सैफ अली खानको ढाडवाट निकालियो २ इन्चको चक्कुको टुक्रा
मुम्बई, ३ माघ । बलिउड अभिनेता सैफ अली खानमाथि मुम्बईस्थित उनको घरमा भएको हमलाले बलिउड र उनका फ्यानलाई स्तब्ध बनाएको छ ।
प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । आक्रमणकारी मध्यरातमा पोस सोसाइटीको फ्ल्याटमा कसरी...
सैफअली खान माथी मध्यरातमा हमला, ६ ठाउँमा चोटपटक पछि अस्पताल भर्ना
मुम्बइ, ३ माघ । बलिउड अभिनेता सैफ अली खान माथी ज्यान लिने हमला भएको छ ।
वास्तवमा मुम्बईको ब्रान्डामा रहेको अभिनेताको घरमा चोर पसेका थिए । यसै क्रममा चोरले सैफलाई आक्रमण गर्दा उनी गम्भिर रूपमा...
‘गली ब्वाईको सिक्वेलमा रणवीर र आलिया नहुने, बिक्की र अनन्या पाण्डे देखिने
मुम्बइ, २ माघ । मानिसहरूलाई हिप हप संस्कृतिको परिचय गराउने फिल्म ‘गली ब्वाई’ सन् २०१९ मा रिलिज भएको थियो ।
जोया अख्तरले निर्देशन गरेको यो फिल्ममा रणवीर सिंह र आलिया भट्टले मुख्य भूमिका निर्वाह गरेका...
खलनायकले ओठमा चुम्बन गरेपछि सुपरहिट नायिकाले गरिन बान्ता
मुम्बइ, २ माघ । आज अभिनेत्रीहरू ठूलो पर्दा वा ओटीटी प्लेटफर्महरूमा बोल्ड दृश्यहरू दिन हिचकिचाउँदैनन् तर एक समय थियो जब अभिनेत्रीहरू चुम्बन दृश्यहरूको कडा विरोधमा उत्रन गर्दथे । उनीहरू कुनै पनि फिल्म साइन गर्नु...
भुलभुलैया-३ को सफलताले माधुरीले किनिन कराेडाैंकाे फरारी
मुम्बइ, २ माघ । फिल्म स्टारहरूको एउटा कुरा हुन्छ, जो उनीहरू आफ्नो भव्यतामा कुनै कसर बाँकी राख्दैनन्। लुकमा मात्रै लाखौं र करोडौं खर्च मात्रै गर्दैनन्, कारको पनि उत्तिकै शौखिन मानिन्छन । धेरै स्टारहरूको ग्यारेजमा...
रामचरणको गेम चेञ्जरलाइ टक्कर दिदैँ अघि बढयो बालकृष्णको ‘डाकु महाराज’
मुम्बइ, २ माघ । बक्स अफिसमा दुई फिल्मबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । दुवै फिल्म साउथका हुन् । एउटा फिल्म गेम चेन्जर र अर्को फिल्म हो– डाकु महाराज । साउथका उत्कृष्ट स्टार मानिने अभिनेता...
धुमः४ मा रणवीर कपुर पक्का, अभिषेक बच्चन आउट हुन सक्ने
मुम्बई, १ माघ । बलिउड स्टार रणबीर कपूर आगामी केही वर्षका लागि पुरै व्यस्त रहेका छन ।
यस बर्ष निर्माणमा रहेका केही ठूला फिल्महरूमा उनीलाइ देखिने पक्का जस्तै छ ।
अभिनेता कपुर हाल सञ्जय लीला भन्सालीको...
अक्षय कुमारकी हिरोइन भइन सन्यासी, जो ऐश्वर्या र सुस्मिताको थिइन प्रतिस्पर्धी
मुम्बइ, १ माघ । ग्लामरको दुनियाले धेरै मानिसहरूलाई आकर्षित गर्दछ। मानिसहरू आफ्नो सामान्य जीवन छोडेर यो संसारको हराउन चाहन्छन्। यसका लागि उनीहरु कडा मेहनत गर्न पनि तयार हुन्छन् । तर केही मानिसहरु यस्ता छन्...
मनिषालाइ पहिलो पटक अभिताभ बच्चनले गाउँले केटीजस्तै ब्यावहार गरे पछि…
मुम्बइ, १ माघ । अभिनेत्री मनिषा कोइरालाले हिन्दी मात्रै होइन, तमिल फिल्ममा पनि काम गरेकी छिन् ।
९० को दशकमा उनको नाम ठूला अभिनेत्रीहरूमा गनिन्थ्यो तर केही समय पछि केही फ्लप फिल्म दिएपछि उनको कीर्तिमान...
नामै नसुनेकाे एउटा भारतीय फिल्म, जसले बजेटकाे तुलनामा कमायाे सबैभन्दा बढी
मुम्बइ, १ माघ । पछिल्ला केही वर्षमा ड्रामा इन्डिया फिल्मको चलन बढेको छ । यसबाट निर्माता र दर्शकले निकै फाइदा पनि पाइरहेका छन् । यसको प्रभाव चलचित्रको कमाईमा पनि प्रष्ट देख्न सकिन्छ ।
यहाँ हामी...