‘देखे जब उनीलाई’मा रोमाण्टिक मुडमा देखिए प्रकाश र प्रजिना ( भिडियो )

काठमाडौँ । नारायण सुवेदी 'आभाष'को संगीतमा रहेको 'देखे जब उनीलाई' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार, कवियत्री तथा फिल्म निर्मात्री अनु शाहको शब्द रहेको यस गीतमा स्वर लोकप्रिय गायक जगदीश समालको रहेको छ। गीतलाई...

गायक मेलिना राई र रूद्रसेन को “हांसेर बोलन मायालु”को भिडियो सवर्जनिक

काठमाडौं। नेपाली, भोजपुरि, मैथीली लगायत विभिन्न भाषामा गीत गाएर सांगितिक क्षेत्रमा रामो नाम कमाईसकेका चर्चित गायक रुद्रसेन विश्वकर्माको ‘हांसेर बोलन मायालु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीमा बनेको यस् गीतमा गायक...

सिरी र खेमको ‘ल्हास्सो मैच्याङ’ सार्वजनिक (भिडियो)

काठमाडौं । चर्चित गायिका सिरी लोप्चन र गायक एवम् मोडल खेम मोक्तानको 'ल्हास्सो मैच्याङ' बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । सिरी लोप्चनको आफ्नो अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको उक्त भिडियोमा गायक खेम मोक्तान...

सेलो गायिका रेश्मा बोम्जनको “मूंगाको माला” सार्वजनिक

अमिर लोप्चन काठमाडौं । तामाङ सेलो गायिका रेश्मा बोम्जनको नयाँ तामङ सेलो गीत "मुंगनको माला" सार्बजनिक भएको छ। बिहिबार नयाँ बानेश्वरको हुंगर हवमा आयोजीत एक कार्यक्रमका बीच सो गीतको भिडियो युटुबमा सार्वजनिक भएको हो। भिडियो सार्वजनिक...

गीतकार प्रलाद शाहको ‘सितल जुन’ सार्वजनिक ( भिडियो )

काठमाडौँ । 'परानै दिन्छु', 'सुनन', 'मेरी आमा', 'मंगली', 'भेट हुँदा' लगायत थुप्रै चर्चित गीतहरुका गीतकार प्रलाद शाहको शब्द रचनामा रहेको सितल जुन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा स्वर गायिका अस्मिता...

म्युजिक भिडियोमा जम्दै निवा खुजुम

सुन्दर अनुहार , अग्लो ज्यान र कुशल अभिनयका साथ एक नवयौवना आजकल विभिन्न म्युजिक भिडियोमा झुल्किरहेकी छिन् । सामाजिक सञ्जालमा आकर्षक नृत्यका क्लिपहरू राखेर लाखौं शेयर भएकी पनि छिन् । उनी हुन् निवा खजुम...

गायक बिनोद दनुवारको ‘स्वाहा भो’ बोलको नयाँ गीत सार्वजनिक

गायक बिनोद दनुवारको ‘स्वाहा भो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । नेपाल लोक स्टार पछिको फरक धारको यो गीत "स्वाहा भो" मा शब्द/लय/परिकल्पना/कथाबस्तु बिनोद दनुवारको आफ्नै रहेको छ। शहर पुगेसि गाऊ बिर्सने, महलमा बसेसि...

विदेशमा बस्ने चेलीको सम्झनासहितको तीज विशेष कोसेली ‘बर्ष दिन बितेको’ (भिडियो )

काठमाडौ । हिन्दु नारिहरुको चाड तीज नजिकिदै गर्दा तिज विशेष बिभिन्न गित संगित बजारमा आउने क्रम चलिरहेकै बेला अष्ट्रेलियामा रहेकी गायिका सीता रसाइली विश्वकर्माले पनि तीज विशेष गीत सार्वजनिक गरेकी छिन् । गायिका रसाइलीले ‘बर्ष...

अनु र बलेको ‘कस्तो लाग्यो तिमीलाई’ सार्वजनिक ( भिडियो )

'तिनपाते' शिर्षकको म्युजिक भिडियो बाट चर्चा कमाउन सफल कलाकार अनु काफ्ले र कलाकार सागर लम्साल ( बले ) अभिनित 'कस्तो लाग्यो तिमीलाई' शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर,शब्द र संगीत अमेरिकामा बसेर...

ख्यातीप्राप्त गीतकार रत्नशम्शेर थापाको निधन

ख्यातीप्राप्त गीतकार रत्नशम्शेर थापाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा बिहीबार निधन भएको अस्पतालले जनाएको छ । ८२ वर्षीय थापालाई श्वास फेर्न अप्ठ्यारो भएपछि बिहीबार अस्पताल भर्ना गरिएको थियो । कुकुर डोर्‍याउने क्रममा केही...