‘लाज शरणम्’ माथि रोक लगाएकोमा चौतर्फी आलोचना, निर्देशक समाज बोल्यो
काठमाडौं, ७ फागुन । फागुन १४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘लाज शरणम्’ माथि रोक लगाएकोमा चौतर्फी आलोचना भएको छ । महाशिवारत्रिका दिनदेखि प्रदर्शनमा आउने चलचित्रको प्रचार प्रसार नगर्न उच्च अदालत, पाटनले मंगलबार अन्तरिम आदेश...
सन्तोष सेनको बलिदानको सुटिङ सम्पन्न, चाँडै प्रदर्शन मिति तय गरिने
काठमाडौं, ३ फागुन । सन्तोष सेनको चलचित्र ‘बलिदान’को सुटिङ सकिएको छ ।
चार महिना भन्दा लामो समय लगाएर सो फिल्मको सुटिङ गरिएको निर्देशक सेनले जानकारी दिएका छन् ।
‘बलिदान’ को शुटिङ्ग यात्रा शिर्षकमा उनले सामाजिक सञ्जालमार्फत...
स्मिता पाटिलका छोराको बिहे हुँदै, परिवारले पाएनन निम्तो
मुम्बइ, ३ फागुन । राज बब्बर र दिवंगत अभिनेत्री स्मिता पाटिलका छोरा प्रतीक बब्बर चाँडै प्रिया बनर्जीसँग विवाह गर्न लागेका छन् ।
तर, उनले आफ्नो परिवारलाई समारोहमा निम्तो दिएका छैनन्। उनका बुवा राज बब्बर, भाइ...
भ्यालेन्टाइन डेमा सुकेशकाे जेलवाट ज्याकलिनलाई लभ लेटर, प्राईभेट जेट उपहारमा !
नयाँदिल्ली, ३ फागुन। कथित ठग सुकेश चन्द्रशेखरले जेलबाट ज्याकलिन फर्नान्डिजलाई बारम्बार पत्र पठाउने गरेका छन् ।
अहिले फेरी भ्यालेन्टाइन डेको अवसरमा उनले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई रोमान्टिक पत्र पठाएका छन् । आफ्नो पत्रमा सुकेशले ज्याकलिनलाई...
आजदेखि ‘दुःखी आत्मा’ र ‘रंगी’ हलमा
काठमाडौं । शुक्रबारदेखि दिपेन्द्र लामाको निर्देशन रहेको ‘दुःखी आत्मा’ र सुरेश न्यौपानेको डेब्यु निर्देशन रहेको ‘रंगी’ चलचित्र एक साथ प्रदर्शनमा आएका छन् । फरक जनरा रहेको दुई चलचित्र एक साथ रिलिज हुँदा दर्शक भाँडिने...
बुलबुल भ्यालेन्टाईनका दिन पुन: रिलिज हुने
काठमाडौं । सन् २०१९ मा भ्यालेन्टाइन डे मै हलमा प्रदर्शनमा आएको चलचित्र ‘बुलबुल’ एमएसएम एपमा भ्यालेन्टाइन डे कै दिन २०२५ को फेब्रुवरी १४ मा रिलिज हुने भएको छ ।
एमएसएम एपमा विश्वका धेरै देशबाट मोबाइल,...
`कर्मा´को फस्ट लुक सार्बजनिक
काठमाडौं । चलचित्र ‘कर्मा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।
पोस्टरमा विपीन कार्की छन् । उनलाई ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ...
प्रदर्शनरत चलचित्र ‘एक्टर: टेक वन’को गीत ‘जिन्दगी रेल’ सार्वजनिक
काठमाडौं । सफलताका साथ प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’को नयाँ गीत ‘जिन्दगी रेल’ सार्वजनिक भएको छ। आशुतोष उप्रेतीको आवाजमा रहेको यस गीतका शब्दहरू किरण थापा मगर र आशुतोष उप्रेतीले लेखेका हुन्।
गीतको सङ्गीत...
‘एक्टर : टेक वान’को नेपालसंगै जापानमा पनि प्रदर्शन हुदै
विपेन उलङगे /क्योतो । प्रदीप खड्का, राजबल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी स्टार एक्सन-थ्रिलर फिल्म ‘एक्टर : टेक वान’ को जापानमा पनि प्रदर्शन हुने भएको छ । माघ १८ अर्थात जनवरी ३१ देखि नेपालमा...
फिल्म ‘जुना:एक व्यथा’को गीत आमाको मुहार सार्वजनिक
काठमाडौं । आगामी माघ २५ गतेबाट रिलिज हुने बहुप्रतिक्षारत फिल्म ‘जुनाःएक व्यथा’को गीत ‘आमाको मुहार’ सार्वजनिक भएको छ । गीतमा यदु राई लकान्द्रीको स्वर, जीवन सेन्चुरीको शब्द र रमेश सन्चुरीको संगीत, एरेन्ज, मिक्सिङ तथा...











