नयाँ लोकदोहोरी गीत ‘ए मेरो परान’ सार्वजानिक
                    काठमाडौं । किरण गौत्तम र मनिषा घोरासैनिको आवाज रहेको नयाँ लोकदोहोरी गीत ‘ए मेरो परान’ सार्वजनिक भएको छ ।
लोकदोहोरी गायनको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका गायक तथा संगितकार पुस्कर चौलागाईको युटुवबाट यो गीत शनिबार...                
                
            नितु पौडेल आत्मदाह प्रकरणमा बाबुल गिरीविरूद्ध प्रहरीमा जाहेरी
                    काठमाडौं । गायक तथा संगितकार बाबुल गिरीविरुद्ध गायिका नितु पौडेलको परिवारले शुक्रबार प्रहरीमा जाहेरी दिएको छ ।
गत शनिबार गायिका पौडेले अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन् । गायिका पौडेलको उपचारका क्रममा शुक्रबार बिहान...                
                
            मलेसियामा नेपालीहरूको महान चाड दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम हुँदै
                     
क्वालालम्पुर – मलेसियामा बसोबास गर्ने नेपाली समुदायबीच आगामी नेपालीहरूको महान चाड दशैं, तिहार र छठ पर्व–२०८२ को अवसरमा भव्य शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रम आगामी सेप्टेम्बर २७, २०२५ (शनिबार) का दिन 5...                
                
            जापानमा तीज कार्यक्रमको बाढी: क्योटो तीज महोत्सवमा ज्योति मगरले नचाउने
                    
जापान । जापानको क्योटोमा हुन लागेको "दोस्रो म्योटो तीज फेस्टिवेल" को तयारी अन्तिम चरणमा पुगेको छ । आगामी अगष्ट २२ तारिख शुक्रबार "क्योटो एजुकेसन एण्ड कल्चरल सेन्टर" मा हुने कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित गायिका...                
                
            धुर्कापानीको ‘दिनमा पनि, रातमा पनि’
                    काठमाडौँ. गीतकार तथा गजलकार डा। तारानाथ घिमिरे 'धुर्कापानीु को नयाँ गीत 'दिनमा पनि, रातमा पनि' सार्वजनिक भएको छ ।
शनिबार काठमाडौँमा साहित्यकार डा. नवराज लम्साल, डा. विष्णु दाहाल, सङ्गीतकार राजु सिंहलगायतले गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
विष्णु अधिकारीको सङ्गीत...                
                
            ‘लक्की सांस्कृतिक साँझ २०८२’ मा लोकदोहोरी गायिका सरिता गुरुङ श्रेष्ठ सम्मानित
                    चितवन, १८ साउन । ‘मौलिक लोक संस्कृतिको पहिचान, सष्टालाई प्रोत्साहान र सम्मान’ भन्ने मुल नाराका साथ मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा 'लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२' कार्यक्रम सम्पन्न भएको छ ।
 
भरतपुर-९,...                
                
            ‘दाह्री फूल्यो बैंसैमा’का गायक आशिष ग्वान्जाओमा गुन्जिए
                    काठमाडौं । गायक आशिष सचिनले चिनको ग्वान्जाओमा एक विशेष प्रस्तुती दिएका छन्।
एनआरएनए चिनको नवौं राष्ट्रिय महाधिवेशनको अवसरमा आइतबार गोन्जाओमा आयोजिक भव्य समारोहकाबीचमा गायक आशिषले एनआरएनएका सयौं प्रतिनिधिका माझमा आफ्ना चर्चित गीत दाह्री फुल्यो बैंसमा,...                
                
            गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना
                    काठमाडौं, १७ असार । सामाजिक सञ्जालमा दुर्ब्याबहार भोगिरहेका दुई गायिकाले गृह मन्त्री रमेश लेखकसँग भेटघाट गरेका छन् ।
गृह मन्त्रालय पुगेर गायिका एलिना चौहान र समिक्षा अधिकारीले गृहमन्त्री लेखकसँग भेटेर आफुहरुले भोगिरहेको समस्याबारे ध्यानाकर्षण गराएका...                
                
            गायिकाद्दय चौहान र अधिकारी अभियानमा दिपकराजकाे साथ
                    काठमाडौं, १३ असार । कलाकार दिपकराज गिरी गायिकद्दय एलिना चौहान र समिक्षा अधिकारीको पक्षमा खुलेका छन् ।
आफ्नो बारेमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरूको तस्विर र नाम सार्बजनिक गरिरहेका गायिकद्दय चौहान र अधिकारीको पक्षमा दिपकराज खुलेका...                
                
            एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा
                    काठमाडौं । गीतकार नमिता दवाडीको म त एक्लै ज्यूँछु बरु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायिका एलिना चौहानको स्वरमा रहेको गीतमा ज्ञानेन्द्र गिरीको कम्पोज, विशाल निरौलाको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ तथा मास्टरिङ रहेको...                
                
            
                










