लोक पौडेलको ‘बेरुवाको औंठी’मा आँचल शर्मा ( भिडियो )
काठमाडौं– 'बेरुवाको औंठी' बोलको प्रेमिल शैलीको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा युवतीबीचको प्रेम र आकर्षणलाई बिषयबस्तु बनाएर तयार पारिएको गीतमा शब्द, संगीत दिपक शर्माको रहेको छ।
गीतमा स्वर लोक पौडेल र गायिका मेलिना राईको...
दिनेश र बिष्णु अभिनित ‘रिसाउ न त रिसाउ’ (भिडियो)
काठमाडौं।अमेरिकामा साइबर सेक्युरेटी एनालिस्ट इन्जिनियरका रुपमा कार्यरत दिनेश खनाल पहिलो पटक 'रिसाउ न त रिसाउ' बोलको गीत मार्फत अभिनयमा डेब्यु गरेका छन्।
गायक प्रताप दासको स्वर रहेको गीतमा शब्द रविन बिस्ट र कृष्ण कार्कीको रहेको...
पवन राईको “मलायको लाहुरे” सार्वजनिक (भिडियो)
काठमाडौं । पवन राईको "मलायको लाहुरे" नामक पूर्वेली गीत सार्वजनिक भएको छ । श्रेय राई अफिसियल युटुव च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो ।
गीतमा पवन राईको शब्द , संगीत रहेकोछ भने गायक राजेश पायल...
अफ्रिता र राजको ‘कस्तो त्यो वेदनाले’ सार्वजनिक ( भिडियो )
काठमाडौं– 'कस्तो त्यो वेदनाले' बोलको सेण्टिमेण्टल भर्सनको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा बाल्यकालको साथी संगको प्रेम र मित्रतालाई स्मरण गरिएको छ।
यस गीतमा स्वर भोइस अफ नेपाल सिजन - ३ कि सेमी फाइनलिस्ट प्रतियोगी...
‘यो माया होइन र’मा सार्वजनिक ( भिडियो )
काठमाडौं– माया प्रेमका कुरा, र समाजमा घटिरहने समसामयिक घटनाहरुलाई समेटेर तयार पारिएको 'यो माया होइन र' बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ।
यस गीतमा बेलायत निवासी गायिका पारु राईको स्वर, शब्द रहेको छ। युगल...
‘एकै छिन’मा प्रभात र कविताको रोमान्स ( भिडियो )
काठमाडौँ । भोइस अफ नेपाल सिजन ३ विजेता गायक किरण गजमेर र लोकप्रिय गायिका मेलिना राईको युगल गायनमा रहेको 'एकै छिन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रेमी प्रेमिकाले एक अर्कालाई देख्न भेट्न नपाउदाको छटपटी,...
अमेरिकामा पूर्ण र लक्ष्मीको रोमाण्टिक मुड ( भिडियो )
काठमाडौँ । पूर्ण लम्साल र लक्ष्मी ओली अभिनित 'एकादेशको कथा' बोलको अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। यसअघि यी दुईको अभिनयमा रहेको 'भुलीदेउ' बोलको म्युजिक भिडियो केहि महिना अघि सार्वजनिक भएको थियो।
भर्खरै सार्वजनिक...
थारु गीत ‘चोटी वाली छौरी’ को भिडियो सार्वजनिक (भिडियोसहित)
कृष्ण गुप्ता
कलैया । थारु गीत चोटी वाली छौरीको भिडियो सार्वजनिक भएको छ । गत साता भिडियोको छायांकन सम्पन्न भई सम्पादनमा गएको भिडियो हिजो शनिबार सार्वजनिक भएको छ।
यस अघि सामाजिक सञ्जालको फेसबुकमा म्युजिक भिडियोको पोस्टर...
बिनोद दनुवारको ‘गाईघाट बजार २’ सार्वजनिक (भिडियो )
काठमाडौं । पूर्वाञ्चलका प्राय सबै जिल्लाहरु समेटिएका पुर्बेली भाका "गाईघाट बजार" गीतले यस अघि राम्रै चर्चा पाएको थियो । उक्त गीतमा गायिका रिता राई र गायक बिनोद दनुवारको स्वर थियो भने संगित निकेश राई...
‘देखे जब उनीलाई’मा रोमाण्टिक मुडमा देखिए प्रकाश र प्रजिना ( भिडियो )
काठमाडौँ । नारायण सुवेदी 'आभाष'को संगीतमा रहेको 'देखे जब उनीलाई' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार, कवियत्री तथा फिल्म निर्मात्री अनु शाहको शब्द रहेको यस गीतमा स्वर लोकप्रिय गायक जगदीश समालको रहेको छ।
गीतलाई...