एनआरएनए आयरल्याण्ड सदस्य पदमा स्वतन्त्र उम्मेदवार ज्योत्सना अधिकारिको उम्मेदवारी घोषणा

आयरल्याण्ड – गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको आगामी कार्यकालको निर्वाचनका लागि ज्योत्सना अधिकारिले सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्। उनले आफू स्वतन्त्र उम्मेदवार भएको र समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले निर्वाचनमा होमिएको जनाएकी...

एनआरएनए आयरल्याण्डको कार्यकारी सदस्य पदमा सतीश पराजुलीको उम्मेदवारी घोषणा

डब्लिन, आयरल्याण्ड – आगामी गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) आयरल्याण्डको निर्वाचन (कार्यकाल २०२५–२०२७) का लागि सतीश पराजुलीले कार्यकारी सदस्य (Executive Member) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। नेपाली समुदायको सेवा गर्ने उद्देश्यका...

एनआरएनए राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको निर्वाचन प्रयोजनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशित

लिस्बन, २७ जुन २०२५ | गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले आगामी ०६ जुलाई २०२५ मा हुने १० औं राष्ट्रिय एकता महाधिवेशन र नयाँ कार्यसमिति निर्वाचनको तयारी स्वरुप २०७८ जना सदस्यहरूको...

NRNA पोल्याण्डको आठौं अधिवेशन आगामी २६ जुलाईमा हुने

पोल्याण्ड, असार १५ — गैर आवासीय नेपाली संघ (NRNA) पोल्याण्डले आगामी आठौं अधिवेशन २०२५–२०२७ कार्यकालका लागि २६ जुलाई २०२५ (शनिबार)का दिन आयोजना गर्ने घोषणा गरेको छ। संघले एक सूचना जारी गर्दै सम्पूर्ण पञ्जीकृत सदस्यहरूलाई अधिवेशनमा...

राहदानी सेवामा अनधिकृत शुल्क संकलन सम्बन्धी राजदूतावासको सूचना

भिएना, अष्ट्रिया — नेपाली राजदूतावास, भिएनाले राहदानी सेवा सम्बन्धमा अत्यन्त महत्वपूर्ण सूचना जारी गरेको छ। राजदूतावासले कुनैपनि व्यक्तिले राहदानी बनाइदिने नाममा अनधिकृत रूपमा पैसा मागेमा वा अनलाइन फाराम भरिदिने बहानामा शुल्क लिएको खण्डमा तत्काल...

स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च बेल्जियमद्वारा BBQ तथा भेटघाट कार्यक्रम सफल भएकोमा हार्दिक धन्यवाद

२३ जून २०२५, लुभेन – क्यासाब्लांका पार्क, लुभेनमा आयोजित BBQ तथा भेटघाट कार्यक्रममा व्यस्तताका बाबजुद उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च, बेल्जियमले हार्दिक धन्यवाद तथा आभार...

नेपाली साहित्य समाज न्यूजिल्याण्डद्वारा “बधाई विशेष रचना वाचन” कार्यक्रम आयोजना हुने

अकल्याण्ड, न्यूजिल्याण्ड — नेपाली साहित्य समाज न्यूजिल्याण्डको आयोजनामा विशेष साहित्यिक कार्यक्रम "बधाई विशेष रचना वाचन" यही शनिबार, २८ जुन २०२५ मा बिहान ९ बजे Zoom LIVE मार्फत आयोजना हुने भएको छ। कार्यक्रममा साहित्यिक क्षेत्रमा योगदान...

एनआरएनए जर्मनीको संयुक्त बैठकद्वारा महत्वपूर्ण निर्णय: निर्वाचन प्रक्रिया पारदर्शी र समावेशी हुने प्रतिबद्धता

बर्लिन, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जर्मनीले आगामी अधिवेशन र निर्वाचन प्रक्रियालाई सफल, पारदर्शी र समावेशी बनाउने उद्देश्यले २०२५ जुन २१ का दिन एक संयुक्त बैठक सम्पन्न गरेको छ। बैठक जूम मार्फत...

एनआरएनए अष्ट्रिया २०२५ को निर्वाचन तयारी तीव्र, ४५५ सदस्यको नामावली प्रकाशित

वियना, जुलाई २५ – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रिया अन्तर्गत २०२५ को निर्वाचन प्रक्रिया अन्तर्गत निर्वाचन समितिले पंजीकृत सदस्यहरूको नामावली सार्वजनिक गरेको छ। आज प्रकाशित नामावलीमा ४४० जना पुराना सदस्यहरू र १५ जना नयाँ...

क्यानडामा ७औँ लखन थापा मगर स्मृति भलिबल कपको आयोजना, सहभागी हुन सादर निमन्त्रणा

टोरन्टो, क्यानडा |मगर संघ क्यानडा अन्तर्गत लाङघाली स्पोर्ट्स क्लबको आयोजनामा आगामी अगस्ट २, २०२५ मा टोरन्टो, क्यानडामा ७औँ लखन थापा मगर स्मृति भलिबल कप सम्पन्न हुने भएको छ। आयोजक संघले सबै मगर समुदाय, खेलप्रेमी,...