बसले ठक्कर दिदा नायिका महिमा सिलवालकाे मृत्युु

काठमाडौं । नायिका तथा माेडेल महिमा सिलवालमा सडक दुर्घटनामा मृत्युु भएकाे छ । बुधबार साँझ करिब ५ बजेर ४५ मिनेट जाँदा उनी र उनकी बहिनी सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठक्कर दिएपछि महिनामा...

एफएलएफ आवर्ड २०७६ सम्पन्न , कसले के पाए ?

काठमाडौं । फाल्गुनान्द लिङदेन फिल्स प्रालिको अायाेजनामा लिम्बू फिल्म तथा म्यूजिक भिडियोको संयुक्त अवार्ड ॅएफएलएफ अवार्ड २०७६’ काठमाडौंमा सम्पन्न भएको छ । राष्ट्रिय नाचघरमा सम्पन्न अावर्ड कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल...

नेपाली नायिका रिस्ता बस्नेतकाे बलिउड डेब्यु

काठमाडौं । नेपाली सिने जगतकी चर्चित नायिका रिस्ता अधिकारी बस्नेतले बलिउडमा डेब्यु गर्ने भएकी छन । रिस्ताले फेसबुक स्टाटसमम जानकारी दिदै बलिउडकी चर्चित गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको गीतमा आफुले...

निर्माणाधीन रंगशालालाई प्रमाेदकाे एक बर्ष सम्म सहयोग घाेषणा

काठमाडौ । गायक प्रमोद खरेलले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । उनले हरेक सांगीतिक कार्यक्रमबाट लिएको पारिश्रमिकबाट ५ हजार १ सय ११ रुपैयाँका दरले १ बर्ष सम्म रंगशाला...

जवानी जानेमनले अहिलेसम्म  १२. ८३ कराेड कमायाे

सैफ अली खान-तबू स्टारर फिल्म " जवानी जानेमनले तेस्रो दिन सबैभन्दा धेरै कमाई गरेसंगै सफल देखिएकाे छ । जवानी जानेमन ले दुई दिन अघिकाे तुलनामा ब्यापक कमाई गरेकाे खबर छ। फिल्मले तेस्राे दपन मात्रै  ५.0४...

साेनाईक्षी सिहन्हाकाे बाईक यात्रा भाईरल

बलिउड नायिका सोनाक्षी सिन्हा बाइकमा यात्रा गरिरहेकाेे भेटिएपछि उनि भाईरल भएकी छिन् ।सोनाक्षीले मुम्बईको ट्राफिक जाामबाट बच्नका लागि बाइकको सहारा लिएको भारतीय संचार माध्यमले बताएका छन् ।सोनाक्षीका यी तस्बिरहरु सोसल मिडियामा चर्चाको विषय बनेका...

तक्मे बुढालाई जन्म दिनमा सरिनाकाे छाेरि उपहार

काठमाडौं । हास्य कलाकार विल्सन विक्रम राईलाई पुत्री लाभ भएको छ । राई को आजै जन्मदिन पनि परेको छ । उनले बुधवार बिहान सामाजिक सञ्जालमा आफ्नो जन्मदिनमा छोरी जन्मेको र बाबु बन्न पाएकोमा निकै खुसी...

११ हजार ट्याक्सीमा सेन्टि भाईरस, आम्दानी रङ्गशाला निर्माणमा

काठमाडौं । नेपाली चलचित्र ओरालो गति तिर लागि रहेकाे बेला प्रचारप्रसारकाे अनेकन तरिका अपनाउने चलन हुन्छ नै । तर आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ॅसेन्टी भाइरस’ ले भने अलि भिन्न खालकाे...

आस्थामाथि तेर्सिएकाे बाण अब पुलिस तिर

काठमाडौं । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । बिभिन्न नेता, कलाकार तथा सर्वसाधारणहरेले प्रहरी प्रशासनकाे कार्यशैली प्रति असुन्त्येष्टि पाेखेका हुन । अास्थाकाे भिडियाे भाईरल भएसंगै...

कालापत्थरमा फेसन शोको आयोजना गर्दै विश्व कीर्तिमान

  काठमाडौँ । द माउन्ट एभरेस्ट फेसन रनवेले जमिनको सबैभन्दा अग्लो स्थानमा फेसन शो गर्दै विश्व किर्तिमान कायम गरेको छ । आइतबार कालापत्थरमा फेसन शोको आयोजना गर्दै गर्दै विश्व कीर्तिमान कायम गरिएको आयोजक संस्थाले जानकारी...