प्रेम गीत दुईको कभर गीत बिजेता बादल थापाको आशु झर्दैन सार्वजनिक

काठमाडौं । चर्चित गायक बादल थापमगरेले आँसु झर्दैन नामक गित आफ्नै बादल थापा युटुब च्यानलबाट सार्बजनिक गरेका छन । उक्त गीतमा थापाकै स्वर, संगीत र शब्द रहेको छ भने उनै बादल थापा, अस्वीन लामिछाने, मुकेश...

राजेश पायल राई र कल्पना राईको आवाजमा ”सम्झना भो गाउँ घरको”

काठमाडौं । जानूका राईको रचना, गंगाराज राईको संगीत तथा गायक राजेश पायल राई र गायिका कल्पना राईको आवाजमा रहेको गीत ‘सम्झना भो गाउँ घरको...’ को भिडियो सार्वजनिक भएको छ । रचनाकार जानूका राईले गीतमा...

दिवेश पाेखरेल अमेरिकन आईडलकाे उत्कृष्ट ७ मा

काठमाडौ । दिवेश पाेखरेल अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुगेका छन । उनी विभिन्न माध्यमबाट भाेट प्राप्त गरि टप ७ मा पुगेका हुन । दिवेशले सामाजिक सञ्जाल फेसबुकबाट आफु टप ७ मा पुगेकाे जानकारी दिएका...

याक्थुङ कल्चरल ग्रुपले विश्वव्यापी अनलाइन पा:लाम गायन प्रतियोगिता गर्ने

काठमाडौं । विश्वव्यापी कोरोना महामारीको कारण उत्पन्न लकडाउनको समयलाई सकारात्मक रूपमा सदुपयोग गर्दै Yakthung Cultural Group ले ‘पहिलो विश्वव्यापी अनलाईन पाःलाम गायन प्रतियोगिता’ आयोजना गर्न लागेको छ । यसका लागि सम्पूर्ण देश विदेशमा छरिएर रहेका...

एनआरए सिंगिङ आइडलमा ६० जना प्रतियोगी छनोट

काठमाडौं । ग्लोबल एनआरए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन २०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिष्पर्धा छनौट भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा पहिलो चरणमा...

अमेरिकामा पूर्ण र लक्ष्मीको रोमाण्टिक मुड ( भिडियो )

काठमाडौँ । पूर्ण लम्साल र लक्ष्मी ओली अभिनित 'एकादेशको कथा' बोलको अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। यसअघि यी दुईको अभिनयमा रहेको 'भुलीदेउ' बोलको म्युजिक भिडियो केहि महिना अघि सार्वजनिक भएको थियो। भर्खरै सार्वजनिक...

‘सम्बन्ध’को साथमा आए पुष्प गजमेर ( भिडियो )

काठमाडौँ । नेपाली भाषी गायक पुष्प गजमेरले 'सम्बन्ध' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। सेण्टिमेण्टल भर्सनमा आधारित यस गीतमा स्वयम् गायक गजमेरको शब्द अनि संगीत रहेको छ। अमेरिकामा बस्दै आएका गायक गजमेर विगत २ दशक...

गायिका सुनिता थेगिम र देवराज धमलाको नयाँ गीत “मान्छेको के भर”

काठमाडौँ । गायक तथा संगीतकार रक्षक राईको संगीतमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । गायिका सुनिता थेगिम र गायक देवराज धमलाको आवाजमा नयाँ पूर्वेली "मान्छेको के भर "बोलको गीत सार्वजनिक भएको हो । देबेन्द्र...

गायक रबिन्द्र चौधरीको “परदेश” गीतको भिडियो सर्वजनिक

कृष्ण गुप्ता कलैया। बारा जिल्लाको थारु भाषामा सजिएको नयाँ गीत “परदेश” नामको म्युजिक भिडियो युट्युबमा भिडियो सहित सार्वजनिक भएको छ। परदेशको दु:खपिडा सम्टेर यो भिडियो बनेको हो। गीतमा गायक रबिन्द्र चौधरी को स्वर रहेको छ भने...

पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

काठमाण्डौं । राष्ट्रिय मानवअधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ । अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै...