अबदेखि श्रम स्वीकृति अनलाइनबाट लिन सकिने

  काठमाडौं । वैदेशिक रोजगारीमा गएका र विदामा नेपाल आएका नेपालीहरुले श्रम स्वीकृति नवीकरण अनलाइनबाटै गर्न पाउने भएका छन् । बैदेशिक रोजगार बिभागले एक सुचना जारी गर्दै यस्तो सुविधा दिएको सार्वजनिक गरेको हो । अबदेखि अनलाइनबाटै...

स्पेनले आप्रवासीमाथि कडाई गर्ने, प्रकोपको जोखिममा पनि नेपालीहरू धमाधम पोर्चुगल जाँदै

कृष्ण खनाल ‘मदन’ बार्सिलोना, स्पेन । कोरोना भाइरसको सबैभन्दा नराम्रो प्रभाव ब्यहोर्ने युरोपेली मुलुक स्पेनले आप्रवासीमाथि कडाई गर्ने भएको छ । स्पेन सरकारले अवैधानिक आप्रवासीमाथि कडाई गर्नेभएको हो । स्पेनका उपप्रधानमन्त्री पाब्लो इग्लेसियसले कादेना सेर रेडियोमा...

अर्जुन घिमिरेको अध्यक्षतामा “अन्तर्राष्ट्रिय नेपाली सेवा समाज” गठन

युरोप । आईतबार एक भर्चुअल कार्यक्रम गरि अर्जुन घिमिरेको अध्यक्षतामा २१ सदस्यीय अन्तर्राष्ट्रिय नेपाली सेवा समाजको गठन भएको छ । विभिन्न देशमा रहेका नेपालीहरुको साझा संगठनको रुपमा समाजको स्थापना भएको हो । नव गठित समितिका...

सुरक्षित प्रवास र रोजगार पदोन्नति बिषयक कार्यक्रम सम्पन्न

पदम राई, ललितपुर । महिला सशक्तिकरण, लैगिक समानता, सुरक्षित प्रबास र रोजगार पदोन्नति बिषयक एक छलफल तथा प्रतिक्रियात्मक कार्यक्रम भएको छ । कोरोना प्रकोपको प्रभाव संगै कार्यक्रम १३ असोज २०७७ मा भएको हो । अनलाईन जुम...

“सुरक्षित प्रवास र रोजगार पदोन्नति” विषयक कार्यक्रम हुने

काठमाडौं । महिला सशक्तिकरण, लैंगिक समानता, सुरक्षित प्रवास र रोजगार पदोन्नति" विषयक एक छलफल तथा प्रतिक्रियात्मक कार्यक्रम हुने भएको छ । कोरोना प्रकोपको प्रभावसंगै कार्यक्रम भोली मंगलबार हुने भएको हो । अनलाइन जुम एप मा...

विभिन्न कारण विदेशमा ४ सय ७४ नेपालीको मृत्यु

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा गएका नेपालीहरुमध्ये लकडाउन अबधि अघि र पछि गरि विभिन्न कारणले ४ सय ७४ नेपालीको मृत्यु भएको छ । विदेशमा मृत्यु भएका नेपालीहरुको शव व्यवस्थापन बारे हालैको विवरण बैदेशिक रोजगार...

जलेर गम्भीर घाइते भएका बालक कृष्णलाई बाग्लुङ समाज बेल्जियमको सहयोग

काठमाडौं । जलेर गम्भीर घाइते भएका बालक कृष्ण विकलाई बाग्लुङ समाज बेल्जियमले आर्थिक सहयोग गरेको छ । समाजसेवि यसु थापाको अपिलमा बागलुड्ग समाज बेल्जियमले बागलुङको निसिखोला गाउँपालिका- ५ ढोरपाटन निवासी ज्ञान बहादुर बिक को छोरा...

नेपालले श्रम स्वीकृति खुला गर्‍यो

काठमाडौँ | सरकारले वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई दिईने श्रम स्वीकृति खुलाएको छ । मन्त्रिपरिषद्को यही असार १५ गते बसेको बैठकले केही शर्तसहित श्रम स्वीकृति दिने निर्णय गरेको हो । सरकारले कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित गरेको...

विदेशमा बस्ने नेपाली कामदारलाई खुसिकाे खबर, अब नेपाल जाने खर्च सरकारले बेहाेर्नुपर्ने

काठमाडौ।  अब नेपाल जाने खर्च सरकारले बेहाेर्नुपर्ने भएको छ । मलेसिया लगायतका देशमा कामदारकाे रूपमा गएका नेपालिलाई सर्बाेच्च अदालतकाे निर्णयले खुसि तुल्याएकाे छ । नेपालमा श्रम स्ववीकृति लिएर विदेशमा काम गर्न गएका नेपालीहरूलाई सरकारि काेषबाट...

हवाई भाडा फेरि घट्याे, मलेसियामा अब आरएम १६ सय मात्र

काठमाडौं । विदेशबाट फर्किने नेपालीहरुको लागि सरकारले यसअघि लागु गरेको भाडादरमा केहि घटाएको छ । यसअघि घटाएको भाडादर बारे पनि चौतर्फी विरोध भएपछि श्रमगण्तव्य मुलुकमा ९० देखि १०० डलरसम्म पुनः भाडादर घटाएको हो । सरकारले...