भर्ना भएका बिरामीहरुको उपचारमा आवश्यक अक्सिजनको चरम अभाव भएपछि समाजले ५० हजार १४७ रुपैयाँ नगद...

६ सय अक्सिजन सिलिन्डर नेपाल पठाउने अभियानमा जोडिन एनआरएन मलेसियाको अपिल

  काठमाडौं । गैरआवासीय नेपाली संघ "एनआरएन" मलेसियाले ६ सय अक्सिजन सिलिन्डर नेपाल पठाउने अभियान थालेको छ । सो अभियानमा जोडिन संघले एक सुचना जारी गर्दै मलेसियामा रहेका सम्पुर्ण नेपालीहरुमा अनुरोध गरेको छ । यस्तो छ...

अन्र्तराष्ट्रिय नेपाली समाजको आमा दिवस

मातृ दिवसको अवसर पारेर अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिले आइतबार साँझ आमा दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ । अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिका अध्यक्ष रेणुका सोलुको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा चार जना...

मे १२ देखि मलेसियाभरी एमसिओ

बिभिन्न समयमा कोरोना कहरलाई नियन्त्रण लिने प्रयास गर्दा पनि नियन्त्रणमा नआएपछि मलेसिया सरकारले मलेसियाभर मे १२ तारिख देखि जुन ७ तारिख सम्मको लागि एमसिओ (आवागमन निषेधाज्ञा) लागु गर्ने भएको छ । आज संबोधन गर्दै मलेसियाका...

लघुकथा – लापरबाही

अनुग्रह राना मगर (पुस्प) मधु अहिले हस्पिटलमा अक्सिजन नपाएर छट्पटी रहेको छ । यो उसको कोरोना आए देखि दोस्रो बसाई हो । पहिलो चरणमा पनि पोजेटिभ देखिएकोले केही स्वास्थ कर्मिको सल्लाह, सुझाव र क्वारेन्टाइन र...

लघुकथा:- मालामाल

बि.बि.याक्खा नगरपालिकामा धेरै संर्घष पछि करोडौंको बृहत खानेपानी आयोजनाले स्थान पाउन सफल भयो। नगरबासीहरुमा एक प्रकारको निकै खुशी छायो। एक गाग्रो पानी भर्नु घन्टौं कुर्नुको त्यो पीडाले नि! आयोजनाको बारेमा निकै बिबाद चल्यो को कसले...

समाजसेवी मोक्तानले बिबाह खर्च कटाएर कोरोना पीडितहरुलाई खाना खुवाए

नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका पूर्व उपाध्यक्ष, नेपाल तामाङ घेदुङ मलेसियाका संरक्षक सल्लाहकार तथा समाजसेवी फुर्वा दोर्जे मोक्तानले आफ्नो विवाहमा हुने खर्चको केहि भाग छुट्याएर कोरोना महामारीमा समस्यामा परेकाहरुलाई खाना खुवाएका छन् । हाम्रो टिम...