कतारमा मार्चदेखि श्रमिकको न्यूनतम तलब एक हजार रियाल

काठमाडौं । कतारले नयाँ घोषणा गरेको न्यूनतम तलबलाई रोजगारदाताले मार्चदेखि अनिवार्य कार्यान्वयन गर्नुपर्ने जनाएको छ । कतारले ६ महिनाअगाडि अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल घोषणा गरेको थियो । प्रशासनिक विकास, श्रम तथा सामाजिक...

मलेसियामा अलपत्रमा अवस्थामा फेला परेका धर्ती १३ वर्षपछि स्वदेश फर्किए

काठमाडौं । मलेसियामा अलपत्रमा अवस्थामा फेला परेका चितवनका धर्ती तामाङ १३ वर्षपछि स्वदेश फर्किएका छन् । उनी मलेसियामा रहेका कलाकार तथा समाजसेवी फूर्वा दोर्जे मोक्तानको पहलमा घर फर्किएका हुन । चितवन जिल्ला साबिक लोथर गा.वि.स-३...

युवतीमाथि गलत क्रियाकलाप गरेको आरोपित एनआरएन जोहोरका सचिवको राजिनामा

काठमाडौं । एक नेपाली युवतीमाथि य ौन उत्पीडनको आरोप लागेका गैरआवासीय नेपाली संघ ,जोहोरबारु मलेसियाका सचिव अर्जुन सिंह "अनुरागी"ले संस्थाबाट राजिनामा दिएका छन् । शुक्रबार संस्थाले एक प्रेस विज्ञप्ती निकाल्दै अनुरागी अब देखि संस्थामा नरहेको...

मलेसियाको सडकपेटीमा अलपत्र प्रेरित स्वदेश फर्किए, दुखले कहिलै छोडेन

विपेन उलङगे काठमाडौं । केही महिना अघिदेखि मलेसियाको सडकपेटीमा अलपत्र अलपत्र परेका धादिङका प्रेरित  तामाङ स्वदेश फर्किएका छन् । सडकमा घाइते अवस्थामा रहेका पेरितको स्थानीय सञ्चारमाध्यममा समाचार आएपछि सहयोगी नेपालीहरुले उनको खोजि गरि स्वदेश फर्काएका...

मलेसियामा आवागमन नियन्त्रण (एमसिओ) फेब्रुअरी १८ सम्म थपियो, कोरोनाको नया बिरामि भने घटेनन्

मलेसिया सरकारले आवागमन नियन्त्रण आदेश (एमसिओ) यहि फेब्रुअरी १८ तारिख सम्मलाई थपेको छ । मलेसियामा जनवरी १३ तारिखबाट लगातार एमसिओ लागु भए पनि नयाँ बिरामिको संख्या भने दिनदिनै बढेको बढेकै छ । मलेसियाको सारावाक बाहेक सबै...

मलेसिया गएका प्रेम बहादुर १२ देखि सम्पर्क बिहिन

काठमाडौं । आज भन्दा करिब १६ वर्ष पहिले बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका धादिङका प्रेम बहादुर तामाङ १२ वर्षको देखि सम्पर्क बिहिन भएका छन् । धादिङको शेर्तुङ-४ मा जन्मिएर रुबी भ्यालीमा बस्दै आएका प्रेम बहादुर...

भोजपुरका राजु तामाङ मलेसियामा बेपत्ता

काठमाडौं । भोजपुरको राम प्रसाद राई गाउँपालिका -५ का ३० बर्षका राजु तामाङ मलेसियामा बेपत्ता भएका छन ।हाल पोखरामा बसोबास गर्दै आएका ३० बर्षीय राजु जनवरी ९ देखि सम्पर्क बिहिन भएका हुन । करिब ७...

काभ्रे कल्याणकारी समाज मलेसियाको नयाँ कार्यसमिति

काठमाडौं । काभ्रे कल्याणकारी समाज मलेसियाको नयाँ कार्यसमिति चयन भएको छ । जनवरी ३० तारिख शनिवारका दिन अनलाईन जुम भर्चुअल मार्फत सम्पन्न समाजको तेस्रो वार्षिकोत्सव तथा साधारण सभाबाट १४ सदस्य कार्यसमिति चयन भएको हो...

नेपाली राजदुतावास मलेसिया शुक्रबार बन्द रहने

काठमाडौं । नेपाली राजदुतावास मलेसिया भोलि शुक्रबार बन्द रहने भएको छ । दुतावासले बिहिवार एक सुचना जारी गर्दै जनवरी २९ गते शुक्रबार दुतावासका सेवाहरु बन्द रहने जानकारी दिएको हो । मलेसियाको राजधानी क्वालालम्पुर तथा वरिपरिका...

एक हजार ९७४ नेपालीका राहदानी नेपाली दुतावास मलेसियामा थन्किए

काठमाडौं । एक हजार ९७४ जना नेपालीको राहदानी नेपाली राजदुतावास मलेसियामा थन्किएका छन् । सन २०१३ देखि २०१८सम्ममा बनेका तर हालसम्म पनि सम्बन्धित व्यक्ति लिन नआएको भन्दै दुतावासले मंगलबार विवरण सार्वजनिक गरेको हो । हालसम्म...