‘केजीएफ च्याप्टर-२’ ले ल्यायो बक्स अफिसमा सुनामी

एजेन्सी । फिल्म ‘केजीएफ २’ ले बक्स अफिसमा अनुमान गरेजस्तै सुनामी ल्याउन सफल भएको छ । प्रशान्त नील निर्देशित फिल्मले पहिलो दिनमै हिन्दी फिल्मको अहिलेसम्मकै धेरै कमाउने रेकर्ड ब्रेक गरेको मात्र होइन, सलमान खान,...

सुभमको ‘धाउन नमिल्ने’मा नग्मा श्रेष्ठ ( भिडियो )

काठमाडौं – कोरोनाको महामारी र लकडाउनको भोगाइलाई समेटेर तयार पारिएको म्युजिक भिडियो 'धाउन नमिल्ने' सार्वजनिक भएको छ। उक्त गीतमा गायिका मेलिना राई र गायक सुभम चाम्लिङ राईको सुमधुर स्वर सुन्न सकिन्छ। डान्सिङ भर्सनको यस गीतमा...

लोकगीतमा “हाम्रो राक्सिराङ गाउँपालिका”

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाको आर्थिक सहयोगमा "चेपाङ कला,धर्म,संस्कृति प्राकृतिक संरक्षण अभियान" मुल उदेश्यको साथ नेपाली लोक गीत हाम्रो राक्सिराङ गाउँपालिका बोलको गीतको आज बाट छ्यांकन सुरु भएको छ। सर्जक छिरिङ दोर्जे लामा लेखिएको गीत...

पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

काठमाण्डौं । राष्ट्रिय मानवअधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ । अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै...

पल र पुजा अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु–२’ रिलिज

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि फिल्म ‘म यस्तो गीत गाउँछु–२’ प्रदर्शनमा आएको छ । कोरोना महामारीका कारण पटक पटक रिलिज सर्दै आएको फिल्म हलमा दर्शक फर्काउने अपेक्षा सहित प्रदर्शनमा आएको हो । फिल्मले देशभरमा...

अमेरिकाबाट गीतकार किरण पल्पसाले ल्याइन् ‘लौन के गरौँ’ बोलको गीतको भिडियो

काठमाडौं । बरिष्ठ साहित्यकार किरण पल्पसा र बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको लौन के गरौँ बोलको गीतको भिडियो रिलिज गरिएको छ । अमेरिकामा बसेर पनि नेपाली कला, साहित्य र संगीतको प्रर्वद्धनमा लागि परिरहेकी...

१२ वर्षपछि किरणको ‘अन्तिम इच्छा’ सार्वजनिक ( भिडियो )

काठमाडौं – नेपाली संगीत बजारमा भर्खरै मात्र 'अन्तिम इच्छा' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल जोडीहरुको जीवनमा आइलागेको दुखद परिस्थितिलाई समेटेर यो म्युजिक भिडियो तयार पारिएको छ। भिडियोमा पूजा शर्मा र पुष्प खड्कालाई...

शिशिरजयको ‘तिमी हौ तिमी’ मा पूजा र आर्यन ( भिडियो )

काठमाडौँ । 'तिमी हौ तिमी' बोलको नयाँ म्युजिक भर्खरै डिजिटल वजारमा सार्वजनिक भएको छ। रोमान्टिक भर्सनको यस गीतमा युवा पुस्ताका चर्चित गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा शिशिरजय खरेलको...

शंकरको संगीत, पूर्णको शब्दमा ‘माया लाईदेउन’ सार्वजनिक ( भिडियो )

काठमाडौँ । शंकर थापा 'स्माइल'को संगीत र मेलिना राई र पूर्ण लामिछानेको युगल गायनमा रहेको डान्सिङ भर्सनको 'माया लाईदेउन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वयम् गायक लामिछाने शब्द रहेको छ। सुबोल थापाले...

‘सुनन’मा प्रदिप र सविताको रोमान्स ( भिडियो )

काठमाडौं - मोडल सविता कुटु र गायक प्रदिप धमला अभिनित नयाँ म्युजिक भिडियो 'सुनन' सार्वजनिक भएको छ। गायक प्रदिप धमलाको स्वर, शब्द र संगीतमा रहेको यस गीतलाई भ्यालेन्टाइनको अवसर पारेर सार्वजनिक गरिएको हो। प्रेमिल शैलीको...