नव गायिका भीमा राईको ‘ओठमा लाली’ सार्वजनिक (भिडियो )

लोकप्रिय गायक राजेश पायल राई र नव गायिका भीमा राईको सुमधुर स्वरमा रहेको पुर्वेली भाकामा आधारित गीत ‘ओठमा लाली’को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा उमेश राज खड्काको शब्द संगीत रहेको छ...

सोनीका संग मोडल दिपेन्द्र र गायक चिरन्जीवीको रोमान्स

काठमाडौँ ।  प्रायः सबै विधाका गीत गाइसकेका युवा गायक चिरञ्जीवी भण्डारी आफ्नो बिल्कुलै नौलो स्वाद बोकेको गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । ‘बदमास’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो बिहिबार साझ सार्वजनिक गरिएको छ ।...

‘हाम्रो राक्सिराङ गाउँपालिका’ सार्वजनिक

राक्सिराङ । नेपाली लाेक स‌ांगीतिक क्षेत्रमा नयाँ लोक दोहोरी गीत ‘हाम्रो राक्सिराङ गाउँपालिका’ भर्खरै बजारमा आएको छ। मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका चैनपुरको विशेष आर्थिक सह्योगमा बनेको यस गीतमा राक्सिराङका सबै प्राकृतिक मनोरम स्थलहरुको समेत समाबेश...

गायक बादलको “हेर यो मुटुमा चिरा पर्‍या छ” सार्बजनिक

कृष्ण गुप्ता काठमाडौं । गायक बादल थापाको ‘हेर यो मुटुमा चिरा पर्‍या छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। भिडियो निर्माणअघि नै चर्चा कमाएको थापाकै आवाज रहेको यो गीतको अफिसियल भिडियो भने तयार भएको थिएन। सञ्चारकर्मी तथा...

नेपाल लोकस्टार सेकेण्ड रनरअप “बिनोद दनुवार”को ‘माया कहिले पुरानो हुदैन’ सार्वजानिक

काठमाडौ । बिनोद दनुवारको आवाजमा रहेको अर्को ‘माया कहिले पुरानो हुदैन’ बोलको गीत सार्बजनिक भएको छ । शब्द/लय/स्वर आफ्नै रहेको यो गीत "बिनोद दनुवार अफिसियल" युट्युब च्यानलबाट सार्वजनिक भएको छ । पारीबारिक माया र बाध्यात्मक...

नायक पल शाह र एलिजा गौतम अभिनित “आठोपिठो” को भिडियो सार्वजनिक (भिडियो)

काठमाडौं । गायक निशान भट्टराई र सोनिका लामाको स्वरमा गीत 'आटो-पिठो' सार्वजनिक भएको छ। दिपक शर्माको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडिओमा  नायक पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेका छन् । भिडिओ टेकेन्द्र...

सरकार, यो जुनिमा “मान्छे” मानिन्छु कि मानिन्न ? : प्रकाश सपुत

कथित तल्लो जातको युवाले माथिल्लो जातकी युवती भगाउन खोजेको भन्दै पश्चिम रुकुमको चौरहजारी नगरपालिका सोतीमा शनिबार राति भएको घटनामा जाजरकोटका नवराज विक र जन्ति गएका टिकाराम सुनारको हत्या भएकाे खबर बाहिरीएपछि सर्वत्र बिराेध भएकाे...

“साथ तिम्रो साथ” को भिडियो सार्वजनिक (भिडियो )

काठमाडौं । गायक सानाहाङ लिबाङ लिम्बुको  “साथ तिम्रो साथ” गीतको भिडियो सार्वजनिक भएको छ । गायक लिम्बुको स्वरमा सजिएको उक्त गीत एआर टाईम्स युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । उक्त गीत एआर टाईम्सको प्रस्तुति...

प्रेम गीत दुईको कभर गीत बिजेता बादल थापाको आशु झर्दैन सार्वजनिक

काठमाडौं । चर्चित गायक बादल थापमगरेले आँसु झर्दैन नामक गित आफ्नै बादल थापा युटुब च्यानलबाट सार्बजनिक गरेका छन । उक्त गीतमा थापाकै स्वर, संगीत र शब्द रहेको छ भने उनै बादल थापा, अस्वीन लामिछाने, मुकेश...

अन्तर्राष्ट्रिय अनलाइन पा:लाम प्रतियोगिताको नतिजा सार्वजनिक, प्रथम भइन् सुनिता लाबुङ

काठमाडौं। याक्थुङ साक्थिमिवा सयङ (याक्थुङ कल्चरल ग्रुप)द्वारा आयोजित ऐतिहासिक विश्वव्यापी पाःलाम् प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । वरिष्ठ कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाबाट नतिजा सार्वजनिक भएको हो । प्रतियोगितामा ताप्लेजुङकी सुनिता...