मलेसियामा अवैधानिक विदेशि कामदारको निम्ति पुर्ननियुक्ति (रिहाइरीङ) खुल्ने, अवैधानिक नेपालीहरु पनि लाभान्वित हुनसक्ने

  मलेसिया ।  कोरोना महामारीका बिच धेरै भन्दा धेरै कामदारहरु काम नपाएर बेरोजगार हुनुपरेता पनि मलेसियामा भने बिभिन्न क्षेत्रलाई लक्षित गरि पुर्ननियुक्ति अर्थात रिहाइरीङ यहि नोभेम्बर १ तारिकबाट खुल्ने भएको छ । मलेसिया स्थित मानव श्रोत...

लकडाउन यता मलेसियामा अलपत्र परेकामध्ये १६ हजार ७ सय २१ नेपाली स्वदेश फर्किए

मलेसिया । विश्वभरि फैलिएको कोभिड-१९ को प्रकोप महामारीले नेपालमा लागु गरिएको लकडाउन र मलेसियामा लागु गरिएको आवागमन नियन्त्रण आदेश (एमसीओ) का कारण मलेसियामा अलपत्र परेका ,रोजगार गुमाएका लगायतका नेपाली मध्ये हालसम्म १६ हजार ७...

मलेसियामा बेवारिसे अवस्थामा भेटिएका झापाका रोहन राईको निधन

मलेसिया । झापा जिल्ला घर भई हाल मलेसियामा अबैधानिक रुपमा बसोबास गर्दै आएका रोहन राईको मृत्यू भएको छ । यहि शुक्रबार अक्टोबर १६ तारिख नेपाल एम्बेसी भन्दा २ सय मिटर जतिको दुरीमा बेसाहारा अवस्था...

टाईगर योङ्ग स्टार क्लबद्धारा विभिन्न पीडितलाई सहयोग

कृष्ण गुप्ता मलेसिया । टाईगर योङ्ग स्टार क्लब मलेसियाले नेपाल स्थित विभिन्न पीडितलाई सहयोग गरेको छ । केही महिना देखि राहत सहयोग अभियान चलाएको टाईगर योङ्ग स्टार क्लब का अध्यक्ष डिएस थापा र सचिव कृष्णा...

सुदूरपश्चिमेली नेपाली समाज मलेसियाद्धारा मृगौला पिडित मनिराज भट्टलाई आर्थिक सहयोग

समीर मल्ल मलेसिया । विगत ४ वर्ष देखि त्रि. बि शिक्षण अस्पताल माहाराजगन्ज काठमाडौमा उपचाररत बझाङ्ग जिल्ला केदारस्यु गाउपाली ४ मनिराज भट्ट्लाइ सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाले आर्थिक सहयोग गरेको छ । समाजले थालनी गरेको मासिक...

डेबिड श्रेष्ठ पक्राउ प्रकरणमा अध्यक्ष भट्टराईको नाम जोडिनु झुठो र कपोकल्पित हो: एनआरएनए

  मलेसिया । मलेसियामा ब्यवसाय गर्दै आएका दुर्गाबहादुर श्रेष्ठ (डेबिड) पक्राउ प्रकरणमा एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईको नाम मुछिए पछि एनआरएनए मलेसियाले एक विज्ञप्ति जारी गर्दै उक्त किसिमको समाचार तथा प्रचारबाजीलाई झूठो र कपोकल्पित भएको...

‘जन उद्धार केन्द्र’को पहलमा मलेसियाको घर फिर्ती केन्द्रमा रहेका सात जनाको उद्धार

दिनेश खड्का’खप्तडी’ / कृष्ण गुप्ता मलेसिया । विभिन्न कारणले भिषा अवधि सकिएका (अबैधानिक) रुपमा मलेसियामा बस्दै आएका सात जनालाई जनउद्वार केन्द्र मलेसियाले उद्धार गरि घर पठाएको छ । मलेसिया सरकारले जारी गरेको आवागमन नियन्त्रण आदेश...

छोरासंगै सकुशल नेपाल फर्किइन् मलेसियाको पार्कमा अलपत्र सविना

सपना वस्याल मलेसिया । मलेशियाको सुवाङ्गको, ग्लेनमरी भन्ने ठाउँको सार्वजनिक पार्कमा सात महिना देखि अलपत्र रुपमा रहि आउँनु भएको नेपाली आमा छोरा अक्टोवर ९ तारीखमा हिमालयन एयरलाइन्सबाट नेपाल फर्कन सफल हुँनुभएको छ । मलेशियाका स्थानीयहरु, नेपाली...

कोरोना महामारीमा एनआरएन मलेसियाको श्रमिकहरुलाई राहत तथा घर फिर्ति कार्यक्रम

  हिमाल टाइम्स मलेसिया । एनआरएन मलेसियाले मलेसियामा कार्यरत नेपाली श्रमिकहरुलाई लक्षित गरि कोरोना महामारीको प्रकोपमा पीडितहरुलाई राहत तथा घर फिर्ति कार्यक्रम सुरु गरेको छ । कोरोना प्रभावले काम नपाएर खाली बसेका नेपालीहरु, कम्पनीमा समस्या भएर पीडित...

अर्जुन घिमिरेको अध्यक्षतामा “अन्तर्राष्ट्रिय नेपाली सेवा समाज” गठन

युरोप । आईतबार एक भर्चुअल कार्यक्रम गरि अर्जुन घिमिरेको अध्यक्षतामा २१ सदस्यीय अन्तर्राष्ट्रिय नेपाली सेवा समाजको गठन भएको छ । विभिन्न देशमा रहेका नेपालीहरुको साझा संगठनको रुपमा समाजको स्थापना भएको हो । नव गठित समितिका...