शैक्षिक परामर्श व्यवसायलाई धरौटीले होइन, प्रविधि र पारदर्शी नीतिले व्यवस्थित गर्नुपर्छ : हरि कार्की
काठमाडौं । नेपालबाट उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुको संख्या निरन्तर बढ्दै गएसँगै शैक्षिक परामर्श (कन्सल्टेन्सी) व्यवसाय पनि विस्तार हुँदै गएका छन् । तर पछिल्लो समय विभिन्न देशले नेपाली विद्यार्थीमाथि कडा निगरानी बढाउनुका साथै...
तपाईंको एउटा गलत पोस्टले पुर्याउन सक्छ जेल
आजको आधुनिक युगमा प्रविधि र सामाजिक सञ्जाल मानव जीवनको अभिन्न अङ्ग बनिसकेका छन्। मोबाइलको पहुँचसँगै फेसबुक, इन्स्टाग्राम, टिकटक र रील्स जस्ता माध्यमहरूले नागरिकलाई संसारसँग जोड्ने काम त गरेका छन्, तर यसको सही सदुपयोग हुन...
बालश्रम अन्त्यका लागि नयाँ ऐन अन्तिम चरणमा, स्थानीय तहलाई थप अधिकार दिइने
काठमाडौं । सरकारले बालश्रम नियन्त्रण तथा उन्मूलनका लागि कानुनी, नीतिगत र संस्थागत सुधारलाई तीव्रता दिएको जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बालश्रममुक्त नेपाल निर्माणलाई उच्च प्राथमिकतामा राख्दै पुरानो कानुनलाई प्रतिस्थापन गर्ने नयाँ...
वातावरणीय सङ्कटसँग जुध्न समष्टिगत प्रयास र ठोस कार्ययोजनाको खाँचो : राम प्रसाद चौधरी
काठमाडौं । वातावरण संरक्षणका मुद्दाहरू केवल नारा र भाषणमा सीमित हुँदा नेपाल ठुलो वातावरणीय सङ्कटतर्फ धकेलिएको अनुसन्धानकर्ता डा. राम प्रसाद चौधरी बताउँछन् । उनले वातावरण संरक्षणका लागि तत्काल समष्टिगत र ठोस कार्ययोजनाको आवश्यकता औँल्याएका...
चुरे संरक्षणदेखि हरित मधेश अभियानसम्म : वातावरणीय संकटसँग जुध्न प्रदेश सरकारको तयारी
जनकपुर । मधेश प्रदेशमा बढ्दो गर्मी, खडेरी, भूमिगत पानीको सतह घट्दै जानु, प्रदूषण र जलवायु परिवर्तनका असरहरू पछिल्ला वर्षहरूमा थप गम्भीर बन्दै गएका छन् । यस्ता चुनौतीबीच मधेश प्रदेश सरकारले वातावरण संरक्षण, चुरे क्षेत्रको...
बजेटले सिकाइमा सहजीकरण गरेन्, शिक्षक तथा कर्मचारीको तलबमा केन्द्रीत भयो : राजेन्द्र दाहाल
काठमाडौं । वरिष्ठ पत्रकार एवम अध्येता राजेन्द्र दाहालले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटले सार्वजनिक तथा सामुदायिक शिक्षालाई अपेक्षित प्राथमिकता दिन नसकेको बताएका छन् ।
उनले बालबालिका र युवाहरुको शिक्षालाई उच्च प्राथमिकतामा नराखेको...
बिजुलीमा भ्याट लगाउँदा उत्पादन लागत घट्छ, उपभोक्तामाथि ठूलो भार पर्दैन : प्रकाश दुलाल
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपमहासचिव प्रकाश दुलालले विद्युत् बिक्रीमा भ्याट लगाउने विषयमा देखिएको विवाद वास्तविकताभन्दा फरक ढंगले प्रस्तुत भइरहेको बताएका छन् ।
उनका अनुसार इप्पानले विगत तीन–चार वर्षदेखि नै विद्युत्...
पर्यटन क्षेत्रका लागि पूर्वाधारमा सुधार गरे लगानीको ओइरो लाग्छ : हान अध्यक्ष शाह
काठमाडौं । लामो समयदेखि शिथिल अवस्थामा रहेको नेपालको पर्यटन उद्योगलाई उकास्न र यसलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित गर्न वर्तमान सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले महत्त्वपूर्ण व्यवस्थाहरू अगाडि सारेको छ। झन्डै दुई...
गणतन्त्र आयो, तर नागरिकले परिवर्तन महसुस गरेनन् : भीम उपाध्याय
काठमाडौं । नेपालमा गणतन्त्र स्थापना भएको झन्डै दुई दशक पुग्न लाग्दा पनि नागरिक तहमा यसको प्रभाव र उपलब्धिबारे बहस अझै तीव्र छ । संविधान बनेको एक दशक नाघिसक्दा पनि राज्य सञ्चालन, संघीयता, सुशासन, नेतृत्व...
गणतन्त्र समस्याको समाधान होइन, मौलिक व्यवस्था आवश्यक छ : अध्यक्ष लिङ्देन
काठमाडौं । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको झन्डै दुई दशक पुग्न लागेको छ । निरङ्कुश राजतन्त्रको अन्त्य र जनआन्दोलनको जगमा स्थापित यो व्यवस्थाले देमा आमूल परिवर्तन ल्याउने जनअपेक्षा थियो । तर, झन्डै बीस...










