नयाँ लोकदोहोरी गीत ‘ए मेरो परान’ सार्वजानिक
काठमाडौं । किरण गौत्तम र मनिषा घोरासैनिको आवाज रहेको नयाँ लोकदोहोरी गीत ‘ए मेरो परान’ सार्वजनिक भएको छ ।
लोकदोहोरी गायनको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका गायक तथा संगितकार पुस्कर चौलागाईको युटुवबाट यो गीत शनिबार...
बैंकक उडिन् सान्या, मिस युनिभर्समा भाग लिने
काठमाडौं । मिस युनिभर्स नेपाल सान्या अधिकारी ‘मिस युनिभर्स’को ७४ औं संस्करणमा भाग लिन थाइल्याण्डतर्फ प्रस्थान गरेकी छन् ।
मिस युनिभर्स नेपाल सान्यालाई मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशन संगीता पुरी र आयोजक संस्थाका प्रतिनिधीले त्रिभुवन...
बेहुली झैं सिँगारिए रौतहटका छठघाटहरु
रौतहट । लोक आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन ।
छठ घाटहरूमा रंगीन बत्ती, तोरण र विभिन्न सजावटी सामग्रीहरूले दृश्य झनै मनमोहक बनेको छ ।...
नितु पौडेल आत्मदाह प्रकरणमा बाबुल गिरीविरूद्ध प्रहरीमा जाहेरी
काठमाडौं । गायक तथा संगितकार बाबुल गिरीविरुद्ध गायिका नितु पौडेलको परिवारले शुक्रबार प्रहरीमा जाहेरी दिएको छ ।
गत शनिबार गायिका पौडेले अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन् । गायिका पौडेलको उपचारका क्रममा शुक्रबार बिहान...
तिहारले बाजुराको सदरमुकाम मार्तडी बजार सुनसान
बाजुरा । घरदैलोमा तिहार लागे संगै बाजुराको सदरमुकाम मार्तडी बजार सुनसान बनेको छ ।
दसैं पछिको दोस्रो ठुलो चाड तिहारमा सम्पुर्ण स्थानीय तथा व्यापारी घर गए संगै मार्तडी बजार सुनसान बनेको हो ।
दसैंमा सुनसान बनेको...
मौलिकता हराउँदै देउसी–भैलोमा
रामेछाप । केही वर्ष अघिसम्म तिहार आउँदै गर्दा गाउँभर चहलपहल बढ्थ्यो । दशैं सकिएलगत्तै युवाहरुले देउसी–भैलोको तयारी सुरु गर्थे । कोही मादलमा खरी हाल्न मिस्त्रीकहाँ पुग्थे । कोही दर्जीका घरमा बाजा मिलाउन र ताल...
बिराज भट्टको ‘१२ गाउँ’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज
काठमाडौं । गत वर्षको बडादशैँमा रिलिज भई बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा माथिको व्यापार गर्न सफल नेपाली चलचित्र ‘१२ गाउँ’ अब नेपालकै ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा सार्वजनिक गरिएको छ।
सोमबार लक्ष्मीपूजाको अवसर पार्दै ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा...
जनकपुरमा युवाहरुले शुरु गरे सांस्कृतिक पहिरन अभियान
जनकपुर । जनकपुरधामका युवाहरुले सांस्कृतिक पहिरन अभियान शुरु गरेका छन् ।
शनिबार जनकपुरधामका युवायुवतीहरुले आफ्नो सांस्कृति पहिरन धोती, कुर्ता तथा सारी लगाएर अभियानको शुरुवात गरेका छन् ।
मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले उनीहरुले...
मलेसियामा भव्य रूपमा दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम।
क्वालालम्पुर २७ सेप्टेम्बर २०२५ – गैरआवासीय नेपाली संघ मलेसिया र नेपाली व्यवसायी समाज, क्वालालम्पुर मलेसियाको संयुक्त आयोजनामा नेपाली समुदायबीचको एकता र सद्भाव बढाउने उद्देश्यले "दशैं, तिहार र छठ पर्व २०८२" को अवसरमा शुभकामना आदानप्रदान...
मलेसियामा नेपालीहरूको महान चाड दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम हुँदै
क्वालालम्पुर – मलेसियामा बसोबास गर्ने नेपाली समुदायबीच आगामी नेपालीहरूको महान चाड दशैं, तिहार र छठ पर्व–२०८२ को अवसरमा भव्य शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रम आगामी सेप्टेम्बर २७, २०२५ (शनिबार) का दिन 5...










