मलेसियामा काेराेनाकाे कारण मर्नेको सङ्ख्या १ सय ७ पुग्याे

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय ७ पुगेकाे छ । आज बुधबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय ७ पुगेकाे हाे । गएकाे मङगलबार एक जनाकाे मृत्यु...

ताप्लेजुङका यम लिम्बूको मलेसियामा मृत्यु

क्वालालम्पुर । मलेसिया  कोताकिमिनिङ सेलाङगरमा एक नेपालीको आकस्मित मृत्युु भएको छ । ताप्लेजुङका यम लिम्बुको आज बिहान आफ्नै होस्टेलमा मृत्यु भएको हो । बिगत ७ बर्ष देखि मलेसियामा अबैधानिकरुपमा बस्दै आएका थिए । हाल कोताकिमिनिङ...

मलेसियामा समस्या परेका नेपालीलाई दुतावासले खाद्यान्न उपलब्ध गराउने

मलेसिया । कोरोनाको माहामारी नियन्त्रण गर्न मलेसियन सरकार लागू गरेको मुभमेन्ट कन्ट्रोल अर्डर र नेपाल सरकारले लागू गरेको लकडाउनको कारण मलेसियामा करार अबधी सकिएर पनि नेपाल जान नपाएका नेपाली श्रमिकहरुलाई नेपाली दुतावास मलेसियाले खाद्यान्न...

३ हजार बढी नेपाली मलेसियामा राेकिए, अन्तर्राष्ट्रिय उडान खुले मात्रै नेपाल फर्कन पाउने

क्वालालम्पुर । मलेसिया सरकारले भिसा अवधि सकिएकालाई स्वदेश फर्कन दिने भएकाे छ । भिषा सकिएर अभाेरस्टे बसेका र कन्ट्याक्ट् अबधि सकिएर घर जना तयारीमा रहेका विदेशीलाई घर फर्किने समयअघि ताेकेकाे हाे । मलेसियाले गत जनवरी...

मलेसियामा एक नेपालीकाे अचानक मृत्यु

क्वालालम्पुर । मलेसियामा एक नेपालीकाे मृत्यु भएकाे छ । तेह्रथुम निवासी बुद्धि मान खापुङकाे साेमवार राति अचानक मृत्यु भएकाे हाे । बुद्धिमान बिगत १२ बर्ष देखि मलेसियामा रहेकाे र मलेसियाकाे जाेहाेरबारु स्थित मासाई भन्ने स्थानमा...

मलेसियामा थप ६ जना नेपालीमा काेराेना संक्रमण

  क्वालालम्पुर । मलेसियामा थप ६ जना नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि भएकाे । यो सहित मलेसियामा ९ जना नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हाे । यसअघि संक्रमित रहेका तीन जनाले स्वास्थ्य लाभ गरि सकेकाे बांकी ६ जनाकाे...

काेराेना प्रकाेप: मलेसियामा साेमवार मर्नेकाे सङ्ख्या शुन्य, थप नयाँ संक्रमित ५५ जना

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे सुधार उन्मुख देखिन्छ । आज साेमबमर एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ५५ जना रहेकाे छ । यधपी गएकाे आईतवार दुई जनाको मृत्यु भएकाे थियाे । मलेसियामा हालसम्म...

मलेसियामा आज देखि एमसिओ खुकुलो

क्वालालम्पुर । मलेसियामा आज देखि आवागमन खुकुलो पारिने भएकाे छ । मलेसियन सरकारकाे निर्णय अनुसार मे-४ देखि मलेसियामा केहि क्षेत्रमा आवागमन नियन्त्रण आदेश (एमसिओ) खुकुलो पार्ने निर्णय भएसंगै आज साेमबार देखि बजारहरु खुल्न थालेका...

मलेसियामा एक नेपाली युवाकाे अचानक बेहाेस भई मृत्यु

क्वालालम्पुर । सप्तरीबाट रोजगारीको सिलसिलामा मलेशिया गएका एक युवकको अचानक बेहोस भएर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ ब्रह्मपुर निवासी हरेराम मण्डलका २१ वर्षीय छोरा घनश्याम मण्डल रहेको आप्रवासी स्रोत केन्द्र...

मलेसियामा विदेशि कामदारमाथि फेरि पनि धरपकड

क्वालालम्पुर । क्वालालुम्पुर स्थित मस्जिद ईन्डिया क्षेत्रमा अाज अाईतबार पनि मलेसियन सरकारले विदेशि कामदारहरूमाथि धरपकड गरेकाे छ । काेराेना संक्रमण त्रासका कारण घर भित्रै थुनिएर बसेका विदेशि कामदारहरूमध्ये धेरैजसाे अवैधानिक रहेकाे अाशंकामा चेकजाँच गर्दा सयाैंकाे...