कोकाकोला भनेर विषादी खादा मलेसियामा निधन भएका मदनको मलेसियामामै अन्तिम संस्कार
मलेसिया। मलेसियामा निधन भएका सिराहा कर्जन्हाका मदन पार्खीनको जनउद्वार केन्द्र मलेसियाले हिन्दू परम्परा अनुसार मलेसियामा अन्तिम संस्कारसहित दाहासंस्कार गरेको छ ।
पार्खीनको गएको डिसेम्बर ५ मा मलेसियाको पेनाङ राज्य स्थित जनरल अस्पतालमा उपचारको क्रममा निधन...
मलेसियाको “टप ग्लोभ” कम्पनीमा कार्यरत एक नेपालीको निधन
मलेसिया । मलेसियाको ठुलो ग्लोप उत्पादन गर्ने टप ग्लोभ कम्पनीको मेरु शाखामा सुरक्षागार्डको रुपमा काम गर्दै आएका एक नेपालीको निधन भएको छ । नवलपरासि घर भएका याम नारायण चौधरीको शनिबार बिहान निधन भएको हो...
म मलेसियाको नेपाली कामदार
अमन राई
एसएलसी दुई पटकसम्म पनि पास गर्न नसकेपछि गाउँमै सानो किराना पसल चलाएर बसेको थिएँ । कमाई त खासै के हुनु र त्यहि साथीहरूसँग यसो खोयाबिर्के खान, घुमघाम गर्न र कहिलेकाहि तास खेल्न खर्चसम्म...
१ सय ५० नेपाली मलेसियाको जेलमा
काठमाडौं । रोजगारीका लागि मलेसिया गएका १ सय ५० जना नेपाली विभिन्न मुद्धामा जेल जीवन बिताई रहेको पाइएको छ । क्वालालम्पुस्थित नेपाली दूतावासले गर्ने साप्ताहिक फेसबुक लाइभ कार्यक्रममा बोल्दै दूतावासका द्वितीय सचिव प्रेम पुन...
मलेसियामा निधन भएकी म्यादीकी चन्द्र कुमारीको परिवारलाई आर्थिक सहयोग
मलेसिया । मलेसियामा निधन भएकी चन्द्रा कुमारिको परिवारलाइ समाजसेवी चक्र मल्लको पहलमा परिवारलाई सहयोग स्वरुप रु.१ लाख २५ हजार ७०३ रुपैयाँ हस्तान्तरण गरिएको छ । वैदेशिक रोजगारीको क्रममा बिगत ७ बर्षदेखि मलेसियामा काम गर्दै...
टपग्लोभ कम्पनीले कोरोना उपचार गर्दा काम नगरेको समयको तलब नकाट्ने
मलेसियाको टपग्लोब कम्पनीले आफ्ना कामदारहरु कोरोना संक्रमित भई अस्पताल भर्ना हुदा वा क्वारेन्टाइनमा बसेको वा उपचार गर्दा काम नगरेको समयको तलब नकाट्ने भएको छ ।
बिभिन्न प्रयोजनको निमित्त हातमा लगाउने ग्लोभ बनाउने संसारकै ठूलो...
मलेसियामा शरिर बन्धक बनाएको आरोपमा पक्राउ परेका डेबिट श्रेष्ठ कारागार चलान
काठमाडौं । मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन संचालन गरी बस्ने मोरङ साविक सुन्दरपुर गाविस-५ घर भएका ४४ वर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाई कारागार चलान...
शंकरदेव आचार्यको नेतृत्वमा मलेसियामा साझा पार्टीको प्रवास संगठन बिस्तार
मलेसिया । बैकल्पिक राजनीतिक शक्ति को रुपमा हेरिएको साझा पार्टी अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संगठन बिस्तार हुने क्रम बढ्दो छ । यसै क्रममा मलेसियामा पनि शंकर देव आर्चायको सयोजकत्वमा १९ सदस्यीय साझा सद्भाव...
क्यान्सर पीडित थापालाई मलेसियाबाट आर्थिक सहयोग
कञ्चनपुर जिल्ला बेदकोट नगरपालिका–४ निवासी दौलतबहादुर थापा जिब्रोको क्यान्सर रोगीलाई मलेसियामा रहेका केहि नेपालीहरुद्वारा आर्थिक सहयोग गरिएको छ ।
मलेसिया क्वालालुम्पुर क्षेत्रमा ब्यवसाय गर्दै आएका केहि ब्यवसायीहरु मिलेर रोगीलाई आर्थिक सहयोग रकम रु. २५६१८...
साथीहरुको पैसा सापट चलाएर युबराज थापा बेपत्ता
गुल्मी जिल्ला घर भई हाल सेरीकुलेक सेक्यूरिटि कम्पनी साहआलम, मलेसियामा सेक्यूरिटि काम गर्दै आएका युवराज थापाले साथीरुसँग बिभिन्न बहाना बनाएर झन्डै २३ हजार रिंगेट भन्दाबढी सापटि लिएर बेपत्ता भएका छन् ।
आफूसँगै काम गर्ने...










