बेलायतमा थप एक नेपालीको मृत्यु

काठमाडौं । कोरोनाको सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ। श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन  अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज...

बेलायतमा फेरि एक नेपालीको काेराेनाकाे कारण मृत्यु

लण्डन । बेलायतमा काेराेना संक्रमणबाट एक जना नेपालीको मृत्यु भएकाे छ । समाजसेवीकाे रुपमा चिनिएका नारायण कोन्मे गुरूङको साेमवार मृत्यु भएको हाे । पर्वत चारभञ्याङका गुरुङ पूर्व गोरखा सैनिक हुन । उनकाे घरमा श्रीमती, एक...

बेलायतमा काेराेनाका कारण मृत्यु हुने नेपालीको सङ्ख्या १८ पुग्याे

लण्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा फेरि अर्का एकजना नेपालीको मृत्यु भएको छ  । पाेखराकाे बागाले टाेल स्थित घरभै बेलायतस्थित साउथ इष्ट लन्डनको वुल्वीचमा बस्दै आएका ४६ वर्षीय चार्टर्ड एकाउन्टेन्ट ध्रुब कुमार श्रेष्ठको...

बेलायतमा फेरि अर्का एकजना नेपालीको मृत्यु

लण्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा फेरि अर्का एकजना नेपालीको मृत्यु भएको छ  । धनकुटा हात्तीखर्क, माकलुङग घरभै लन्डनको हिलिङडनबरोको ‘वेस्टड्रेटन’ मा बस्दै आएका ८२ वर्षीय हरिमान तामाङको बुधबार साँझ कोरोनाको संक्रमणका कारण...

विश्वभरि मर्नेकाे सङ्ख्या ८८ हजार बढि , स्पेनभन्दा अमेरिकामा बढिकाे मृत्यु

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ८८ हजार ५ सय ५ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४८ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म १५ लाख १८ हजार ...

सयुंक्तरुपमा सिर्जित ‘हामी’ सार्वजनिक

यहि १५ फेब्रुवरी, २०२० बेलायतस्थित अासफोर्ड केन्टमा २३ जना सर्जक र कलाकारहरुको सयुंक्तरुपमा सिर्जित 'हामी' गीति एल्बम सार्वजनिक भयो । समाजसेवी तथा गीतकार जानुका राईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली...

यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम

चिनियाँ कम्पनी म्याजिक बेनले निर्माण गरेको सो ल्यापटपको नाम : Mag1 हो । यो ल्यापटपको साइज ए फाइभ कागजको भन्दा पनि सानो छ । अर्थात् यसको लम्बाई २०.७ सेमी, चौडाइ १४.६ सेमी र मोटाइ १.८...

जब समर्थकले पारस खड्काको खुट्टा छोए …

१२ पुस, पोखरा । बिराटनगर टाइटन्सलाई ३२ रनले हराएर पहिलो पटक पोखरा प्रिमियर लिग जितेको चितवन राइनोजका खेलाडीहरुले खुसी मनाउन समेत पाएका थिएनन्, एक युवा दौडिँदै क्रिकेट मैदानमा प्रवेश गरे । अनपेक्षित रुपमा समर्थक मैदानमा...

टिमुरको अन्वेषणमा सात वर्ष : ‘फुच्चे मास्टर’ को खोज

बहुउपयोगी कच्चा जडिबुटी बेच्दै औषधिमा अरुको भर पर्ने देशका नागरिक हौं हामी । यो बिडम्बनापूर्ण अवस्थाका बीच अच्युतले कच्चा औषधिबाट नै गम्भीर किसिमको रोग पत्ता लगाउनसक्ने विषयको खोजी गरे । र, धेरै जडिबुटीमा रहेको...

पार्टीभित्र एकताको विकल्प छैन : देउवा

१२ पुस, जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई बचाउन कांग्रेसभित्र एकता अपरिहार्य भएको बताएका छन् । स्थानीय नेता बलराम नायकको १३ औं पुण्यतिथिमा धनुषाको सबैलामा शनिबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले सरकार...